खेलकुद |


नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

Posted on February 15, 2023 | views : 563 |

फागुन ३, काठमाडौँ | लो हान्ड्रे लौरेन्सको अर्धशतकप्रेरित नामिबियाले विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रनको योगफल तयार गर्‍यो। नामिबियाका लागि ओप

Read More

कुशल भुर्तेल बने एकदिवसीय अन्तर्राष्ट्रियमा शतक पुरा गर्ने चौथो खेलाडी

Posted on February 14, 2023 | views : 584 |

फागुन २, काठमाडौँ | कुशल भुर्तेलले नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ९९ बलमा ९ चौका र ४ छक्काको सहायतामा शतक पुरा गरेका हुन्। पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि भुर्तेल एकदिवसीयमा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी हुन्।

Read More

रोहित र कुशलबीच कीर्तिमानी साझेदारी, नेपाल बलियो स्थितिमा

Posted on February 14, 2023 | views : 637 |

फागुन २, काठमाडौँ | विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र कप्तान रोहित पौडेलले शानदार ब्याटिङ गरेका छन् । २८६ रनको लक्ष्य पाएको नेपालका लागि यी दुई ब्याटसम्यानले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् । नेपालले ३३ ओभरमा २ व

Read More

एकदिवसीय शृंखलाः नेपालका लागि कुशलको अर्धशतक

Posted on February 14, 2023 | views : 682 |

फागुन २, काठमाडौँ | विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनिङमा आएका कुशलले ५१ बलमा ६ चौका र दुई चौकासहित ५० रन पूरा गरे। यसअघि अर्का ओपनर आ

Read More

नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा हुदैं

Posted on February 14, 2023 | views : 568 |

सौरभ राना | फोन २, नेपालगन्ज । नेपालगन्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ ।  जारी प्रतियोगिताका खेलहरु नेपालगन्ज स्थित मंगलप्

Read More

नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले ५ र सन्दीपले ३ विकेट लिए

Posted on February 14, 2023 | views : 565 |

फागुन २, काठमाडौँ | नामिबियाका बलिङ अलराउन्डर माइकल भान लिगेन चम्किँदा नेपालले २८६ रनको लक्ष्य पाएको छ। निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नामिबियाले २८५ रन बनायो।  टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले ३ र करण केसीले ५ विकेट लिए। यस्तै, सोमपाल कामी र कुसल मल्लले १–१ विके

Read More

नेपालविरुद्ध नामिबियाको १०० रन पूरा

Posted on February 14, 2023 | views : 896 |

फागुन २, काठमाडौं | आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीच  प्रतिस्पर्धा जारी छ ।  त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरिरहेको नामिबियाले १०० रन पूरा गरेको छ । नामिबियाका मिचेल भान लिङ्गेनले अर्ध शतक पूरा गरेका छन् ।  २७ ओभर पूरा हुँदा ना

Read More

नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

Posted on February 14, 2023 | views : 634 |

फागुन २, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि घरेलु मैदानमा सुरु भएको लिग टु शृखंलामा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीय मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको हो । आईसीसी क्रिकेट व

Read More

६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्दै सन्दीप लामिछाने

Posted on February 13, 2023 | views : 707 |

फागुन १, काठमाडौँ | सन्दीप लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दैछन्। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत मङ्गलवारदेखि घरेलु मैदानमा सुरु हुने त्रिदेशीय एकदविशीय अन्तर्राष्ट्रिय शृङ्खलामा सन्दीप नेपाली टोलीका महत्त्वपूर्ण सदस्य रहने छन् । उनीमाथि नेपाली क्रिकेट समर्थककाे ठूलाे

Read More

अल हिलाललाई हराउदै रियल मड्रिडले जित्यो पाँचौंपल्ट क्लब विश्वकप उपाधि

Posted on February 12, 2023 | views : 545 |

माघ २९, काठमाडौँ | रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियनमा साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै पाँचौंपटकको च्याम्पियन बनेको छ | मोरक्कोमा भएको फाइनलमा रियलका लागि भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए । भने अल हिलालका लुसियानो ड

Read More

रोनाल्डोको चार गोलमा अल नसरको सानदार जित

Posted on February 10, 2023 | views : 1019 |

माघ २७, काठमाडौं | पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरेको खेलमा अल नसरले अल वेह्दालाई ४-० गोल अन्तरले पराजित गरेको हो । साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको छ । बिहीबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । अल नसरका

Read More

पोर्चुगलका क्वेरेज कतारको मुख्य प्रशिक्षक

Posted on February 07, 2023 | views : 1147 |

माघ २४, काठमाडौं | कतार फुटबल संघले पोर्चुगलका कार्लोस क्वेरेजलाई मुख्य प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।  सन् २०२२ को अन्त्यसँगै तत्कालीन प्रशिक्षक फेलिक्स सान्चेजसँगको सम्झौता सकिएपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको कतारले मंगलबार क्वेरेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । २०२२ को विश्व

