सूचना प्रबिधि | काठमाडौँ - KTM


अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

Posted on November 21, 2020 | views : 2753 | काठमाडौँ - KTM

मंसिर ६, काठमाडौँ | संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ | यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ | संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस

Read More

सामसङले नयाँ स्मार्ट फोन ल्याउँदै

Posted on November 17, 2020 | views : 2393 | काठमाडौँ - KTM

मंसिर २, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ | सामसङ ग्यालेक्सी एम ४२ र एम १२ एस सार्वजनिकको तयारी भइरहेको कम्पनीले जनाएको छ |  कम्पनीका अनुसार यी दुई स्मार्टफोनका लागि काम गरिरहेको छ | दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी दिग्गजले एम सिरिजका धेरै स्मार्

Read More

उत्तर कोरिया र रुसका ह्याकरले ‘कोरोना खोप’माथि गरे साइबर हमला

Posted on November 17, 2020 | views : 1658 | काठमाडौँ - KTM

मंसिर २, एजेन्सी | विश्वभरी फैलिएको कोरोना भाइरस विरुद्धको खोप निर्माणमा लागेका कम्पनीहरुमाथि साइबर हमलाको प्रयास भएको छ | उनीहरुको डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरु लागिरहेको माइक्रोसफ्टले जनाएको छ | माइक्रोसफ्टका अनुसार भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर

Read More

अब गुगल फोटोले ‘फ्रि स्टोरेज’ सुविधा नदिने,हट्ने भए फोटोहरु

Posted on November 13, 2020 | views : 2121 | काठमाडौँ - KTM

कार्तिक २८, काठमाडौँ | गुगलले फोटोको ‘फ्रि स्टोरेज’ सुविधा  हटाउने भएको छ | गुगल फोटोले अर्को वर्षको जुन १ देखि उच्च फोटोहरुका लागि फ्रि स्टोरेज सुविधा नदिने भएको हो |  पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो | जसमा  फ्रि स्टोरेज सुविधा थियो र प्रयोगकर्त

Read More

सामसङले नयाँ स्मार्टफोन ल्याउँदै, के-के छन् फिचर्स ?

Posted on November 08, 2020 | views : 1676 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए१२’ बजारमा ल्याउने भएको छ | एक रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए१२ सर्टिफिकेसन साइटमा देखाएकोले कम्पनीले उक्त फोन बजारमा लञ्च गर्न लागेको बताइएको छ | कम्पनीले यसबारे आधिकारिक जानकारी भने गरेको छैन | यो स्मार्टफोन ग्याल

Read More

आइस्पानका अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन

Posted on November 05, 2020 | views : 2090 | काठमाडौँ - KTM

कार्त्तिक २०,  काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन हुनुभएको छ । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको सङ्घको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध विर्चाचित भएका हुन् । सङ्घका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश

Read More

एउटै मोबाइल फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट कसरी चलाउने ? यस्तो छ तरिका

Posted on November 04, 2020 | views : 1777 | काठमाडौँ - KTM

कात्तिक १९,  काठमाडौँ । हिजोआज प्राय मानिसहरू डुअल सिम लाग्ने फोन चलाउने गर्दछन् । एउटै मोबाइल फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट कसरी चलाउने ? भनेर जानकारी खोजिरहनु भएको छ भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुन् सक्छ । एकै मोबाइलमा रहेको  दुईवटै नम्बरबाट ह्वाट्सएप चलाउन सकिन्छ । यसका लागि

Read More

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

Posted on October 30, 2020 | views : 1607 | काठमाडौँ - KTM

कात्तिक १४, वासिङ्टन (रासस-एएनआई) : फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ ।  यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ । थप गर्न लाग

Read More

नेपाली विद्यार्थीले जिते खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई अवार्ड

Posted on October 24, 2020 | views : 2637 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौं । विद्यालयस्तरको खगोल विज्ञानसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दुई वटा अवार्ड हात पारेको छ । यस वर्ष सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’मा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतिघरका राहुल रञ्जन साह र क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर को

Read More

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

Posted on October 18, 2020 | views : 2613 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौँ | कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ), एक अग्रणी गैर नाफा मुलक संस्था हो जसले जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवर्धन गरी रहेका छन् । कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युन

Read More

प्रदेश नं १मा कोरोनाबाट थप पाँच जनाको मृत्यु

Posted on October 17, 2020 | views : 2282 | काठमाडौँ - KTM

कात्तिक १, मोरङ (रासस) । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् ।   सामाजिक विकास मन्त्रालयले  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ ।  प्रदेशमा सोही

Read More

नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिवल अफर, यस्ता छन् सुविधा

Posted on October 15, 2020 | views : 1391 | काठमाडौँ - KTM

असोज २९, काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । कम्पनीले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा जोडेर एक

Read More

टिकटक पाकिस्तानमा पनि प्रतिवन्ध, यस्तो छ प्रतिवन्दको कारण

Posted on October 10, 2020 | views : 2038 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ (रासस/एएनआई) " सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो ।  “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानल

Read More

वर्ल्डलिंक कम्युनिकेशन्स र फेसबुकबीच सहकार्यः देशभरी निशुल्क एक्सप्रेस वाईफाइ दिइने

Posted on October 08, 2020 | views : 2861 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | नेपालका इन्टर्नेट प्रयोगकर्तालाई खुशीको खबरः फेसबुक सहकार्यमा वल्र्डलिंकले ७ हजार ५ सय ठाँउमा फ्रि इन्टर्नेट सेवा दिने । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुक बीच नेपाली इन्टरनेट  प्रयोगकर्ता लाई मध्यनजर गर्दै सेवा प्रदा

