पर्यटन |


पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किन्छ : पर्यटन सचिव कोइराला

Posted on November 05, 2020 | views : 1573 |

कार्त्तिक २०, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताउनुभएको छ । नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज भृकुट

Read More

हुम्लाबाटै कैलाश मानसरोवर दर्शन, कसरी पुग्ने लिमी लाप्चा ?

Posted on November 05, 2020 | views : 2826 |

दाने बोहरा । कार्त्तिक २०,  सिमीकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रुपमा पनि चिनिँदै आएको हो । &

Read More

पर्यटनमन्त्रीले गृह जिल्लाका छ स्थानीय तहको अवलोकन गर्ने

Posted on November 04, 2020 | views : 2453 |

कात्तिक १९, फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ ।  उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम

Read More

राससकर्मी जमुना वर्षा शर्मा 'पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७' बाट सम्मानित

Posted on November 04, 2020 | views : 1427 |

कात्तिक १९, गण्डकी । राष्ट्रिय समाचार समिति (रासस)का पोखरा समाचारदाता जमुना वर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित हुनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, प

Read More

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

Posted on November 03, 2020 | views : 2434 |

कार्त्तिक १८, पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी प

Read More

सुदूरपश्चिम प्रदेशद्वारा ‘प्रादेशिक पर्यटन गुरुयोजना’ तयारी

Posted on November 03, 2020 | views : 2529 |

कार्त्तिक १८, गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रादेशिक पर्यटन गुरुयोजना’ निर्माणको तयारी अघि बढाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा दिगो एवं योजनाबद्ध पर्यटनको विकाससँगै व्यवस्थापनका विभिन्न आयाममा सुधारका लागि १० वर्षे (२०७७–२०८६) रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा

Read More

राइनासकोट घरवासमा घुम्न आउने पर्यटक बढ्दै

Posted on November 02, 2020 | views : 2083 |

कार्त्तिक १७, लमजुङ । जिल्लाको राइनास नगरपालिका ९ स्थित  राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो ।  राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले

Read More

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’

Posted on November 02, 2020 | views : 1248 |

कार्त्तिक १७, काठमाडौँ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ ।  नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को सहयोग

Read More

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

Posted on November 01, 2020 | views : 1162 |

कात्तिक १६, काठमाडौँ | सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औं वार्षिकोत्सव

Read More

सौराहामा अपेक्षाभन्दा बढी आन्तरिक पर्यटक

Posted on October 31, 2020 | views : 1989 |

कात्तिक १५, चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आ

Read More

फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल

Posted on October 29, 2020 | views : 3580 |

सन्तोष पुर्कुटी | कात्तिक १३, ताप्लेजुङ | हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा विभिन्न प्रजातिका चराचुङ्गीको चिरबिर आवाज छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सावाँमा पर्

Read More

भँवरकोट प्रबर्द्धनमा अध्यक्ष पौडेलको निरीक्षण

Posted on October 21, 2020 | views : 3349 |

पर्बत,  शिला पाण्डे   पर्वतको मोदीगाउँपालिकामा पर्ने रमणीय स्थल भँवररकोट हुँदै घोरेपानी सम्म बैकल्पिक पदमार्ग निर्माण कार्य ८किलो मिटर सम्म सम्पन्न भएको छ ।अन्नपुर्ण पदमार्गमा सडक बनेपछि बैकल्पिक पदमार्गको रुपमा भमरकोट घोडेपानी पदमार्ग निर्माण शुरु गरिएको हो । मोदी गाउपालिकाको तिल

Read More

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु

Posted on October 15, 2020 | views : 1903 |

असोज २९, मङ्गलबारे । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न

Read More

कोरोनाकै बीच रारा घुम्न पर्यटक आउन थाले, रारापछि मुर्माटप ! (फोटो फिचर)

Posted on October 14, 2020 | views : 3544 |

दान बहादुर बुढा | असोज २८, मुगु | नेपालको ठूलो कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा हिजो-आजको समय घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ । रारा पुगेपछि  मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वरिपरिको  दृश्य अवलोकन गर्न सकिने भएकाले पनि यो सिजनमा रारा भ्रमणका लागि निकै उपयुक्त समय

Read More

विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

Posted on October 11, 2020 | views : 1406 |

असोज २५, काठमाडौं ।  नेपालको अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट १० गन्तव्यमा परेको छ । घुमघामसम्बन्धी जानकारी दिने विश्वकै चर्चित वेबसाइट 'लोन्ली प्लानेट' ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई समावेश गरेको हो । लोन्ली प्लानेटले कोरोना भाइरसका कारण विश्वभरको पर्यट

Read More

पोखराको आकाशमा उड्न थाले पर्यटक

Posted on October 06, 2020 | views : 1667 |

असोज २०, कास्की | लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् ।  साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा

Read More

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

Posted on September 27, 2020 | views : 1581 |

वासुदेव पौडेल/कृष्ण दवाडी । असोज ११, गण्डकी । मर्दी हिमाल पदयात्रा मार्गमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै छ महिनादेखि सुनसान बनेको सो मार्गमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले जानकारी दिन

Read More

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

Posted on September 27, 2020 | views : 1544 |

असोज ११, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ । पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन पोख

Read More

सन्दर्भ विश्व पर्यटन दिवस :एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए...

Posted on September 27, 2020 | views : 1547 |

तारानाथ आचार्य । असोज ११, बलेवा । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको  भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम  हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै

Read More

'देश दर्शन' कार्यक्रम शुरुः पर्यटनमा उत्साह थपियो

Posted on September 26, 2020 | views : 1260 |

असोज १०, काठमाडौँ | कोभिड–१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ । सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा दे

Read More

तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो

Posted on September 09, 2020 | views : 2562 |

भदौ २४,  बनेपा । पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुग्नुभयो । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुग्नुभएका उहाँले भन्नुभयो, “हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।” त्यहाँसम्म पु

Read More

व्यवसायी भन्छन् : पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ

Posted on September 07, 2020 | views : 1487 |

भदौ २२, काठमाडौँ (रासस) कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् । महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन कोरोना

Read More

'तिमी सँग गहिरो माया बस्यो जलजला' (१३ तश्वीर सहित)

Posted on August 28, 2020 | views : 3761 |

सचिन्द्र श्रेष्ठ | गीतको भावले भने जस्तो अत्यन्त मोहनी लगाउने जलजला, हुन त यो गीत र स्थान फरक हुदाहुँदै पनि समुन्द्रि सतह देखि ३००० मिटरको उचाइमा पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । हिउँदमा हिंमपात र बर्षातमा हरियालीसंगै बसन्तको अन्

Read More

आलेख: मनाङवासीको गुनासो– ‘स्वर्गको टुक्रा हेर्न यसपालि कोही आएन’

Posted on August 24, 2020 | views : 2886 |

मनाङ, ८ भदौ (रासस) | नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो । मानिसले आफूलाई त्यहाँ चारैतिर हिमालले घेरिएको र हिमालभित्र पाउँदा लाग्छ– यदि कतै स्वर्ग छ भने त्यो यही हो । प्राकृतिक सौन्दर्यताले भरिएको गण्डकी प्रदेशको यस

Read More