सूचना प्रबिधि | काठमाडौँ - KTM


नेपाल टेलिकमद्वारा मोबाइलमा सबैभन्दा धेरै खर्च गर्नेहरुको नाम सार्वजनिक (खर्च विवरण सहित)

Posted on February 05, 2018 | views : 11659 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तीको नाम सार्वजनिक गरिदिएको छ । टेलिकमले आज सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा नेपाल टेलिकममा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तिमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन् । घिसिङले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरब

Read More

नेपाल टेलिकमले ल्यायो वार्षिकोत्सवमा यस्ता आकर्षक अफर (सुचिसहित)

Posted on February 05, 2018 | views : 1983 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं । आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न छुट योजना सार्वजनिक गरेको छ । जसअनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति  गर्ने जनाएको छ । यस्तै क्रस बिलिङअन्तर्गत माघ २५ देखि ३ महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएम

Read More

नेपालमा सामसुङको ग्यालेक्सी ‘एएट प्लस’ बिक्रि सुरु, मूल्य कति ?

Posted on February 01, 2018 | views : 2283 | काठमाडौँ - KTM

माघ १८, काठमाडौं | नेपालमा सर्वाधिक बोकिने फोनमध्ये सामसुङको ग्यालेक्सीले आफ्नो ‘एएट प्लस’ बिक्रि सुरु गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषता रहेको यस स्मार्टफोनमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ ।  यो सामसङ

Read More

कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार हुदै

Posted on January 30, 2018 | views : 2517 | काठमाडौँ - KTM

नन्दराम जैशी/माघ १६, जुम्ला । कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार गर्ने कार्य जुम्लामा सम्पन्न भएको छ ।  जुम्लाका सबै स्थानिय तहका ग्रामिण बस्तीहरुसम्म सिम्पल नेटर्वकको तिब्रगतिको ईन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमलाई चुनौती दिदै कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार कार्यमा जुटे

Read More

शेयर बजारमा आइतबार सामान्य वृद्धि

Posted on January 28, 2018 | views : 1489 | काठमाडौँ - KTM

१४,माघ,काठमाडौं। सातामा कारोबार भएको  पहिलो दिन आइतबार बैंक र बीमा क्षेत्रमा आएको सुधारले  शेयर बजार झिनो अंकले बढेको छ। आइतबार शेयर बजार १ दशमलव ४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ। 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर २९७.०१ अंकमा उ

Read More

के साँच्चै फेसबुकमा समाचार युग अन्त्य हुँदैछ ? यसो भन्छन् जुकरवर्ग

Posted on January 19, 2018 | views : 1797 | काठमाडौँ - KTM

माघ ५, काठमाडौं । ‘फेसबुक खोलेपछि मान्छेले सकारात्मक अनुभूव गरून्, साथीभाइ र आफन्तबीच निकटता बढाऊन् भन्ने हाम्रो चाहना हो,’ फेसबुक संस्थापक मार्क जुकरवर्ग भन्छन्। उनको यो भनाइसँगै फेसबुकमा परिवर्तन आएको छ। यसमा देखिने न्यूजफिड अब यो ‘सुरूआती दिन’ कै अवस्थामा फर्कनेछ। अर्थात् केही वर्षदेखि हामीले न्य

Read More

सूचना महामार्गमा नेपाल–चीन जोडियो

Posted on January 12, 2018 | views : 1351 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ  । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् ।  निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो ।  यो

Read More

बन्दैछ धरहरा, एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने

Posted on January 08, 2018 | views : 2008 | काठमाडौँ - KTM

पुस २४, रत्ननगर (रासस) | गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडौँ सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ ।  दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो । यही पुस २७ देख

Read More

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

Posted on December 30, 2017 | views : 1564 | काठमाडौँ - KTM

पुस १५, धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला ति

Read More

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

Posted on December 30, 2017 | views : 1399 | काठमाडौँ - KTM

पुस १५, धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला ति

Read More

पुरानो मोडलका iPhone स्लो भएपछी एप्पलले दिने भयो यस्तो सुबिधा

Posted on December 29, 2017 | views : 1934 | काठमाडौँ - KTM

काठमाडौं । पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी माग्दै ब्याट्री रिप्लेसको मूल्य तीन गुणा घटाएर सुबिधा दिने भएको छ ।  पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हु

Read More

नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

Posted on December 26, 2017 | views : 2043 | काठमाडौँ - KTM

पुस ११, काँकडभिट्टा (रासस) | नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् ।  ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–

Read More

१३ हजार अवैध वेभसाइट बन्द

Posted on December 24, 2017 | views : 1986 | काठमाडौँ - KTM

पुस ९, बेईजिङ (रासस/सिन्ह्वा) | चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ ।  चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो ।  यो अवधिमा अरु दुई

Read More

एप्पल आफैले पुराना आइफोन स्लो बनाईदिएको खुलाशा !

