पर्यटन |


बर्दिया निकुञ्जमा पर्यटक बढेसँगै झण्डै १२ करोड राजश्व संकलन

Posted on March 30, 2017 | views : 2344 |

सास । चैत्र १७, बर्दिया ।  बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ । बेलायती राजकुमार प्रिन्स ह्यारी निकुञ्जमा रहेको खौराहा खोलामा र्याफ्टिङ्ग गर्दै .... गत श्रावणसम्मको राजश्व संकलन जम्मा २ करोडको हाराहारी रहेकोमा यस वर्ष  पर्यटनको

Read More

आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण

Posted on March 28, 2017 | views : 1444 |

चैत १५, पोखरा | नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड दिँदै वक्ताले सम्भावनाको उजागर गर्नका लागि सरकारी एवम् निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने बताए ।  कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पर्यटन राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भएको बताउँदै यहाँका

Read More

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने

Posted on March 27, 2017 | views : 4011 |

पूर्णप्रसाद न्यौपाने | चैत १४, ओखलढुंगा | प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महो

Read More

कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

Posted on March 23, 2017 | views : 5528 |

सुशीला रेग्मी/चैत १०, पाल्पा । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ ।  यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्रा

Read More

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

Posted on March 21, 2017 | views : 1657 |

चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ ।  पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७

Read More

कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

Posted on March 21, 2017 | views : 2054 |

चैत ८, पर्वत । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ ।  करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक

Read More

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

Posted on March 20, 2017 | views : 3390 |

चैत ७, लमजुङ । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।  हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर

Read More

चन्द्रागिरि केबलकार दिउँसो एक घण्टा बन्द हुने

Posted on March 19, 2017 | views : 2986 |

चैत ६, काठमाडौं | चैत्र ६ गतेदेखि चन्द्रागिरि केवलकार दिउसो एक घण्टा बन्द हुने भएको छ । एक प्रेस बिज्ञप्ति मार्फत चन्द्रागिरी हिल्सले दिएको जानकारी अनूसार सनिबार बाहेक अन्य दिन लन्च ब्रेकको लागि १ घण्टा केवलकार बन्द गर्न लागिएको हो ।  नयाँ व्यवस्था अनुसार दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्म चन्द

Read More

हिमपातले पर्यटक अलपत्र

Posted on March 14, 2017 | views : 4198 |

चैत, १ मनाङ । गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।  हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्गहुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् ।  बाटोमा हिउँ पन्छाउ

Read More

प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

Posted on March 13, 2017 | views : 1505 |

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दै हुनुहुन्छ ।  प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उहाँ त्यसतर्फ जान

Read More

गृहमन्त्री भारत प्रस्थान

Posted on March 13, 2017 | views : 2605 |

फागुन ३०, काठमाडौँ। आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गर्नुभएको छ ।  इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही मार्च १४, १५ र १६ गते भार

Read More

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

Posted on March 13, 2017 | views : 4549 |

फागुन ३०, सोलखुम्बु । सोल्खुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर स गरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी

Read More

नवलपरासीको पर्यटकीय क्षेत्र देवचुलीमा पर्यटन पूर्वाधार बनाउन माग

Posted on March 06, 2017 | views : 5470 |

फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीमा पूर्वाधार बन्न सकेको छैन ।  देवचुली संरक्षण र पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष पदमराज गिरीका अनुसार धार्मिक रुपमा तीनकन्या माईको म

Read More

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

Posted on February 24, 2017 | views : 4585 |

फागुन १३, मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ ।  विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् ।&n

Read More

कक्षाकोठा बाहिरको पढाई र सिकाइ : शैक्षिक भ्रमण : (यात्रा संस्मरण)

Posted on February 22, 2017 | views : 2457 |

–तपेन्द्र धमलाकक्षा : ९ Aश्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गुलरिया । विद्यार्थी जीवन हरेक मानिसको लगि अत्यन्तै महत्वपूर्ण समय हो । जुन समयमा विद्यार्थीहरुले धेरै कुराहरुमा सिकाइ गर्नुपर्ने अनिवार्यता हुन्छ । यही कुरा बुझ्न र सिक्न उद्येत रहने भएकोले होला विद्यार्थी जीवनलाई समग्र मानव

