पर्यटन |


माझी रे ! ढुङ्गा तारिदेउ पारी ... पानी हो जिन्दगानी ...

Posted on November 01, 2016 | views : 2199 |

जिल्ला सदरमुकाम गुलरियाको एउटा फर्निचर उद्योगमा तयार गरिएको डुङ्गामा तिहारको फुर्सदमा रमाउँदै बालबालिकाहरु । जिल्लामा अझै पनि केही नदीहरुमा यातायातको वैकल्पिक साधनको रुपमा डुङ्गाकै प्रयोग गरिन्छ ।  तस्वीरx : प्रभात सुवेदी । कार्तिक १६, बर्दिया । 

Read More

हिमाल पारीको जिल्लाका केहि झलकहरु (फोटो फिचर)

Posted on October 29, 2016 | views : 3735 |

हिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार ।  मनाङसम्म सडक सञ्चाल विस्तार भएपनि चामेबाट माथिल्लो मनाङ जाने बाटोको मस्र्याङ्दी नदीमा काठे पुलबाट यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।  अन्नपूर्ण पदमार्ग अन्तर्गत माथिल्लो मनाङभन्दा अगाडिको क

Read More

भूकम्पमा भत्किएको राजा योगनरेन्द्रको सालिक हेर्न अमेरिकादेखि पाटनमा

Posted on October 28, 2016 | views : 4792 |

(सञ्चिता घिमिरे) कात्तिक १२, ललितपुर | हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे ।  उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका बारे

Read More

नेपालको सबैभन्दा ठूलो ताल रारामा पुग्ने पर्यटक बढे

Posted on October 28, 2016 | views : 4281 |

(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ ।  रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ ।

Read More

धुलिखेलमा पर्यटकको घुइँचो

Posted on October 26, 2016 | views : 3793 |

कात्तिक १०, बनेपा । धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।  क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ ।  “होटेलले आन्तरिक र विदेशी पर्यटक ल

Read More

इलामका पर्यटकीयस्थल भरिभराउ

Posted on October 23, 2016 | views : 3849 |

कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् ।  कन्यामबाट दार्ज

Read More

पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा

Posted on October 19, 2016 | views : 4193 |

कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ ।  मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो ।  दोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटक

Read More

मुस्ताङको कोरला नाका अवलोकन गर्न जाने आन्तरिक पर्यटक बढे

Posted on October 18, 2016 | views : 6003 |

कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।  सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्

Read More

बसाइँसराइले स्यांग्जाको सिरुबारी होमस्टे प्रभावित बन्दै

Posted on October 18, 2016 | views : 4390 |

कात्तिक २, वालिङ । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ ।  क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सद

Read More

पर्यटकीय मौसममै सुनसान छन् - ठमेलका रेस्टुराँ

Posted on October 17, 2016 | views : 1352 |

कात्तिक १, काठमाडौँ । मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् ।  विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् ।  राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार

Read More

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

Posted on October 17, 2016 | views : 2163 |

(वासुदेव पौडेल) | कात्तिक १, पोखरा । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ ।  नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा

Read More

खोटाङको मझुवागढी पुग्न पदमार्ग निर्माण

Posted on October 17, 2016 | views : 2708 |

कात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।  जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल

Read More

बृहत् पोखरा सफाइ अभियान सुरु

Posted on October 17, 2016 | views : 1718 |

कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ । अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।  सफाइ अभियानक

Read More

अझै ओझेलमा छन्, पाल्पाका पर्यटकीय गन्तव्य

Posted on October 15, 2016 | views : 1956 |

(कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् ।  सेनकालीनदेखि राणाकालीन समयमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पाल्पाका पर्यटकीय गन्त

Read More

उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

Posted on October 08, 2016 | views : 7120 |

असोज २२/ डडेल्धुरा | नेपाली पात्रोका अनुसार महाअष्टमी भोली भए पनि डडेल्धुरा जिल्लाको उग्रतारा भगवती मन्दिरमा भने बडा दशै अन्र्तगत महाअष्टमी पर्व आज मनाईदैछ । घटस्थापना देखि दिन गन्तीले आज आठौ दिन भएकाले उग्रतारा मन्दिरमा महाअष्टमीको मेलाको अवसरमा शनिबार मेला लागेको हो । सुदूर पश्चिमकै प्रसिद्ध शक्ति

Read More

दसैँलगत्तै वायोग्यास उत्पादन सुरु हुने

Posted on October 06, 2016 | views : 1591 |

असोज २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ ।  काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जा

Read More

राराबासदेखि रारातालसम्म’को पर्यटन प्रबर्धन

Posted on October 03, 2016 | views : 1464 |

असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ ।  नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा (एमाले)का पर्यटन विभाग प्रमुख सूर्य

Read More

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग

Posted on October 03, 2016 | views : 2243 |

असोज  १७, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ ।  रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण

Read More

कलाकारले तताए ओखलढुंगा (फोटो फिचर)

Posted on October 02, 2016 | views : 8028 |

पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा ।  ओखलढुंगामा बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । पारस्पारिक सेवा अनुष्ठानको आयोजनामा सदरमुकाम ओखलढुंगामा आईतबार वृहत सांस्कृतिक महोत्सब सम्पन्न भएको हो । रामबजारमा भएको महोत्सबमा राष्ट्रियस्तरका हास्य कलाकार,लोक तथा पप गायकहरुको बेजोड प्रस्तुति रहेक

Read More

पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको पर्खाइमा

Posted on September 29, 2016 | views : 6916 |

कविता उपाध्याय/असोज १३, रोल्पा । पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ ।  एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने अर्काेतिर यहाँको समुचित विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताले पहल गर्न नसकेका यहाँका नागरिकको आरोप छ । “रोल्पाल

Read More

प्यूठानमा पनि पर्यटन दिवस मनाइयो, पर्यटकिय क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड

Posted on September 28, 2016 | views : 4412 |

असोज १२, प्यूठान । पर्यटनको दिगो विकासका लागि पर्यटनमा लगानी र पर्यटनमैत्री वातावरण निर्माण गर्नु पर्नेमा जिल्ला स्थीत सरोकारवालाहरुले जोड दिएका छन् । मंगलवार ३७ औँ विश्व पर्यटन दिवस को अवसरमा आयोजित ¥याली तथा कोण सभा कार्यक्रममा वाल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।  प्यूठान जिल्ल

Read More

पोखरामा प्याराग्लाईडिङ पाइलट सम्मानित

Posted on September 28, 2016 | views : 1995 |

असोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित साधारण सभामा प्याराग्लाईडिङ पाइलट राजेश बम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, सुसिल गुरुङ, क्रशु पौडेल, सुविन थापा मगर, अजय शर्मा, यूकेश गुरुङ,

Read More

विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

Posted on September 27, 2016 | views : 2072 |

असोज ११, इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ ।  विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र

Read More

म्याग्दीको पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

Posted on September 26, 2016 | views : 2278 |

असोज १०, म्याग्दी । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।  हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने

Read More