Read More

अमेरिका जानको लागि डिभीको आवेदन खुल्यो, हेर्नुहोस् आवेदन दिने तरिका

Posted on October 08, 2020 | views : 4351 | काठमाडौँ - KTM

असोज २२, काठमाडौं । अमेरिका जानको लागि डिभी कार्यक्रमको आवेदन बुधबारबाट खुलेको छ । सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नेपालमा स्थानीय समयानुसार बुधबार रातको ९:४५ बजेदेखि आवेदन खुलेको हो  ।  डिभीमा २०७७ कार्तिक २५ रातको १०:४५ बजेसम्म आवेदन दिन सकिने छ ।  नेपाल स्थित

Read More

एनसेलले ल्यायो दसैंतिहार लक्षित उपहार योजना

Posted on October 04, 2020 | views : 1689 | काठमाडौँ - KTM

असोज १८, काठमाडौं । एनसेल आजियाटाले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि उपहार योजना ल्याएको छ। कम्पनीले कुरै कुरामा उपहार योजना ल्याउँदै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरेर आकर्षक पुरस्कार पाउने जनाएको छ।

Read More

एनसेलले ल्यायो 'पे एज यू गो' मा अहिलेसम्मकै सस्तो डेटा प्याकेज

Posted on September 30, 2020 | views : 6357 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले एनसेलका ग्राहकका लागि साप्ताहिक 'पे एज यू गो' ट्यारिफ योजना ल्याएको छ। यस अनुसार ग्राहकले जति धेरै डेटा प्रयोग गर्यो त्यसकै अनुपातमा शुल्क घट्ने छ। एनसेलले जति धेरै डेटा प्रयोग गर्यो शुल्क घट्दै प्रतिएमबिको ४० पैसा मै पाउन सक्ने योजना संचालन गरेक

Read More

नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन प्रयोगकर्ताहरुले कुन सेवा कसरी सुचारु गर्ने ?

Posted on September 29, 2020 | views : 2100 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । तपाईले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनु भएको छ ? छ भने तपाईलाई टेलिकमले प्रदान गर्दै आएको आवश्यक सेवाहरु बारे जानकारी हुनु आवश्यक छ । टेलिकमले आफ्ना ग्राहकहरुका लागि उपलब्ध गराएका सेवाहरु कसरी शुरु गर्ने र हटाउने बारे आवश्यक जानकारी दिंदै छौं । नेपाल टेलिकमका ग्राहकलाई जानकारी

Read More

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

Posted on September 28, 2020 | views : 1570 | काठमाडौँ - KTM

असोज १२, क्यालिफोर्निया (रासस/एएनआई) । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो ।  शुरुमा सव

Read More

अब सवारीको बिलबुक, लाइसेन्स र रोड परमिट हराएमा अनलाइनबाटै निवेदन दिन सकिने

Posted on September 21, 2020 | views : 1884 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ । अब सवारीको बिलबुक, लाइसेन्स र रोड परमिट हराएमा अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । यस अघि यस्ता सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यता रहेको थियो । अब घरमै बसेर अनलाइन फाराम भरी सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्ने भएका छन् । ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्

Read More

अमेरिकाद्वारा आइतबारदेखि टिकटक र विच्याटमाथि प्रतिबन्ध

Posted on September 19, 2020 | views : 1846 | काठमाडौँ - KTM

असोज ३, काठमाडौं । आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हु

Read More

भारतमा प्रख्यात एप 'पेटीएम' गुगलले प्ले स्टोरबाट हटायो

Posted on September 18, 2020 | views : 2142 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | गुगलले प्ले स्टोरबाट भारतीय एप पेटीएम हटाएको छ । पेटीएमलाई प्ले स्टोरबाट हटाउनुको कारण  अनलाइन ग्याम्बलिङ (जुवा) को शर्तको उल्लङ्घन गरेको बिषय मानिएको छ ।   पेटीएम भारतको एक प्रमुख एप हो र यसमा मासिक पाँच करोड सक्रिय प्रयोगकर्ता भएको दाबी गरिएको छ ।  'अनला

Read More

दूरसञ्चार प्राधिकरणमा आवद्ध सेवाप्रदायक कम्पनीलाई राहत

Posted on September 09, 2020 | views : 1627 | काठमाडौँ - KTM

भदौ २४,  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा आवद्ध सेवाप्रदायक कम्पनीले राहत पाउने भएका छन् । कोभिड–१९ को असरलाई ध्यानमा राख्दै प्राधिकरण सञ्चालक समितिले सेवाप्रदायक कम्पनीलाई विभिन्न पाँच क्षेत्रमा राहत दिन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । बन्दाबन्दी र निषेधाज्ञाबाट

Read More

सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

Posted on September 08, 2020 | views : 1814 | काठमाडौँ - KTM

भदौ २३, सियोल (रासस–एपी) –– सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ ।  सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ ।  सामसुङ र भेरिजोनले यसअ

Read More

एनसेलले ल्यायो आकर्षक योजना, सामाजिक संजालको ननस्टप सेवासहित बोनस डेटा

Posted on September 04, 2020 | views : 1916 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौं । एनसेल आजियाटाले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिएर बोनस डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। ‘प्लस’ थिम अन्तर्गत ल्याइएका

Read More

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक

Posted on August 21, 2020 | views : 2159 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो ।  एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस

Read More

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

Posted on August 15, 2020 | views : 1824 | काठमाडौँ - KTM

साउन ३१, (रासस/एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताउनुभयो । देशको ७४औँ स्वतन्त्रता दिवसका अ

Read More

एनसेलद्वारा वायर फ्री वाईफाई सुविधा दिन शुरु, यी जिल्लामा छ उपलब्ध

Posted on August 13, 2020 | views : 4560 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं । एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन शुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा शुरु गरेको हो ।  भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका ला

Read More