राजनीति | दाङ्ग - DNG


दाङको राप्ती गाउँपालिका नेपाली कांग्रेस बिजयी

Posted on June 30, 2017 | views : 4477 | दाङ्ग - DNG

असार १६, दाङ । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोल्न सफल भएको छ ।   राप्ती गाउँपालिकाको वाडॅ नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष ताराबहादुर डिसीले ५९१ मत ल्याई पुरै  प्यानल बिजय भएको छ । उक्त वडाको महिला सदस्यमा गिता थापाक्षेत्री ५९५ मत, दलित महिला सदस्य कविता कामी ५

Read More

गुल्मीमा काँग्रेसको विजयी शुरुवात

Posted on June 30, 2017 | views : 1355 | दाङ्ग - DNG

प्रेम सुनार/असार १६, गुल्मी । गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।  गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका अशोक थापा र उप प्रमुखमा मिना भण्डारी विजयी भएका हुन् । गुल्मीका १२ स्थानीय तहमध्ये मतगणना सकिएको यो पहिलो गाउँपालिका हो । थापाले ५ हजार ५ सय ७५ मत ल्याए भने भण्डारीले ५

Read More

यस्तो छ दाङको साढे चार बजेसम्मको मतपरिणाम (सुचिसहित)

Posted on June 29, 2017 | views : 9313 | दाङ्ग - DNG

असार १५, दाङ । दाङका सबै स्थानीय तहको मत परिणाम जिल्ला निर्वाचन कार्यालयले सार्बजनिक गरेको छ । जस अनुसारको मत परिणाम यस्तो छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस 

Read More

यस्तो छ दाङका १० स्थानीय तहको पछिल्लो मत परिणाम (सुचिसहित)

Posted on June 29, 2017 | views : 15317 | दाङ्ग - DNG

असार १५, दाङ  । दाङका स्थानीय तहको पछिल्लो मत परिणाम  जिल्ला निर्वाचन कार्यालय दाङले आफ्नो वेब साइटबाट सार्बजनिक गरेको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला 

Read More

यस्तो छ दाङ जिल्लाको मतपरिणाम पछिल्लो मत परिणाम

Posted on June 29, 2017 | views : 11905 | दाङ्ग - DNG

असार १५, दाङ । दाङका चार स्थानीय तहको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । दाङ राजपुर गांउपालिका  एमाले  कुलराज जिसी: १६० सीता चौधरी : १५६ कांग्रेस  लोकराज केसी :२७९ धनपती यादव :२३८ माओबादी  शयाम कुमार झांक्री :३१९ पुष्पा यादव :३३८ दाङ राप्ती गांउपालिका एमाले  खिम

Read More

दाङको राप्ती गाउँपालिकामा मतगणना जारी, माओवादीको सुरुवाती अग्रता

Posted on June 29, 2017 | views : 8553 | दाङ्ग - DNG

असार १५, दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका गाउँपालिकाहरुमा मतगणना जारी छ । राप्ती, राजपुर, बबई र दंगीशरण गाउँपालिका मतगणना भइरहेको छ । दाङको सबैभन्दा धेरै मतदाता भएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु ग

Read More

मतदान स्थलमा फालिएको बम हवल्दार रानाले समाते, ठूलो क्षेती हुनबाट जोगाए

Posted on June 28, 2017 | views : 6922 | दाङ्ग - DNG

असार १४, दाङ | अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ। सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार  दुर्गा बहादुर रानाले गरेका हुन् । दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्ष

Read More

दाङमा दाईको नाममा भोट हाल्न खोज्ने भाई प्रहरी फन्दामा

Posted on June 28, 2017 | views : 9616 | दाङ्ग - DNG

असार १४, दाङ । दाङको गढवा गाउँपालिका–४ स्थित दिपेन्द्र आधारभुत विद्यालय पर्सेनीमा दाजुको नामबाट भोट हाल्न खोज्ने भाइ पक्राउ परेका छन् ।  बुधबार दाजु अहमद अलीको नाममा भोट हाल्न गएका राहत अलीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गढवाका अनुसार थप अनुसन्धान भइरहेको छ ।

Read More

दाङमा शक्तिशाली बम बिस्फोट, सर्वसाधारण त्रसित

Posted on June 28, 2017 | views : 12220 | दाङ्ग - DNG

असार १४, दाङ । तुल्सीपुर उपमहानगरपालिकाका वडा नम्बर ३ अम्बामा बम बिस्फोट भएको छ ।  बम बिस्फोटबाट मानवीय क्षती नभएपनि मानिस त्रसित भएका छन् ।मतदान केन्द्रमै लक्षित गरेर बम बिस्फोट गराइएको प्रमुख जिल्ला अधिकारी लेखनाथ काफ्लेले जानकारी  दिए । 

Read More

कांग्रेसले बागी उठ्नेलार्इ कारवाही गर्यो, को-को परे ?

