पर्यटन |


रुपातालको संरक्षण र विकासका लागि परियोजना थालनी

Posted on September 28, 2018 | views : 2783 |

वासुदेव पौडेल | असोज १२, पोखरा (रासस)| सात तालको बगैँचा शहर लेखनाथको विश्व रामसार सूचीमा सूचीकृत रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाले काम थालेको छ ।  कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना (साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४) को केही भागले छोएको यो

Read More

पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

Posted on September 28, 2018 | views : 4005 |

असोज १२, बेँसीशहर | भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ ।  पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास सञ्चालक खड्कबहादुर गुरुङले बताउनुभयो ।  हरेक

Read More

शिकारीहरुका लागि खुल्यो ढोरपाटन आरक्ष, एउटा शिकार गर्दा ९ लाखसम्म तिर्नुपर्ने

Posted on September 28, 2018 | views : 7738 |

तारानाथ आचार्य | असोज १२, बलेवा | विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो ।  पहिलो समय ९असोज–मङ्सिरका लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शि

Read More

स्याङ्जाको सिरुबारी झलमल्ल

Posted on September 28, 2018 | views : 4918 |

असोज १२, स्याङ्जा (रासस) | देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ ।  आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ ।

Read More

जखेरा तालमा पर्यटकको घुइँचो

Posted on September 27, 2018 | views : 1824 |

असोज ११, लमही | लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् ।  ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीका अनुसार पछिल्लो समय जखेरा ताल अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ । तालको प्रचारप्रसार व्यापक भएकाले पनि पछि

Read More

नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित गरि 'अतिथि देवो भव' कार्यक्रम शुभारम्भ

Posted on September 26, 2018 | views : 1597 |

असोज १०,काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले सन् २०२० को दशक नेपाल भ्रमणको दशक भएको बताएका छन् ।‘नेपाल पर्यटन पत्रकार महासंघ’को आयोजनामा 'अतिथि देवो भव' कार्यक्रमको उत्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।  सरकारले सन् २०२० लाई नेपाल

Read More

भोकै स्वर्गको यात्राः रिपोर्टरको भोगाई

Posted on September 14, 2018 | views : 4120 |

रेशमराज रोकाया | भदौ २९, हुम्ला | समाचार संकलनको लागि हुम्लाका म लगायत अन्य तिन जना पत्रकारको समूह हुम्लाको सिमिकोट हुँदै हिल्सा होलिकोप्टरमा विहान १० बजे भाद्र १७ गते उडान भर्यौं । हेलिकोप्टरको झ्यालबाट रमणिय दृश्य फोटो र भिडियोमा खिच्नको लागि म व्यस्त थिए भने अन्य साथीहरु पनि सोही गर्दै थिए । पन्ध

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 14719 |

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू

Posted on August 31, 2018 | views : 1732 |

भदौ १५, काठमाडौं | अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् । राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को द

Read More

हुम्लामा पर्यटन लक्षित आक्रामक कार्यक्रम (७ तश्विर सहित)

Posted on August 27, 2018 | views : 4315 |

रेशमराज रोकाया | भदौ ११, हुम्ला | हुम्लाका स्थानिय तहले पर्यटन प्रवद्र्धनको लागि विभिन्न आक्रामक कार्यक्रम अगाडी ल्याएका छन् । हुम्ला जिल्ला पर्यटनको मुख्य आकर्षणको केन्द्र भएको ठहर गर्दै यसलाई प्रचार प्रसार र प्रवद्र्धन गर्नको लागि स्थानिय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । पर्यटन प्रवद्र्धनको लाग

Read More

घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिंदै

Posted on August 26, 2018 | views : 2620 |

मनोज पराजुली, भदौ १०, लमजुङ। सार्क पर्यटन गाउँको रुपमा रहेको घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिएको छ। पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकास साथै प्रचार प्रचार गर्नको लागि विभिन्न समिति गठन गरि काम शुरु गरिएको छ । स्मार्ट भिलेज बनाउने अभियान अन्तरगत आइतबार देखि औपचार

Read More

बेनीमा पर्यटन प्रर्वद्धन गर्न पदमार्ग निर्माण शुरु

Posted on August 25, 2018 | views : 3047 |

भदौ ९, म्याग्दी | सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ ।  बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न

Read More

सरकारले २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण बनाउँछ : मन्‍‍त्री अधिकारी

Posted on August 18, 2018 | views : 5098 |

प्रज्वल पौडेल । भदौ २, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍‍त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने बताउनुभएको छ । शनिबार राजधानीमा फास्टफुट एसोसियन नेपालको छैठौँ अधिवेशनको उद्‍घाटन गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागी सरकारको पहिलो

Read More

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

Posted on August 09, 2018 | views : 2834 |

साउन २४, चितवन | पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ ।  कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो ।  माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा

Read More

लिगलिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने

Posted on August 07, 2018 | views : 3115 |

राजेश पौडेल, साउन २२ गोरखा । पालुङटाको एक मात्र पर्यटकीय स्थल लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने भएको छ । प्रदेश सरकारले लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बनाउन लागेको प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री किरण गुरुङले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश प्रमुख समे

Read More

प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी

Posted on August 06, 2018 | views : 4365 |

साउन २१, खोटाङ (रासस) | धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ ।  गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।  हलेसी धार्मिकरुप

Read More

तामाकाेशी नदी किनारका बस्तीहरु (फोटो फिचर)

Posted on August 01, 2018 | views : 5188 |

रामेछाप जिल्लास्थित तामाकोशी  नदी किनारका बस्तीहरु तस्बिरमा हेर्नुहाेस् ...

Read More

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

Posted on July 20, 2018 | views : 1466 |

साउन ४, काठमाडौँ, | सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।  पर्यटकीय

Read More

सरयू नदी र धार्मिक पर्यटनको विकास

Posted on July 19, 2018 | views : 4750 |

 अयोध्या प्रसाद श्रीवास्तव रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरल

Read More

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

Posted on July 14, 2018 | views : 2294 |

वासुदेव पौडेल | असार ३०, पोखरा | अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ ।  विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो । गाउँपालिक

Read More

कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट

Posted on July 08, 2018 | views : 887 |

असार २४, सुर्खेत | कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ ।  नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८

Read More

प्रदेश समृद्धिमा पर्यटन विकास जरुरीः मन्त्री बुढा

Posted on July 07, 2018 | views : 2022 |

असार २३, सुर्खेत | कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको विकासमा सरकार कटिवद्ध रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताएका छन् । समृद्ध कर्णाली निर्माणमा यहाँका पर्यटकिय क्षेत्रहरुको पहिचान गरेर विकासमा आफूहरु कटिवद्ध रहेको मन्त्री बुढाले बताएका हुन् । नेपाल पर्यटन वोर्डले आर्थ

Read More

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न

Posted on July 03, 2018 | views : 1858 |

असार १९, काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न भएको छ । एन्टोजको काठमाडौं शाखाको पहिलो अधिवेसनले जि पि पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ ।  एन्टोजको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु,महिला समावेसी उपाध्यक्षमा रजिना माझील

Read More

नेपाल आउने विदेशी पर्यटक बढे, यस्तो छ विभागको तथ्यांक

Posted on June 21, 2018 | views : 1297 |

असार ७, काठमाडौँ | सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।  अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक ने

Read More