बिचित्र संसार |


एक लिटर पेट्रोलको मुल्य जम्मा एक रुपैयाँ १४ पैसा !

Posted on November 19, 2018 | views : 1686 |

सुन्दा अचम्म लाग्ला संसारमा यस्ता पनि देश छन् जहाँ पेट्रोल निकै सस्तोमा पाइन्छ । १. संसारको सबैभन्दा सस्तो पेट्रोल भेनेजुएलामा पाइन्छ । यहाँ एक लिटर पेट्रोलको मूल्य ०.०१ डलर अर्थात् एक रुपैयाँ १४ पैसा छ । २. दोस्रोमा आउँछ सुडान । यहाँ एक लिटर पेट्रोलको मूल्य ०.१३ डलर हो अर्थात् १४ रुपैयाँ ८५ पैसा हो

Read More

सोमबारको दिन केटाहरुलाई यस्तोसम्म छुट !

Posted on November 16, 2018 | views : 1901 |

दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।

Read More

दिउँसोमा नाइटी पहिरन लगाउने महिलालाई ३२ सय जरिवाना !

Posted on November 14, 2018 | views : 1773 |

भारतको आन्ध्र प्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउसो नाइटी पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । महिलाको रात्रीकालीन पहिरन अर्थात् नाइटी दिउसोमा पहिरिने महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउ पञ्चालयतले गरेको छ । गाउँको नियम कानून बनाउने ९ सदस्यीय उक्त पञ्चायतले सो नियम बन

Read More

जब नातिनीले आफ्नै हजुरबासँग प्रेम विवाह गरिन् !

Posted on November 13, 2018 | views : 1432 |

अमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् । मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभ

Read More

डेटिङका लागि उमेर घटाइ पाऊँ भनि अदालतमा यस्तो निवेदन !

Posted on November 13, 2018 | views : 1449 |

अरुलाई आकर्षित गर्न लुक्स बदल्ने गरिएका घटना त देखे सुनेकै हो । तर नेदरल्याण्डमा निकै अनौठो घटना भएको छ । बढीभन्दा बढी महिलाहरुसँग डेटिङ गर्नका लागि एकजना मानिस आफ्नो उमेर परिवर्तन गर्न चाहन्छन् । ६९ वर्षका ती वृद्धले आफ्नो उमेर घटाएर ४९ वर्ष बनाउन चाहन्छन् ता कि उनलाई डेटिङका मौका पर्याप्त मिलुन् ।

Read More

यस्तो अपिस, जहाँ सुतेको पनि तलब पाइन्छ !

Posted on November 12, 2018 | views : 1756 |

कुनै पनि अफिसले कर्मचारीलाई काम गरेको समयको तलब दिन्छ । तर दुनियाँमा एउटा यस्तो कम्पनी पनि रहेछ जसले आफ्ना कर्मचारीलाई राम्रो तलब मात्र होइन मोजमस्ती गर्ने तथा मज्जाले सुत्ने समेत समय दिन्छ । र, यी सबै कार्यका लागि रकम भुक्तानी गर्दछ । हो, जापानको क्रेजी इंक नामक कम्पनीले आफ्ना सबै कर्मचारीका लागि प

Read More

यस्तो छ विश्वकै ठूलो एयरपोर्ट, हरेक बर्ष ९ करोड मानिसले यात्रा गर्न सक्छन (तश्वीरहरु)

Posted on November 10, 2018 | views : 2379 |

सास | टर्कीको Istanbul मा संसारकै सबैभन्दा ठूलो एयरपोर्ट बनाइएको छ, जहाँ हरेक बर्ष ९ करोड मानिसले यात्रा गर्न सक्नेछन् | एयरपोर्टको उद्धघाटन २९ अक्टोबर (टर्कीको गणतन्त्र दिवस) मा राष्ट्रपति रेचप त्याप आर्दोआनले गरे |  यो एयरपोर्ट १९ हजार एकड जमिनमा फैलिएको छ र २५० एयरलाइन्स ३५० भन्दा बढी स्थ

Read More

सम्भोग गर्दा पलङ भाँचिएर लडेपछि यस्तो आपत् !