Posted on December 24, 2017 | views : 1651 | काठमाडौँ - KTM

पुस ९, बिबिसी | पछिल्लो समय आइफोन स्लो हुने गरेको प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि एप्पल आफैले यसबारे खुलासा गरेको छ । एप्पल आफैंले पूराना मोडेलका आइफोनको परफर्मेन्स स्लो बनाइदिएको पुष्टि गरेको हो । प्रयोगकर्ताहरुले नयाँ आइफोन किन्न बाध्य पार्नका लागि एप्पलले पुराना आइफोन स्लो बनाएको आरोपलाई खण्डन ग

Read More

भोलीदेखि ४५ दिनसम्म नेपाल टेलिकमको ‘विन्टर अफर’ अन्तर्गत पाइनेछ यस्ता सुबिधा

Posted on December 21, 2017 | views : 16009 | काठमाडौँ - KTM

पुस ६, काठमाडौं । नेपाली दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको प्याकसहित ‘विन्टर अफर’ ल्याएको छ । यो अफर भोलि शुक्रबारदेखि सुरु भएर माघ २१ गते सम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाट

Read More

सामसुङले ल्यायो नयाँ ग्यालेक्सी A8 र A8+ (मूल्य कति ?)

Posted on December 20, 2017 | views : 5906 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | आइफोनसँगको प्रतिष्पर्धी मानिएको सामसुङले ए सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले ग्यालेक्सी A8 (2018) तथा A8 प्लस (2018)  सार्वजनिक गरेको हो । कम्पनीले युरोपेली बजारमा यी दुई फोन लञ्च समेत गरेको छ । यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्

Read More

कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर 'महावीर पुन'को गाउँ

Posted on December 15, 2017 | views : 2235 | काठमाडौँ - KTM

मङ्सिर २९, म्याग्दी । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ ।  पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरने

Read More

हालसम्मको गणना भएको समानुपातिक मत: एमालेलाई ४१ सिट, अन्यलाई कति-कति ? (अपडेट)

Posted on December 12, 2017 | views : 10615 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ ।  अहिले समानुपातिकमा आफुलाई अग्र स्थानमा राख्दै एमालेले झन्डै ८ लाख मत पुर्याउन लाग्दा कांग्रेस दोश्रो, माओवादी

Read More

रवि लामीछानेले युएईबाटै News-24 मा कार्यक्रम चलाए, आफै ड्राइभ गरेर अष्टमीको कम्पनी पुगे (भिडियो)

Posted on December 06, 2017 | views : 4788 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवि लामीछानेले आफ्नो पछिल्लो कार्यक्रम युएईबाटै संचालन गरेका छन् । स्टुडियोबाटै संचालन हुने यस कार्यक्रम पहिलो पटक विदेशबाट प्रत्यक्ष प्रसारण भएको हो ।  कार्यक्रममा पत्रकार लामिछानेए बैएशिक रोजगारीको शिलशिलामा दुबई

Read More

फेसबुकले ल्यायो यस्तो नयाँ एप्लिकेशन

Posted on December 05, 2017 | views : 2125 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौँ । फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेर

Read More

भोलिदेखि नेपाली बजारमा आइफोन टेन, मूल्य कति ?

Posted on November 30, 2017 | views : 5287 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौं | संसारकै ख्यातिप्राप्त फोन आइफोनको पछिल्लो आइफोन एक्स अर्थात आइफोन टेन नेपाली प्रयोगकर्ताका लागि भोलीदेखि उपलब्ध हुने भएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु म्याकबुक्स, आइप्याड, आइम्याकको एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन भोली अर्थात डिसेम्बर १ देखि सार्वजनिक

Read More

अब एनसेलबाट प्रतिमिनेट ४३ पैसामै फोन गर्न सकिन्छ

Posted on November 28, 2017 | views : 2326 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु सार्वजनिक गरेको छ । ऐनसेलले मंगलबार प्रस विज्ञप्ती जारी गर्दै चार किसिमका नयाँ भ्वइस प्याकहरु सार्वजनिक गरेको हो । कम्पनीले नयाँ भ्वाइस प्याकहरु आगामी बिहीबारदेखि ९० दिनको लागि संचालन

Read More

टेलिकमले भन्यो- '०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस् !'

Posted on November 26, 2017 | views : 2638 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं । नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । टेलिकमले पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको

Read More

एनसेलको सिम प्रयोग गर्नेहरुलाई खुसीको खबर !

Posted on November 24, 2017 | views : 10413 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौं | नेपालमा दोश्रो ठुलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।  एनसेलका सिम प्रयोग गर्ने ग्राहकहरुले अब पहिले भन्दा सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने भएका हुन् । एनसेलको नयाँ भ्वाइस प्याककासाथ एनसेलका ग्र

Read More

साथीलाई इन्टरनेट जोड्ने सल्लाह दिनुहोस् अनि पाउनुहोस निशुल्क इन्टरनेट र स्मार्ट फोन

Posted on November 21, 2017 | views : 2321 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | साथीलाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको छ । तपाईले आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्

Read More

फेसबुकले प्रकाशको निधनपछी आफसेआफ उनको एकाउन्ट परिवर्तन गरिदियो !

Posted on November 20, 2017 | views : 14075 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफसेआफ परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि 'Remembering' भन्ने शब्द हालिदिएको छ जुन  मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ ।  साथै उन

Read More

आइफोन ८ र आइफोन ८ प्लस भोलिदेखि नेपाली बजारमा, कति पर्छ मूल्य ?

Posted on November 16, 2017 | views : 4543 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौं । आइफोन ८ र आइफोन ८ प्लस भोलिदेखि नेपाली बजारमा बिक्रि हुने भएको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन ८ तथा आइफोन ८ प्लस भोलि नेपालमा सार्वजनिक गर्ने जनाएको हो । आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात

Read More

वल्र्डलिंकको टिभी तथा इन्टरनेट जोड्ने ग्राहकहरुलाई खुसीको खबर

Posted on November 16, 2017 | views : 2259 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले 'तीनको तड्का' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ  र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ ।  तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छ

Read More