दाङको राप्ती गाउँपालिका नेपाली कांग्रेस बिजयी

Posted on: 30 Jun, 2017


असार १६, दाङ । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोल्न सफल भएको छ ।  

राप्ती गाउँपालिकाको वाडॅ नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष ताराबहादुर डिसीले ५९१ मत ल्याई पुरै  प्यानल बिजय भएको छ ।

उक्त वडाको महिला सदस्यमा गिता थापाक्षेत्री ५९५ मत, दलित महिला सदस्य कविता कामी ५३५, प्रथम खुल्ला सदस्य पूणॅजंग रेश्मी ५५६ र दोस्रो खुल्ला सदस्य श्यामलाल पोख्रेल ५९२ मत ल्याई बिजय भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!