दाङमा मनोनयन सम्पन्न (कहाँ कसको उम्मेद्वारी ?)

Posted on: 18 Jun, 2017


असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन दर्ताको काम शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।

दाङमा कहाँ कसको उम्मेद्वारी ? 

घोराही उपमहागरपालिका 

मेयर: 

काँग्रेस: भूप बहादुर डाँगी 

एमाले: नरुलाल चौधरी 

माओवादी केन्द्र: जीवन गौतम 

उपमेयर:- 

काँग्रेस: पुष्पा श्रेष्ठ 

एमाले: सिता न्यौपाने 

माओवादी केन्द्र: सिता चौधरी 


तुलसीपुर उपमहानगरपालिका

मेयर:

काँग्रेस: गेहेन्द्र गिरी

एमाले: घनश्याम पाण्डे 

माओवादी केन्द्र: शेशुराम भण्डारी

उप-मेयर: 

कांग्रेस: देविका नेपाली

एमाले: माया आचार्य 

माओवादी केन्द्र: सिता ओली 


लमही नगरपालिका 

मेयर: 

काँग्रेस: जोगराज चौधरी 

एमाले: कुलबहादुर केसी 

माओवादी केन्द्र: द्रौपदा पौडेल  

काँग्रेसबाट बागी : डिल्ली बहादुर खड्का

उपमेयर: 

काँग्रेस: देवका बेल्बासे

एमाले: मिना गुरुङ 

माओवादी केन्द्र: कालुराम चौधरी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!