दाङमा शक्तिशाली बम बिस्फोट, सर्वसाधारण त्रसित

Posted on: 28 Jun, 2017

असार १४, दाङ । तुल्सीपुर उपमहानगरपालिकाका वडा नम्बर ३ अम्बामा बम बिस्फोट भएको छ । 

बम बिस्फोटबाट मानवीय क्षती नभएपनि मानिस त्रसित भएका छन् ।मतदान केन्द्रमै लक्षित गरेर बम बिस्फोट गराइएको प्रमुख जिल्ला अधिकारी लेखनाथ काफ्लेले जानकारी  दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!