Posted on June 24, 2017 | views : 2252 | दाङ्ग - DNG

असार १०, दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली काँग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।  निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा जिल्

Read More

दाङमा माओवादीले मात्र उठायो प्रमुख पदमा महिला उम्मेदवार

Posted on June 20, 2017 | views : 3514 | दाङ्ग - DNG

असार ६, दाङ । दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ । यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष तथा वडाहरुमा सदस्यहरुको जिम्मेवारी दिए पनि प्रमुख र गाउँपालिकाको अध्यक्षमा भ

Read More

दुई सय बढी युवा माओवादी केन्द्रमा प्रबेश

Posted on June 20, 2017 | views : 4465 | दाङ्ग - DNG

असार ६, दाङ । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाबाट दुई सय बढी युवाहरु बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।  नब प्रबेशीहरुलाई माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहीत ‘अञ्जान’ले एक कार्यक्रमका बीच स्वागत गरेका छन् । युवाहरु माओवादी केन्द्रको ऐजेण्डा र राष्ट्र

Read More

दाङमा मनोनयन सम्पन्न (कहाँ कसको उम्मेद्वारी ?)

Posted on June 18, 2017 | views : 3694 | दाङ्ग - DNG

असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन दर्ताको काम शान्तिपूर्णरुपमा सम्पन्न भएको हो । दाङमा कहाँ कसको उम्मेद्वारी ?  घोराही उपमहागरपालिका  मेयर:  काँग्र

Read More

दाङमा निर्वाचन सामग्री लुट्ने पक्राउ

Posted on June 18, 2017 | views : 2119 | दाङ्ग - DNG

असार ४, दाङ | निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।  शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहेका बेला मुख छोपेर आएको  एक समूहले  मतदाता शिक्षा स्वयंसे विकाहर

Read More

मुलुकलाई समाधान दिन निर्वाचन सारिएको हो: महरा

Posted on June 16, 2017 | views : 2329 | दाङ्ग - DNG

असार २, दाङ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताउनुभएको छ ।  नेकपा(माओवादी केन्द्र)ले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।&nb

Read More

नेपाल कम्युनिष्ट पार्टीको राप्ती बन्दले जनजीवन प्रभावित

Posted on June 13, 2017 | views : 6391 | दाङ्ग - DNG

जेठ ३०, दाङ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण दाङ लगाएत आसपासका जिल्ला ठप्प भएका छन् ।  बन्दका कारण यातायात, बिद्यालय, पसल तथा कलकारखानाहरु ठप्प रहेका छन् ।  दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीव

Read More

दाङका यी व्यापारी मजदुरमाथि दिनदहाडै चक्कु प्रहार कसले गर्यो ?

Posted on June 07, 2017 | views : 14551 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/जेठ २४, दाङ । स्थानीयतहको निर्वाचनको मिति नजिकिदै गर्दा दाङ देउखुरीको राप्ती गाउँपालिकामा सबै दलका प्रचारप्रसार बढे संगै नेकपा माओवादी केन्द्रको ज्याजति बढेको छ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष धर्मराज अधिकारीको नेतृत्वमा आएका माओवादीका एक युवकले मंगलबार साँझ क

Read More

यी हुन् दाङका पाँच पत्रकार, जो चुनावी मैदानमा छन

Posted on May 29, 2017 | views : 3212 | दाङ्ग - DNG

जेठ १५, दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।  यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा (एमाले)बाट चुनाव लड्दै छन् ।  प्राप्त विवरणअनुसार काँग्रेसबाट च

Read More

दाङको भालुवाङमा १५ औँ इच्छुक स्मृति दिवस मनाईयो

Posted on May 27, 2017 | views : 1526 | दाङ्ग - DNG

महान् सहिद इच्छुकको बिचार ओझेलमा पारिएको छ - नेपाली सन्तोषकुमार गुप्ता, दाङ १३ जेष्ठ । पूर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले जसलाई पनि शहिद घोषणा गर्ने परिपाती कै कारण मुलुकको आमूल परिवर्तनका मृत्युबरण गर्नु भएका इच्छुकले योगदान, बलिदानी र बिचार ओझेलमा परे

Read More

तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षका उम्मेदवारको टुङ्गो (कहाँ को परे ?)

