पर्यटन |


पर्यटनलाई प्रमुख आधार बनाऔँ: राज्यमन्त्री जवेगू

Posted on September 18, 2016 | views : 3772 |

प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राज्यमन्त्री जवेगूले पर्यटन यहाँको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्ने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गर्ने ब

Read More

पाल्पाको पर्यटन विकासमा जोड

Posted on September 17, 2016 | views : 1772 |

असोज १, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पाल्पा जिल्लामा विमानस्थल निर्माणको निम्ति अध्ययन कार्य अगाडि बढाउने बताउनुभएको छ ।  पाल्पाली सङ्गमद्वारा आज भृकुटीमण्डपमा आयोजित ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दै मन्त्री शाहीले पाल्पाको समग्र पर्यटकीय विकासको

Read More

सीमा विवादले गडविजला ताल अतिक्रमणको चपेटामा

Posted on September 17, 2016 | views : 3830 |

असोज १, कञ्चनपुर । सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ ।  ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो । २२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल पाँच बिगाहा क्षेत्रफलमै सीमित भएको छ । 

Read More

चिनीया पर्यटकसँगै राजश्व संकलन बढ्दै

Posted on September 17, 2016 | views : 1951 |

असोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको छ । लाङटाङ क्षेत्रमा आउने पर्यटक र रसुवागढी नाकाबाट आएका पर्यटकबाट लिइएको राजश्व १ करोड लाख ७६ हजार ६ सय ५८ रुपैयाँ राजश्व संकलन भएको लारानिले जनाएको छ । रसुवागढी नाकाबाट गत कार्तिक २८ गतेबाट

Read More

नगरकोटमा पर्यटक प्रहरी पोस्टको उद्घाटन

Posted on September 13, 2016 | views : 4302 |

भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज उद्घाटन गरियो ।  महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले पोस्टको उद्घाटन गर्नुभएको हो ।  उहाँले पर्यटकको सुरक्षाका लागि प्र

Read More

देउखुरीको भालुवाङमा तपोवन धार्मिकस्थलको उद्घाटन

Posted on August 27, 2016 | views : 2830 |

सन्तोषकुमार गुप्ता । भदौ १०, देउखुरी । देउखुरीको भालुवाङ स्थीत निर्माण गरिएको राप्ती किनार सतयुग तपोवन धार्मिक तथा पर्यटकीय स्थलको बिहिबार खण्डकेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । निर्माण समितीका अध्यक्ष हेमराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती अञ्चल पर्यटन

Read More

कश्यपताल सरसफाई गरीने

Posted on August 09, 2016 | views : 3320 |

साउन २५, पोखरा । कास्कीकोटमा रहेको पौराणीक तथा एतेहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । यही श्रावण २९ गते शनीवारका दिन कश्यप ताल – ठुलीपोखरी सरसफाई आयोजना गरीएको आयोजक हाम्रो कास्कीकोट फेस वुक ग्रुपका गौरव त्रिपाठीले  जानकारी दीनुभ

Read More

पौवा भञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने पदमार्ग निर्माण

Posted on August 07, 2016 | views : 4726 |

साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ ।  रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।  समितिको रु

Read More

नगरकोटका होटल पुनःनिर्माण हुदै

Posted on August 04, 2016 | views : 5283 |

साउन २०, नगरकोट । भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ ।  गतवर्षको भूकम्पले नगरकोटका दर्जनभन्दा बढी होटल माटोमा मिलेका थिए । त्यस्तै दुई दर्जनभन्दा बढी होटलमा क्षति पुगेको थियो । भूकम्पमा पूर्णरुपमा क्षति भएको ग्रिन भ्याली, भ्यू प्वाइन्ट, स्पेस माउन्टेन

Read More

नेपाल पर्यटन बोर्डद्वारा पर्यटन दुतमा समाजसेवी दिपक खरेल नियुक्त

Posted on August 02, 2016 | views : 1443 |

बिजय शर्मा दर्पण | साउन १८, स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समय देखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको  छ  । काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्ष देखि बार्सिलोना बस्दै आएका छन्  । गैर आबसिय नेपाली संघ स्पेनको सं

Read More

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा एकाउन्न प्रतिशतले कमी

Posted on July 24, 2016 | views : 2137 |

साउन ९, चितवन । भूकम्प र नाकाबन्दीको प्रभावका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा गत वर्षभन्दा ५१ प्रतिशतले कमी आएको छ ।  गत आवमा ८७ हजार ३९१ पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका छन् । नेपाली पर्यटक ३० हजार ५९२, दक्षिण एसियाली मुलुकका ६ हजार ६०६ र अन्य मुलुकका ५० हजार १९३ पर्यटकले न

Read More

भिटोफ नेपालमा चुनावी रन्को, उम्मेद्वारको आकांक्षी बढ्दै

Posted on July 23, 2016 | views : 1721 |

साउन ८,  काठमाडौ |  गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ नेपाल) लाई चुनावी माहोलले तताएको छ । यही साउन १६ गते हुने महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरु बढेका छन् ।  हालसम्म अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा वर्तमान उपाध्यक्ष दामोदर दाहाल, वर्तमान महासचिव राजकुमार थ

Read More

सीमा क्षेत्रमा बम विष्फोट हुँदा ६ जनाको मृत्यु

Posted on June 27, 2016 | views : 1156 |

असार १३, बेरुत ।  लेबनानको एक सानो गाउँमा शङ्खलाबद्ध रुपमा भएका बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । सिरियाको सीमाक्षेत्रमा भएको यस बम विस्क्फोटमा परी अन्य १५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएको छ । पूर्वी लेबनानको अल काट गाउँमा भएको यस आक्रमणमा मारिएक

Read More

सुटिङ सुरु नहुँदै आयो 'लुट-२' को ट्रेलर, लुट्ने दिन फागुन १३ (भिडियो)

Posted on June 27, 2016 | views : 6026 |

रोजगारीका लागि दुबई जान अब एजेन्ट वा म्यानपावरको पछी लाग्नुपर्दैन ! महत्वपूर्ण जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

Read More

अनलाइन निर्देशिका संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन

Posted on June 21, 2016 | views : 754 |

असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन

Read More

अनलाइन निर्देशिका संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन

Posted on June 21, 2016 | views : 707 |

असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन

Read More