माघ २६, काठमाडौँ | एजेन्सी | सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ । रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्
Read Moreमाघ १८, काठमाडौँ | जर्मनकी एक २४ वर्षीया महिलाले आफ्नै मृत्यु भएको नाटक रच्न आफूजस्तै अनुहार भएकी महिलाको हत्या गरेको आरोप लागेको छ। यसका लागि उनले कयौं समय इन्स्टाग्राममा आफूजस्तै देखिने महिलाको खोजी गरेकी थिइन्। यो केसलाई त्यहाँका प्रहरीले 'डोपलग्याङगर मर्डर' को नाम दिइएको छ। यो कुरा गत
Read Moreमाघ १७, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् । ‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसैको भने ५ सय जनासम्म आउने गरेको
Read Moreमाघ ८, काठमाडौँ | भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने अर्को घटना सार्वजनिक भएको छ । घटना भारतको राजस्थानको हो । राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीच प्रेम बस्यो । यी दुई एक–अर्काको प्
Read Moreपुस २५, काठमाडौं | पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ ।
Read Moreपुस २४, काठमाडौँ | मानिसको रहर असिमित हुन्छन् । ती असिमित रहरमध्ये केही निकै रोचक पनि हुन्छन् । यस्तै एक रोचक रहर भएका व्यक्तिले आफ्नो सपना साकार बनाउन ३० लाखभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । जापानका एक व्यक्तिले आफ्नो ब्वाँसो बन्ने सपना साकारा पार्नका लागि २३ हजार डलर (३० लाख रुपैयाँभन्दा बढी) रकम
Read Moreपुस १७, काठमाडौँ | फलफूलमा बस्ने झिंगा अर्थात् फ्रुट फ्लाईका विषयमा एक अनौठो तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । यो झिंगाले संसर्ग गर्ने बेला भालेले यस्तो रसायन छाड्छ जसले पोथी झिंगालाई संसर्गपछि निद्रा लाग्छ । जसकारण उसले अरु कुनै भाले झिंगासँग पुनः संसर्ग गर्न पाउँदैन । शोधकर्ताहरुका अनुसार
Read Moreपुस १३, काठमाडौँ | हामीले कहिलेकाहीं अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको, उपचारमा उल्टोपाल्टो भएको घटना सुनेकै हुन्छ । युरोपेली मुलुक फ्रान्समा पनि भएको छ । त्यहाँ डाक्टरहरुको ठूलो गल्तीका कारण एक युवकले आफ्नो यौनांग पूर्णरुपमा गुमाउनु परेको छ । डाक्टरको गल्तीले युवकको यौनांग नै काटिएक
Read Moreमङ्सिर २५, काठमाडौँ | पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार हुवाङ थर भएकी उनलाई पहिला पनि बेस्सरी खोकी लाग्ने गर्दथ
Read Moreमङ्सिर २३, काठमाडौँ । बिहान सबेरै कुखुराको भाले जब बास्न थाल्छ तब उठ्ने समय हुन्छ । तर सबैलाई कुखुरी काँ……को आवाजसँगै उठ्ने मौका मिल्दैन । कतिपयलाई कुखुराको आवाज नै मन नपर्न पनि सक्छ । छिमेकी मुलुक भारतमा कुखुराकै कारण प्रहरीमा उजुरी नै परेको छ । मध्यप्रदेशमा एक जना व्यक्तिले छिमेकीको कुखुरा जोडदार
Read Moreएजेन्सी | मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् । यो पुच्छर अहिले चिकित्सकहरुले नि
Read Moreमङ्सिर १४, काठमाडौँ | एजेन्सी | अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ । यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग
Read Moreकात्तिक २९, एजेन्सी । बिश्वभरका मानिसहरुमा बिभिन्न ८ प्रकारका रगत छन् । जुन A+, A-, B+, B-, O+, O-, AB+, AB- हुन् । तर यसको अलावा पनि रगतको अर्को प्रकार पत्ता लागेको छ जुन विश्वभर जम्मा ४५ जना मानिसमा मात्र छ । जुन प्रकारको रगतको नाम हो 'गोल्डेन ब्लड' । गोल्डन ब्लड ग्रुप के हो ? 
