बिचित्र संसार |


चङ्गा उडाउन खोज्दा आफैं ३० फिटमाथि उडेपछि…

Posted on January 14, 2022 | views : 1491 |

पुस २६, काठमाडौँ | यतिबेला श्रीलंकामा भएको एक घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । श्रीलंकाको जाफ्नास्थित पोइन्ट पेड्रोमा आयोजित चङ्गा उडाउने प्रतियोगिताका क्रममा खिचिएको भिडियो भाइरल बनेको हो । भिडियोमा एउटा ठूलो चङ्गा उडाउन लाग्दा नदरस मनोहरनलाई चङ्गाले तानेर ३० फिटमाथिसम्म पुर्‍

Read More

ह्याकरले चाेरे ४० करोड अमेरिकी डलर ! कसरी सम्भव भयो ?

Posted on January 14, 2022 | views : 993 |

पुस ३०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सातपटक साइवर आक्रमण गरेर करिब ४० करोड अमेरिकी डलर चोरेको एक प्रतिवेदन सार्वजनिक भएको छ । ब्लकचेन एनलाइसिस कम्पनी चेनएनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पूर्वी एसियाली मुलुक उत्तर कोरियाका साइ

Read More

अर्की युवतीलाई घर ल्याएपछि लिलियाले श्रीमानको हत्या गरेको स्वीकार

Posted on January 14, 2022 | views : 823 |

पुस ३०, काठमाडौँ | एजेन्सी | चर्चित मोडलले आफ्ना श्रीमानले अर्की युवतीलाई घर ल्याएका कारण आफूले उनको हत्या गरिदिएको स्वीकार गरेकी छिन् । मोडलले श्रीमानमाथि थुप्रै पटक हमला गरिन् । यी युवतीको पहिचान २७ वर्षकी भोग मोडल  लिलिया सुदाकोवाको रुपमा भएको छ । उनको तस्बिर रसियाली भोग म्यागजिन र इटली तथा

Read More

अर्को हप्ता १ किलोमिटर फराकिलो छुद्र ग्रह पृथ्वीको नजिकै आउने...

Posted on January 13, 2022 | views : 1226 |

एजेन्सी | आउँदो मंगलबार अर्थात् जनवरी १८ मा अनुमानित १ किलोमीटर चौडा छुद्र ग्रह पृथ्वीको नजिकैबाट आउने  भएको छ । यो हाम्रो ग्रहको १२ लाख माइल अन्तरमा गुज्रने र प्रति घन्टा ४७ हजार ३४४ किलोमिटरको गतीमा चल्ने नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज ले जनाएको छ । पृथ्वीको नजिक  आउन लागेको

Read More

विमानस्थलबाट युरोपका हजारौँ खाली विमान किन उडे ?

Posted on January 13, 2022 | views : 1854 |

पुस २९, काठमाडौँ | माग झन्डै खाली भएपनि युरोपमा हजारौँ यात्रुवाहक विमान यो हिउँदमा खाली उडेका छन् । उडान भर्ने र अवतरण गर्ने ठाउँलाई दुरुस्तै राख्न न्यून हवाइयात्राको माग भएका समयमा पनि उनीहरुले खाली नै भएपनि विमान उडाएका हुन् । विमान उद्योगले सिर्जना गरेको जलवायु परिवर्तन र कार्बन प्रदूषणमा अन्तर्र

Read More

यो देशमा अझै किन चलिरहेको छ २०१३ ! के छ यस पछाडिका कारण ?

Posted on January 13, 2022 | views : 948 |

पुस २९, काठमाडौँ | एजेन्सी | विश्व अंग्रेजी पात्रो अनुसार २०२२ मा प्रवेश गरिसकेको छ । तर विश्वको यस्तो एउटा मुलुक छ जहाँ सन् २०१३ को वर्ष चलिरहेको छ । यो एक अफ्रिकी देश इथियोपिया हो । इथियोपियाको पात्रो विश्वको पात्रो भन्दा ७ वर्ष ८ महिना पछि चलिरहेको छ । यो अफ्रिकी मुलुक विश्वका कयौ अन्य मामिलामा प

Read More

अवकाशपछि मरेको मुसाको बन्यो संसारभरि समाचार !