Posted on November 06, 2018 | views : 2290 |

दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ । समाचार अनुसार स्थानीय जोन नामक

Read More

छोराले गिफ्ट दिएको मोबाइलबाट लभ गरी आमा पोइल गएपछि…

Posted on November 05, 2018 | views : 2523 |

कहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् । भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त

Read More

श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिलालाई ५ वर्ष जेल सजाय !

Posted on November 03, 2018 | views : 1695 |

एजेन्सी । श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् । भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो । उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर ग-यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गर

Read More

एक युवती जसले नाइटो काटेर प्रेमीलाई उपहार दिईन !

Posted on November 03, 2018 | views : 1902 |

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै ह

Read More

हेर्दाहेर्दै फ्लाइओभरको तारमा झुण्डिएका युवक यसरी भुईमा बजारिए...

Posted on November 02, 2018 | views : 1776 |

कात्तिक १६, काठमाडौँ (एजेन्सी) | मुम्बइको क्राउफोर्ड मार्केटनजिक जेजे फ्लाइओभरमाथि करिब २० मिटर अर्थात ३ तल्लाजति उचाइमा रहेको तारमा दुवै हातले समातेर एकजना मान्छे झुण्डिरहेको देखियो । घटना बिहीबार अपराह्नको हो ।  ति युवक झुन्डिरहेको देखेर बटुवा तथा पसलेहरु ति युवाले कुनै स्टण्ट गर्दैछन भन्ने ठ

Read More

गोडा देखाएरै बिना मेहनत लाखौं कमाउँछिन् यी महिला !

Posted on November 02, 2018 | views : 2812 |

रोक्सी साइक्स नामक एक मोडल घरैमा बसीबसी लाखौं रुपैयाँ कमाइरहेकी छन् । कुनै मेहनत नगरिकनै अनि टेन्सन पनि नलिई उनी पैसा कमाउँछिन् ।  आफ्नो सुन्दर गोडाका कारण उनी वर्षको लगभग सबा एक करोड रुपैयाँ कमाउँछिन् ।  रोक्सी भन्छिन्, ‘मेरा सुन्दर गोडाको साथीहरूले प्रशंसा गरिरहेका हुन्थे । शुरूमा मैले

Read More

गुगल म्याप हेर्दै गर्दा आफ्नो श्रीमती अर्कैको काखमा देखेपछि...

Posted on November 02, 2018 | views : 2350 |

एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो । उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको वरिपरि गुगलम्यापबाट हेर्दै थिए, सोही बखत एउटा तस्बिर आफूसँग चितपरिचित खालको भेटिएको एउटा न्युज एजेन्सीलाई उद्धृत गर्दै मेट्रो युकेल

Read More

यस्तो गाउँ जहाँ ३२ रुपैयाँमै छोरी चेली बेचिन्छन् !

Posted on October 26, 2018 | views : 2319 |

३२ रुपैयाँमा मानिसको बिक्रि हुन्छ भन्ने कुरा सायद कसैले पत्याउन सक्दैन । तर भारतको एउटा गाउँमा भने यो नपत्याउने प्रथा चलिरहेको छ । त्यहाँ २० रुपैयाँको भारुमा चेलीहरु बेचिन्छन् । भारतको मध्यप्रदेशस्थित शिवपुरी नामक गाउँको दर्दनाक कथा हो यो । उक्त गाउँमा २० रुपैयाँ भारुको टिकटमा किशोरीहरुको किनबेच हुन

Read More

विश्वकै लामो पुल: के-के छन् यसका बिशेषता ?

Posted on October 24, 2018 | views : 2067 |

कात्तिक ७, जुहाई (एजेन्सी) | चिनिया राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरका छन् । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ । यो पुल बुधबारदेखि खुल्ला भएको छ । यस पुलले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि गर्ने तथा यात्रा सहज हुने आंकलन गरिएको छ । यस प

Read More

मान्छे खाने बाघ मार्न गरियो यस्तो कुकुर परिचालन !