Read Moreएजेन्सी | यति बेला देशैमा डेंगु फैलिएको छ । लामखुट्टेका कारण मानिसहरूको अवस्था दयनीय छ । गाउँ होस् वा सहर, लामखुट्टेले जताततै दिक्क बनाएको छ । यसैबिच, हामीले भारतको एउटा गाउँको बारेमा थाहा पायौँ जुन गाउँमा डेंगुको त कुरै छोडौँ तपाईँलाई लामखुट्टे पनि लाग्दैन। यति मात्र होइन, लामखुट्टे फेला पारेकोमा प
Read Moreएजेन्सी । विवाह गर्ने तयारी भइरहेको बेला एक महिला ५ जना पूर्व प्रेमीको खोजीमा निस्किएको खबर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनमा प्रकाशित रिपोर्टअनुसार ३३ वर्षीया एमी निकेल अर्कैसँग विवाह हुनलाग्दा पनि पूर्व प्रेमीको खोजीमा निस्किएकी हुन् । पूर्व प्रेमीहरूसँगको सम्बन्धमा रहेको कमी
Read Moreएजेन्सी | इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । ६१ वर्षीय किसान कानलाई "प्लेब्वाई किङ्" उपनामले चिनिन्छ, उनले यसअघि ८७ पटक विवाह गरिसकेका छन्। उनि आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । कानले स्थानीय सञ्चारमाध्
Read Moreकात्तिक २०, काठमाडौँ | एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे । मिरर डट को डट युकेका अ
Read Moreकात्तिक १८, काठमाडौं | एजेन्सी | संसारमा कहिलेकाहीं अकल्पनीय घटना हुन्छन् । भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै घटना भएको छ । त्यहाँ २१ दिनकी एक शिशुको पेटबाट आठवटा अविकसित भ्रुण निकालिएको छ । बालबालिकाको पेटबाट भ्रूण निस्कने घटना थोरै मात्रै भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार आठ
Read Moreएजेन्सी | दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र अल्छी बनाउने हो कि भन्ने चिन्ताले आफूले सो कुरा लुकाएको उनले बताए । साउथ चाइना मर्निङ पोस्टका
Read Moreएजेन्सी | ६६ वर्षका एक अर्बपति वृद्ध र ३४ वर्षकी एक सेलिब्रेटी युवतीबीचको प्रेम कहानी अहिले चर्चामा छ । वास्तवमा उक्त प्रेम कहानी निकै महँगो डिभोर्सको कारक बन्न पुगेको छ । आफ्ना धनाढ्य लोग्नेसँग ३४ वर्षीया युवतीको प्रेमका बारेमा थाहा पाएसँगै अर्बपतिकी पत्नीले डिभोर्स गर्ने निर्णय गरेकी छिन् र त्यसका
Read Moreअसोज २०, न्युयोर्क | समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् । यसै साता शक्तिशाली तुफानसहितको सम
Read Moreएजेन्सी | तपाईंले कहिल्यै कमिलाको जनसंख्याबारे सोच्नुभएको छ ? कति कमिला पृथ्वीमा छन् त ? सायद यसबारे धेरैले सोच्नुभएको थिएन होला । सोच्नुभएको भए पनि अब वैज्ञानिकले धर्तीमा भएका कमिलाको जनसंख्याबारे पत्ता लगाएका छन् । लगभग गन्ती नै गरेका छन् । तर यिनीहरुको संख्या यति धेरै छ कि जिरो गन्दा गन्दै हालत ख
Read Moreएजेन्सी | कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ । चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको छ । यदि रोजगारी चाहिने भए पाँचौं अंक ५ नभएको अर्काे नम्बर प्रयोगमा ल्याउनुपर
Read Moreअसोज १०, काठमाडौँ । तपाईले विभिन्न खालका अनौठो घटनाहरु देख्नु तथा सुन्नुभएको होला । कहिलेकाहीँ आमा र छोरी एकसाथ गर्भवती र एकसाथ सुत्केरी भएका समाचार सुनिन्छन् । त्यस्तै कहिलेकाहीँ सासु र बुहारीले एकैचोटी बच्चा जन्माएर दुई पुस्तालाई एकसाथ धर्तीमा ल्याएका घटना पनि भएकै हुन्छन् । तर तपाईले सायद कुनै आम
Read More