Posted on May 26, 2017 | views : 3302 | दाङ्ग - DNG

जेठ १२, तुलसीपुर (दाङ) | नेपाली काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ ।  प्राप्त विवरणअनुसार वडा नं १ मा फल्कुदत्त भण्डारी, २ मा राजु आचार्य, ३ मा तर्नबहादुर खड्का, ४ मा चित्रा गिरी, ५मा वीरेन्द्र शाह, ६ मा लोकराज डाँगी, ७ मा टोपबहादुर केसी, ८

Read More

नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारको टुङ्गो लगायो (को को परे ?)

Posted on May 25, 2017 | views : 6925 | दाङ्ग - DNG

जेठ ११, दाङ | आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा (माओवादी केन्द्र) दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ ।  दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ । जिल्लाका सयवटै वडामा पनि उम

Read More

दाङमा नक्कली पेस्तोल र चक्कुसहित पाँचजना युवा प्रहरी फन्दामा

Posted on May 11, 2017 | views : 5022 | दाङ्ग - DNG

बैशाख २८, दाङ । दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।  पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसप

Read More

दाङका एक व्यापारी बेपत्ता, खोजी गरिदिन सबैसँग आग्रह

Posted on May 04, 2017 | views : 3734 | दाङ्ग - DNG

बैशाख २१, दाङ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता हुनुभएको छ ।  मङ्गबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उहाँका परिवार चिन्तित भएका छन् ।  परिवारले तुलसीपुर इलाका प्रहरी कार्यालयमा वली एकाएक बेपत्ता भएकाले खोजी गरि

Read More

यी हुन् दाङमा चुनाव चिह्न पाउने १६ दल (सुचिसहित)

Posted on April 27, 2017 | views : 2627 | दाङ्ग - DNG

बैशाख १४, दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् ।  निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले),

Read More

दाङमा माओवादीका यस्ता छन् उम्मेदवार, तुल्सीपुर र राजपुरमा टुंगो लागेन

Posted on April 23, 2017 | views : 5260 | दाङ्ग - DNG

बैशाख १०, घोराही । नेकपा माओवादी केन्द्र दाङले तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिका बाहेक अरु सबै ठाउँका उम्मेदवारहरु सार्वजनिक गरेको छ ।  तुलसीपुरमा उपमेयरको उम्मेदवारको विषय टुंगो लाग्न बाँकी छ भने राजपुरमा प्रमुख उम्मेदवारमा विवाद छ । राजपुरमा विवाद भएपछि तेस्रो तहको व्यक्तिलाई उमेद्वार बना

Read More

दाङमा चुनावी सरगर्मी बढ्यो

Posted on April 16, 2017 | views : 1789 | दाङ्ग - DNG

बैशाख ३, दाङ । स्थानीय तहको निर्वाचन आउन अब २८ दिन मात्र बाँकी रहँदा दाङमा चुनावी चहलपहल बढेको छ ।  अहिले जिल्लाका दुई उपमहानगरपालिका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा चुनावी चहलपहल बढेको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकालगायत सातवटा गाउँपालिकाका विभिन्न वडा

Read More

विभिन्न पार्टीका ५० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on April 13, 2017 | views : 1823 | दाङ्ग - DNG

चैत ३१, देउखुरी । नेकपा माओवादी केन्द्रका क्रियाशिल सदस्य तारा घिमिरे सहित नेकपा एमाले र थरुहट पार्टी परित्याग गरि ५० जना कार्यकर्ता बिहिबार एक कार्यक्रमका बिच नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली काग्रेस सिसहनियाँ गाउँ इकाई समितिले आयोजना गरेको भेलामा उनीहरु न्ेपाली काग्रेसमा प्रवेश गरेका हुन

Read More

स्थानीय निर्वाचनलाई भयरहित र मर्यादित बनाउनुपर्छ: प्रियासन

Posted on April 13, 2017 | views : 1346 | दाङ्ग - DNG

चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम र पत्रकारहरु लाग्नु पर्ने बताएका छन् । देउखुरी टुडे राष्ट्रिय साप्ताहिक पत्रिकाको आयोजनामा विहिवार गढवामा आयोजित स्थानीय तहको निर्वाचनमा सञ्चार

Read More