Posted on October 12, 2018 | views : 2024 |

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र  पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ ।  ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ ।  यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहेको छ तर पनि सफलता पाउन सकेको

Read More

यी ६ जागिरहरु: जहाँ काम गर्ने मानिस निर्वस्त्र हुनुपर्छ

Posted on October 09, 2018 | views : 2853 |

दुनियाँमा अनेक प्रकारका जागिर तथा व्यवसाय छन् । कतिपय जागिर यस्ता पनि छन् जुन सुन्दैमा रोचक तथा अनौठा लाग्दछन् । त्यसैले त्यस्ता जागिर गर्ने हिम्मत पनि लरतरो मानिसले गर्दैन होला । यस्तै मध्येको एक जागिर छ, जहाँ काम गर्ने मानिसले जिउमा लुगा लगाउन पाउँदैन । नांगै हुनुपर्ने केही जागिर यी हुन्ः १. न्यूड

Read More

वेवसाइटमा गर्लफ्रेण्ड सेकेण्ड ह्याण्डमा बिक्रिमा, बोली लाग्यो ७० हजार २ सय डलरसम्म

Posted on October 08, 2018 | views : 1733 |

असोज २२, एजेन्सी | एकजना युवकले आफ्नै गर्लफ्रेण्डलाई सेकेण्ड ह्याण्डमा बिक्रीमा राखेका छन् । एकपटक प्रयोग भैसकेका सामानहरुको खरीद बिक्री हुने अनलाइन प्लेटफर्म इ बेमार्फत् उनले आफ्नै गर्लफ्रेण्डलाई बिक्रीमा राखेका हुन् । इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राख्दै उनले लेखेका थिए, ‘खरीद गरिसकेपछि तपाइँले यो

Read More

लिङ्ग परिवतर्न गरि बिहे गरेका दुई युवती ५ वर्षपछि डिभोर्स माग्दै अदालत पुगे !

Posted on October 05, 2018 | views : 1920 |

लिङ्ग परिवर्तन गरेर एकापसमा बिहे गरेका दुई युवती डिभोर्स माग्दै अदालत पुगेका छन् । यो घटना भारतको हरियाणा राज्यको हो । बिहीबार दुवै युवती जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगे । समाचार अनुसार पाँच वर्षअघि लिङ्ग परिवर्तन गरेर एक युवती पुरुष बनेकी थिइन् । पुरुष बनेकी उनले आफ्नै साथीसँग ब

Read More

एक किलो गोलभेडाको मूल्य ५० लाख !

Posted on October 04, 2018 | views : 2052 |

तपाइँ महँगीको पीरमा हुनुहुन्छ होला । दैनिक उपभोग्य वस्तुमा बढेको मूल्यका कारण हैरान हुनुहुन्छ होला तर यो समाचार पढेपछि तपाईको मन शान्त हुनेछ । भेनेजुएला भन्ने देशको महँगी बारे सुन्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ । त्यहाँको सरकारले यो महँगी नियन्त्रण गर्नका लागि जो योजना बनाएको छ त्यसलाई लिएर थप भ्रम

Read More

श्रीमतीलाई डिभोर्स दिएर आफ्नै छोरीसँग विहे !

Posted on October 03, 2018 | views : 3127 |

एउटा बाबुका लागि आफूले जन्म दिएको सन्तान प्राण भन्दा प्यारो हुन्छ । छोरीका लागि आफ्नो बाबु अभिभावक मात्र नभई भगवान सरह हुन्छन् । यस्तै बाबुका लागि छोरी घरकी लक्ष्मी जस्तै मानिन्छ । नेपाली समाजमा बाबु–छोरीको सम्बन्ध पवित्र मानिन्छ । तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ, जुन सुन्दा पनि सबैको होश

Read More

ब्रा लगाउन अस्वीकार गर्दा एक युवतीको जागिर चट !

Posted on October 03, 2018 | views : 2125 |

एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन् तर वेट्रेसको काम गरिरहेकी उनलाई यही कारण जागिरबाट निकालियो । २५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोकेको नयाँ नियम पालना नगरेका कारण जागिरब

Read More

चिहान बन्दै फेसबुक ! हरेक दिन ८ हजार प्रयोगकर्ताको मृत्यु

Posted on October 03, 2018 | views : 1716 |

सोसल मिडिया साइटहरु चिहान बन्दै गैरहेका छन् । एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्यांकले देखाएक

Read More