Read More

मेस्सीको गोलमा पीएसजीको सानदार जित

Posted on February 05, 2023 | views : 726 |

माघ २२, काठमाडौँ | पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको छ | पीएसजीको जितमा लियोनल मेस्सी र हाकिम अच्राफीले एक–एक गोल गरे | पीएसजीको घरेलु मैदानमा टुलुसले सुरुवाती अग्रता बनाएको थियो । खेलको २०

Read More

सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना

Posted on February 03, 2023 | views : 605 |

माघ २०, काठमाडौँ | बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानविरुद्ध बाइकट क्यान (#BycottCAN) अभियान सुरु भएको छ।  सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश

Read More

सन्दीप लामिछाने पनि सर्वोच्च अदालत जाने तयारीमा

Posted on February 03, 2023 | views : 905 |

माघ २०, काठमाडौँ | उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए । ‘हो, हामी सर्वोच्च अदालत जाने तयारीमा छौं। उच्च अदालतले सन्दीपलाई

Read More

मेसीले फुटबल जगतबाट सन्यास लिँदै

Posted on February 02, 2023 | views : 873 |

माघ १९, काठमाडौँ | फुटबल जगतका चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिने संकेत दिएका छन्। एक अन्तर्वार्तामा आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको र अब केही हाँसिल गर्न बाँकी नरहेकोले विश्रामतिर जाने सङ्केत गरेका हुन्। मेसीले ७ पटक बलून डी’ओर अवार्ड जितिसकेका छन्। उनको नाममा च्याम्पियन लिगदेखि लिएर ल

Read More

क्यानले गर्‍यो राष्ट्रिय टिमका खेलाडीको वर्गीकरण : कुन खेलाडीले कति पाउँछन् पारिश्रमिक ?

Posted on February 01, 2023 | views : 854 |

माघ १८, काठमाडौँ | नेपाल क्रिकेट संघ(क्यान) ले सेन्ट्रल कन्ट्याकका लागि खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजानिक गरेको छ । मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सेन्ट्रल कन्ट्याकमा महिला तर्फका १८ खेलाडी बाट घटाएर १२ खेलाडीलाई समावेश गरेको छ भने पुरुषतर्फ १८ खेलाडी यथावत रहेका छन् । पुरुषतर्फ ग्रेड

Read More

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, को कुन ग्रेडमा?

Posted on February 01, 2023 | views : 721 |

माघ १८, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो । यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख

Read More

अल्पकालीन ब्याजदर घट्दै, २८ दिनको ट्रेजरी बिलको डिस्काउन्ट रेट ६ प्रतिशतभन्दा तल

Posted on February 01, 2023 | views : 670 |

माघ १८, काठमाडौँ | बैंकिङ प्रणलीमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर क्रमशः घट्दै गएको छ । गत १० साउनमा ९१ दिन अवधिको ट्रेजरी बिलमा १३.९९९८ प्रतिशसम्म ब्याजदरमा बोलकबोल पेश गरेका बैंकहरुले अब भने ब्याजदर घटाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत बैंकदर कायम राख्दा पनि १७ माघ बिहीबार २८ द

Read More

निलम्बन फुकुवासँगै सन्दीपको मैदान फर्किने बाटो खुल्यो

Posted on February 01, 2023 | views : 816 |

माघ १८, काठमाडौँ | बलात्कारको आरोपमा थुनाबाट धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेका लागि खेलका लागि मैदान फर्किने बाटो खुलेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेसँगै खेलका लागि बाटो खुलेको हो । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बै

Read More

नियुक्तिविना नै क्रिकेट टीमको प्रशिक्षणमा खटाइए मोन्टी देसाई

Posted on January 29, 2023 | views : 772 |

माघ १५, काठमाडौँ | मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रशिक्षण दिन थालेका छन् । औपचारिक रुपमा नियुक्त नभई उनले आइतबारदेखि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सम्हालेका हुन् । देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान) को आग्रहमा र

Read More

टाइगर कप भलिबलको महिलातर्फको उपाधि एपिएफलाई

Posted on January 28, 2023 | views : 903 |

माघ १४, कास्की | सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ ।  पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ क

Read More

आर्सनललाई १-० ले हराउँदै सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश

Posted on January 28, 2023 | views : 969 |

माघ १४, काठमाडौँ | प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० ले पराजित गर्दै पाँचौँ चरणमा स्थान पक्का गरेको हो | सिटीको जीतमा नाथान एकेले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ६४ औँ मि

Read More

२८ खेलाडीलाई क्लोज क्याम्पमा राख्दा सन्दीपलाई क्यानले बोलाएन

Posted on January 27, 2023 | views : 1038 |

माघ १३, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। तर बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई भने क्यानले बन्द प्रशिक्षणमा बोलाएन। सन्दीप बलात्कार आरोपमा पक्राउ परेका थिए। उनलाई काठमाडौँ जिल्ला अदालतले प

Read More