Read More

थोले देम्बा महोत्सव सफल पार्न भूमिका खेल्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता

Posted on February 20, 2017 | views : 6971 |

फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको जिल्लामा उपलब्ध सञ्चारकर्मीहरुको भेलाले आगामी २०७४ बैशाख १,२ र ३ गते हुने महोत्सवलाई भव्य बनाउन सञ्चारकाक्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका

Read More

दार्चुला पर्यटन महोत्वसको तयारी तिब्र, साढे लाख बढी आर्थिक श्रोत जुट्यो

Posted on February 18, 2017 | views : 3966 |

फागुन ७, दार्चुला | दार्चुला जिल्लामा पहिलो पटक हुन लागेको ऐतिहासिक दार्चुला पर्यटन महोत्सवको तयारी तिब्र भइरहेको छ । चैत्र ५ गतेदेखि १२ गते सम्म सञ्चालन गरिको दार्चुला पर्यटन महोत्सव २०७३ को विभिन्न तयारी तीव्र पारिएको उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ ।  उद्योगा वाणिज्य संघ दार्चुलाका अध

Read More

चंखेली हिमालको प्रबर्द्धनका लागी पदयात्रा

Posted on February 16, 2017 | views : 2764 |

नन्द बहादुर रोकाया/फागुन ५, मुगु । मुगु जिल्लामा रहेको चंखेली हिमालको प्रवद्र्धनका लागी पदयात्रा गरिएको छ ।  स्थानिय शान्ती समिती मुगको आयोजनामा  जिल्ला स्थित सरोकारवाला निकायहरुलाई चंखेली हिमाल सम्मको पदयात्रा गराईएको हो । रुगा गाबिस वडा नं ६ स्थित मुगु जिल्लाको पर्यटकिय सम्भावन बोकेको &

Read More

पत्रकारलाई ‘पर्यटन फिचरलेखन’

Posted on February 13, 2017 | views : 3927 |

केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई दिवशिय ‘पर्यटकीय फिचरलेखन’ तालिम प्रदान गरिएको छ । अर्थतन्त्रको प्रमुख मुद्दा मानिने मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासमा योगदान पुर्

Read More

पर्यटन प्रबर्धनका लागि कर्नालीमा होम–स्टेको अभ्यास हुँदै

Posted on February 05, 2017 | views : 3446 |

दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सुरु हुन थालेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावनाको खानीको रुपमा लिइने कर्नालीमा बाह्य पर्यटकहरु आउदा उनीहरुलाई उचित खाना तथा आरा

Read More

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ओझेलमा

Posted on February 03, 2017 | views : 1935 |

सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलम

Read More

प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगिता

Posted on February 03, 2017 | views : 2197 |

राम प्रसाद लामिछाने । माघ २१, बर्दिया ।   जिल्ला वन कार्यालय, ताराताल इलाका वन कार्यालयको आयोजना तथा श्री शुक्र माध्यमिक विद्यालय तारातालको आतिथ्यतामा विहवबार विश्व सिमसार दिवसका अवसरमा प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगितको आयोजना गरियो । प्रतियोगितामा प्रथम स्थ

Read More

जलवायु परिवर्तको प्रभावः बेमौसममा गुराँस फुल्दा वनभरि राताम्मे

Posted on February 01, 2017 | views : 3838 |

(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।  जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत

Read More

महोत्सवको पूर्वसध्यामा ¥याफ्टिङको आयोजना गरिदै

Posted on January 19, 2017 | views : 2032 |

महेन्द्र केसी, पर्वत । पाँचौ पर्वत महोत्सव उद्घाटन हुनको लागि अब एक हप्ता मात्रै बाँकी छ । महोत्सवलाई भव्यताका साथ सफल पार्नको लागि प्रचारप्रसारमा लागेको महोत्सव आयोजक समितिले महोत्सवको पुर्वसध्यामा कालिगण्डकीमा ¥याफ्टिङ गर्ने भएको छ । समृद्ध पर्वतःहाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना गरिएको

Read More