राजनीति | दाङ्ग - DNG


देउखुरीका एक जुझारु नेता होमप्रसाद शर्मा

Posted on November 30, 2017 | views : 3254 | दाङ्ग - DNG

Posts Details: Helvetica Posts Details:   Helvetica       उम्मेदवारको परिचय सन्तोषकुमार गुप्ता जन्म÷बाल्यकाल प्यूठान जिल्लाको साविक पुजा गाविस वडा नम्बर ८ धनमुढा भन्ने दुर्गम पहाडी गाउँको सामान्य परिवारमा जन्मिए होमप्रसाद शर्मा । उनी वि.सं. २०२६ सा

Read More

मेरो पहिलो काम, पाँच वर्षभित्र खरको छाना हटाउँछु - चौधरी

Posted on November 30, 2017 | views : 1826 | दाङ्ग - DNG

                                                                                     

Read More

दाङ बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्न माग

Posted on November 29, 2017 | views : 1907 | दाङ्ग - DNG

मंसिर १३, काठमाडौं । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो । समितिका संयोजक बालकृष्ण खाँणले जा

Read More

दाङलाई पश्चिम नेपालको केन्द्र बनाउँछु: महरा

Posted on November 24, 2017 | views : 1890 | दाङ्ग - DNG

मङ्सिर ८, तुलसीपुर । दाङलाई पश्चिम नेपालको केन्द्र बनाउन आफू लागिपरेको नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले बताउनुभएको छ ।  रिपोर्टर्स क्लब दाङले आज घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा नेता दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महराले भन्नुभयो, ‘‘प्रदेश नं ५ को

Read More

दाङलाई वाम गठबन्धनले नमूना जिल्ला बनाउँछ: ओली

Posted on November 23, 2017 | views : 1648 | दाङ्ग - DNG

मङ्सिर ७, दाङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।  नेपाल पत्रकार महासंघ दाङले बिहिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले छ–छ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएक

Read More

दाङ ३ मा चुनाव जित्न कांग्रेसको भित्री सेटिङ्ग, कानून बिपरीत निर्वाचन अधिकृत तोकेको खुलाशा

Posted on November 17, 2017 | views : 1855 | दाङ्ग - DNG

मंसिर १, दाङ । कांग्रेसले दाङ ३ का कानून बिपरीत निर्वाचन अधिकृत तोकेको खुलाशा भएको छ ।  कानून अनुसार सम्बन्धित जिल्लाका कर्मचारीलाई निर्वाचन अधिकृत तोक्न नपाइने नियम भए पनि कांग्रेसले भित्रभित्रै सेटिङ्ग मिलाएर निर्वाचन अधिकृत तोकेको खुलाशा भएको छ । निर्वाचन अधिकृत तोक्ने निकाय न्याय परिषदलाई क

Read More

दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण

Posted on November 16, 2017 | views : 2341 | दाङ्ग - DNG

कात्तिक ३०, दाङ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ ।  आगामी निर्वाचनका लागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि नेपाली काँग्रेससँग सहकार्य गरेर जाने भएपछि लोकतान्त्रिक गठबन्धन भएको हो ।  बुधबार घोराहीम

Read More

प्रदेश ५ को राजधानी दाङ बनाउन कटिबद्ध छुः महरा

Posted on November 13, 2017 | views : 2370 | दाङ्ग - DNG

कात्तिक २७, दाङ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध भएको बताउनुभएको छ ।  घोराहीको रतनपुरमा आज बिहान आयोजित कार्यक्रममा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महराले यस क्षेत्रको विकासमा आफूले उल्लेख्य योगदान गरेकाले सबै पार्

Read More

दाङमा आठजना महिला चुनावी मैदानमा, कुन पार्टीबाट को ?

Posted on November 09, 2017 | views : 1766 | दाङ्ग - DNG

कात्तिक २३, दाङ । मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट आठजना महिला चुनावी मैदानमा उत्रिएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा चार र प्रदेश सभा सदस्यमा चार गरी जम्मा आठ जना महिला चुनावी मैदानमा उत

Read More

दाङबाट क-कसले दिए निर्वाचनमा उम्मेदवारी ?

Posted on November 02, 2017 | views : 1391 | दाङ्ग - DNG

कात्तिक १६, तुलसीपुर (रासस) | नेकपा(माओवादी केन्द्र)का नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं २ मा उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।  उहाँले घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस

Read More

निर्वाचनका लागि दाङमा एमाले-माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

Posted on October 31, 2017 | views : 1607 | दाङ्ग - DNG

कात्तिक १४, दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ ।  एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ । प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पा

Read More

दाङमा काँग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो (सुचिसहित)

Posted on October 07, 2017 | views : 1860 | दाङ्ग - DNG

असोज २१, दाङ । नेपाली काँग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ ।  प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेक

Read More

पाँच वर्षमा सबैलाई घर र रोजगार एमालेले दिलाउँछ: गौतम

Posted on September 26, 2017 | views : 2151 | दाङ्ग - DNG

असोज १०, दाङ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी

Read More

दाङका काँग्रेस उपसभापतिमा भारती

Posted on September 19, 2017 | views : 1506 | दाङ्ग - DNG

असोज ३, दाङ। नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।  जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।  सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतील

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38217 | दाङ्ग - DNG

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

तुलसीपुर उपमहानगरको सोमबार नगरसभा बस्दै, झण्डै सवा अर्ब बढीको बजेट प्रस्तुत हुने

Posted on August 27, 2017 | views : 1773 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनुमान गरीएको बजेट प्रस्तुत हुनथालेको बताईएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिकाद्धारा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख

