सेयर बजारमा पुन: ३७ अंककाे पहिराे

Posted on: 07 Dec, 2021

मंसिर २१, काठमाडौँ | साेमबार ३२ अंकले बढेकाे सेयर बजार मंगलबार पुन: घटेकाे छ। मंगलबार नेप्से ३७.१८ अंकले घटेर २५०८.९० अंकमा झरेको हाे।

आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएकाे छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!