Posted on January 12, 2022 | views : 883 |

एजेन्सी | मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो। मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्म

Read More

चाँडै नै मानिसहरु १८० वर्षसम्म बाच्न सक्छन्, तर कहिलेदेखि ?

Posted on January 12, 2022 | views : 1487 |

पुस २८, काठमाडौँ । एजेन्सी । धेरै बाच्ने इच्छा कसलाई नहोला ? यसै इच्छालाई सत्यमा सावित गर्न वैज्ञानिकहरुले बिभिन्न प्रयास गर्दै आएका छन् ।  विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसको मतलब मान्छेको आयुलाई १८० वर्षको बनाउन त्यति सहज पक्कै छैन । मेडिकल दुनियामा अहिले कय

Read More

चमेराले लियो ५ जनाको ज्यान !

Posted on January 11, 2022 | views : 1137 |

एजेन्सी | अमेरिकामा कोरोना संकटका बीच पछिल्लो समयमा चमेराका कारण ५ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । सिडिसीको रि

Read More

चोरिएको कुकुरको ८ वर्षपछि आफ्नै परिवारसँग मिलन भएपछी...

Posted on January 09, 2022 | views : 1220 |

एजेन्सी | घरकै बगैँचाबाट चोरिएको कुकुरको ८ वर्षपछि आफ्नो पुरानो परिवारसँग पुनर्मिलन भएको छ ।  सन् २०१३ देखि हराएको कुकुरले पहिलो पटक आफ्नो पुरानो मालिकलाई भेट्दाको क्षण ससेक्स प्रहरीले आफ्नो क्यामरामा कैद गरेको छ । क्यासी नाम दिइएको ककर स्प्यानियल एक्लो थिएन । उनीसँग अन्य तीन साना कुकुर पनि थिए

Read More

अमृतसहरमा १३ जना कोभिड संक्रमित क्वारेन्टिनबाट भागेपछि…

Posted on January 07, 2022 | views : 1029 |

पुस २३, काठमाडौँ | इटालीबाट भारत आएका कम्तीमा १३ जना कोभिड–१९ संक्रमित संस्थागत क्वारेन्टिनबाट भागेका छन् । बुधबार अपरान्ह चार्टड फ्लाइटमा मिलानबाट १२५ कोभिड संक्रमित यात्रुहरू पञ्जाबको अमृतसहर आएका थिए । तीमध्ये ९ जना विमानस्थलबाट र अरू चारजना एउटा स्थानीय अस्पतालबाट भागेका नगर अधिकारी शेरजंग सिंहल

Read More

बेलायती युद्धपोत रुसको पनडुब्बीसँग ठोकिएपछि…

Posted on January 07, 2022 | views : 1249 |

एजेन्सी | बेलायती जलसेनाको युद्धपोत रुसी हन्टर किलर पनडुब्बीसँग आन्ध्र महासागरको उत्तरी भागमा ठोकिएको छ । शतियुद्धपछि पहिलोपटक रुस र बेलायतका जहाजहरू एक आपसमा ठोकिएका हुन् । रुसी पनडुब्बी स्कटल्यान्डभन्दा २०० माइल उत्तरतर्फ पानीमुनि तैरिरहेको बेलामा बेलायतको एचएमएस नर्थम्बरल्यान्ड त्यसलाई खोज्दै पुग

Read More

विवाहपछि किन मोटाउछन् युवा युवती ?

Posted on January 05, 2022 | views : 709 |

कमल बिक्रम जिसी, पुस २१, काठमाडौँ | सामान्य तौल भएका युवती विवाह पछि मोटाउने गरेको अध्ययनले बताएको छ। तथ्य हरुलाई हेर्दा हाम्रो समाजमा पनि यस्ता घटना भएकै हुन्छन् । साथी भाईहरुबीच बिहेपछि त मोटाइस् भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे फरक मतहरु आउने गरेक

Read More

‘पोर्नको लत’ले बर्बाद बनाएको एक युवतीको कथा

Posted on December 31, 2021 | views : 954 |

पुस १६, काठमाडौँ | केही व्यक्तिहरू पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरूको यसबाहेक अरू कुनै कुरामा ध्यान नै जाँदैन। सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ। केही व्यक्तिहरू यो लतलाई लुकाएर पनि लुकाउन सक्दैनन्। जसले गर्दा कतिपयको व्यक्तिगत जीवन नै बर्बाद हुनसक्छ। यसै लतबाट पीडि