Read More

राज्यमन्त्री चौधरी र मेयर पाण्डेको संयुक्त प्रतिबद्धता - दाङलाई प्रादेशिक राजधानी बनाउन पहल गछौं

Posted on August 27, 2017 | views : 1833 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।आईतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विकास निर्माणमा एकसाथ अगाडी ब

Read More

दाङ पुगेर श्रमराज्यमन्त्रीले भने- स्वदेशमै रोजगारी दिईन्छ

Posted on August 26, 2017 | views : 2786 | दाङ्ग - DNG

भदौ १०, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताउनुभएको छ ।  रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैद

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17481 | दाङ्ग - DNG

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिल्ला समन्वय समिति दाङको सभापतिमा नेपाली

Posted on August 11, 2017 | views : 4103 | दाङ्ग - DNG

साउन २७, घोराही । जिल्ला समन्वय समिती दाङको सभापतीमा जितेन्द्रमान नेपाली निर्बिरोध भएका छन् ।  निर्वाचन कार्यक्रममा निर्धारित समय भित्र बिहिबार माओबादीकी रेमन्ता पुनले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि नेपाली सभापतिमा निर्बिरोध निर्बाचित भएका हुन् । त्यसैगरी उपसभापतिमा कांग्रेस र माओबादी बीच चुन

Read More

संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन: महरा

Posted on July 15, 2017 | views : 2579 | दाङ्ग - DNG

असार ३१, दाङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताउनुभएको छ ।  आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।  संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ेले पनि साथ दिन

Read More

​तुल्सीपुर उपमहानगरमा एमाले विजयी

Posted on July 06, 2017 | views : 2830 | दाङ्ग - DNG

असार २२, दाङ  ।  दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ ।  एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपालीका कंग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।  त्यस्तै उपमेयरमा पनि

Read More

दाङको लमही नगरपालिकामा ९५ मतले एमाले विजयी

Posted on July 04, 2017 | views : 4101 | दाङ्ग - DNG

असार २०, लमही । दाङको लमही नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ ।  मेयरमा एमालेका कुलबहादुर केसीले ५ हजार ११२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज चौधरीले ५ हजार २७ मत ल्याएका छन् । चौधरीलाई ९५ मत अन्तरले पछि पार्दै एमालेका केसी लमही नगरपालिकाको पहिलो मेयर बन्न

Read More

दाङको घोराही उपमहानगरपालिकामा एमाले विजयी

Posted on July 03, 2017 | views : 4241 | दाङ्ग - DNG

असार १९, दाङ ।  दाङको घोराही उपमहानगरमा एमाले विजयी भएको छ ।  एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी २० हजार  ७ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मेयर उम्मेदवार भूपबहादुर डाँडीले  १६ हजार ३ सय ७६ मत प्राप्त गरेका छन ।  उपमेयरमा एमालेकै सीत

Read More

दाङका ६६ वटा वडामा कहाँ कसले जित्यो ? (सुचिसहित)

Posted on July 02, 2017 | views : 7736 | दाङ्ग - DNG

असार १८, दाङ । जम्मा १०० वटा वडा रहेको दाङमा अहिलेसम्म ६६ वडाको मत परिणाम आइसकेको छ ।  बाँकी ३४ वडाहरुको मतगणना भने जारी छ । नेपाली कांग्रेसले जितेका वडाहरु  १. बंगलाचुली गाउँपालिका वडा नं. १ पदमबहादुर खत्री विजयी २. राप्ती गाउँपालिका वडा नं. १ ताराबहादुर डिसी विजयी ३. राजपुर गाउँपालिका वड

Read More

राप्ती गाउँपालिका ७ मा नेपाली कांग्रेसको पुरै प्यानल बिजयी

Posted on July 02, 2017 | views : 2345 | दाङ्ग - DNG

असार १८, दाङ । दाङको राप्ती गाउँपालिका वाडॅ नम्बर ७ मा नेपाली कांग्रेसको पुरै प्यानल बिजय भएको छ ।  वडा अध्यक्ष नेपाली कांग्रेस बिद्दासरण चौधरीले ६२३ मत ल्याई पुरै प्यानल बिजय हुनुभएको छ ।  त्यस्तै महिला सदस्यमा शान्ति चौधरी ५९८, दलित महिला सदस्यमा सरस्वती परियार ५७३, खुल्ला सदस्यदोय नित्

Read More

दाङको राप्ती गाउँपालिका २ मा माओवादीको पुरै प्यानल बिजयी

Posted on July 02, 2017 | views : 4334 | दाङ्ग - DNG

असार १८, दाङ । दाङको राप्ती गाउँपालिका वाडॅ नम्बर २ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल बिजय भएको छ ।  वडा अध्यक्षमा माओवादी केन्द्रका जगतबहादुर थापाले ५९६ मत ल्याई पुरै प्यानल बिजय हुनुभएको छ ।  त्यस्तै महिला सदस्यमा पिमा गाहामगर ५९६, दलित महिला सदस्यमा फुर्सी नेपालीले ६०२, खुल्ला सदस

Read More

दाङमा माओबादी १४ स्थान, एमाले ८ स्थान र कांग्रेस ५ स्थानमा बिजयी

Posted on June 30, 2017 | views : 12167 | दाङ्ग - DNG

असार १६, दाङ । दाङमा अहिले सम्म २७ वडाको मत गणना सकिएको छ । जसमध्ये माओबादीले १४ स्थानमा बिजयी हासिल गरेको छ भने एमालेले ८ स्थानमा बिजयी हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ५ स्थानमा बिजयी हासिल गरेको छ । #दाङमा माओवादीले जितेका वडाहरु  १ शान्तिनगर गाँउपालिका एक २ शान्तिनगर गाँउपालिका सात

Read More