Read More

तीन हात, तीन खुट्टा भएको बच्चा जन्मिएपछि…

Posted on December 31, 2021 | views : 858 |

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक

Read More

उडिरहेको विमानमा बरफको टुक्रा ठोकिएपछि…

Posted on December 29, 2021 | views : 1458 |

एजेन्सी | हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ । प्राप्त समाचार अनुसार ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो । घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही हानी भएन । विमानलाई

Read More

म्यानमारका सेलिब्रेटीलाई जेल सजाय

Posted on December 28, 2021 | views : 765 |

एजेन्सी | म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा चर्चित सेलिब्रेटीलाई सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ। मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो। टाकहोनका लाखौं प्रशंसक छन्। उनले सरकारविरोधी प्रदर्शनमा सक्रीय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको

Read More

नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्दै

Posted on December 25, 2021 | views : 1056 |

एजेन्सी | अमेरिकी अन्तरिक्ष नियोग (नासा) ले सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्ने भएको छ। नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन पारेर शनिबार प्रक्षेपण गर्न लागिएको हो। समाचार संस्था रोयटर्सका अनुसार ९ अर्ब अमेरिकी ड

Read More

५८ लाखमा आफैंलाई बिक्री गर्न खाेजेपछि…

Posted on December 22, 2021 | views : 874 |

एजेन्सी | एक २६ वर्षीय नाइजेरियाली केटोले आफूलाई नै बिक्री गर्न खोज्दा पक्राउ परेका छन्।  जीवन जिउनका लागि पैसा चाहिन्छ तर पैसाका लागि आफूलाई नै बिक्री गर्ने कसरतमा जुटेका ती युवा अन्ततः पक्राउ परेका हुन्। हिस्बाहमने रुपमा चिनिएको इस्लामिक प्रहरीले आफूलाई २ करोड नाइजेरियाली नारा अर्थात् ५८ लाख

Read More

बलिउड नायिका ऐश्वर्या रायमाथि किन गरियो पाँच घण्टा सोधपुछ ?

Posted on December 21, 2021 | views : 797 |

पुस ६, काठमाडौँ | भारतको प्रवर्तन निर्देशनालयले बलिउड नायिका ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ। निर्देशनालयका पदाधिकारीले उनीसँग पाँच घण्टाभन्दा बढी समय सोधपुछ गरेको थियो। ऐश्वर्यासँग उनको तथा कथित कम्पनी र बैंक अकाउन्टका विषयमा सोधपुछ गरिएको थियो।भारतीय अखबार दैनिक भास्करले स्रोतलाई उद्वृत गर्दै

Read More

खुसी बढाउने १४ उपाय !

Posted on December 19, 2021 | views : 1218 |

पुस ४, काठमाडौँ | खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरूसँग समय बिताउन पाउँदा खुसी होलान्। र, कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रूपमा अगाडि बढ्नुलाई खुसी मान्लान्। जे जस्तो भए पनि खुसी रहनु ठूलो कुरा हो। खुसीले मानिसला

Read More

सन् १८८६ मा जन्मिएका १३५ बर्षीया जेष्ठ नागरिकको मृत्यु !

Posted on December 18, 2021 | views : 888 |

पुस ३, काठमाडौँ | चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ। स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको निधन भएको हो। उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो। उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिइ

Read More

यौन सम्बन्ध राख्न नचाहाने अनौठो स्वभावका युवा, यस्तो छ कारण !

Posted on December 18, 2021 | views : 1455 |

पुस ३, काठमाडौँ, एजेन्सी | अमेरिकाका धेरै व्यक्तिहरूमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ। रिपोर्टका अनुसार यहाँ मानिसहरूमा यौन चाहाना हराउँदै गएको छ। लगभग ३० प्रतिशत व्यक्तिहरूले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौन सम्बन्ध नराखेको बताए। अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे अफ फेमिली

Read More

म्याराडोनाको हराएको घडी भारतमा भेटिएपछि…

Posted on December 12, 2021 | views : 1177 |

एजेन्सी | फुटबल बादशाह डियगो म्याराडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ । करिब १३ हजार २ सय डलर मूल्य बराबरको हुब्लो वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असा

Read More