राजनीति | काठमाडौँ - KTM


ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

Posted on December 14, 2023 | views : 540 | काठमाडौँ - KTM

मङ्सिर २८, भोजपुर | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोजपुर सदरमुकाममा पहिचानवादीले कालो झण्डा देखाएका छन् । मध्यपहाडी संकल्प यात्राअन्तर्गत १५औं दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ । ओलीलाई कालो झण्डा देखाएको

Read More

पूर्वगृहमन्त्री खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा

Posted on December 14, 2023 | views : 366 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड

Read More

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेका छौं : प्रधानमन्त्री दाहाल

Posted on December 14, 2023 | views : 285 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र ब

Read More

आजदेखि रास्वपाको वडा अधिवेशन सुरु

Posted on December 14, 2023 | views : 292 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु हुँदैछ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन सुरु गरेकाे हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘निर्वानप

Read More

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश

Posted on December 13, 2023 | views : 361 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | उच्च अदालत पाटनले राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश दिएको वरिष्ठ अधिवक्ता तथा राप्रपाको कानुन विभाग प्रमुख राजु बस

Read More

कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

Posted on December 12, 2023 | views : 684 | काठमाडौँ - KTM

मङ्सिर २६, कोशी | कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।  ढुंगा प्रहार हुँदा मुख्यमन्त्री च

Read More

प्रचण्डको गुनासो : राम्रो काम गर्दा पनि सरकारविरुद्ध घेराबन्दी भयो, बदनाम गर्न खोजियो

Posted on December 11, 2023 | views : 382 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताएका छन्। सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  नेकपा माओवादी केन्द्रका

Read More

बालुवाटारमा गठबन्धन शीर्ष नेताको बैठक- के भयो छलफल ?

Posted on December 11, 2023 | views : 438 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । सोमबार बिहान बालुवाटारमा बसेको बैठक सदन सञ्चालनमा केन्द्रित भएको एक नेताले बताए । उनले भने, ‘सदनमा विधेयकहरू थन्किएका छन् । त्यसैले अब सदन सञ्चालन गरेर विधेयक अगाडि बढाउनुपर्नेमा बैठक केन्द्रित थियो ।’ अहिले एमाले मध्यपहाडी लोक

Read More

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

Posted on December 11, 2023 | views : 377 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराह्न ४ बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल  केन्द्रित हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । बैठकमा पार्टी संसदी

Read More

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

Posted on December 09, 2023 | views : 360 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । मन्त्रालयका तथ्

Read More

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

Posted on December 09, 2023 | views : 366 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | काठमाडौँमा नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यु

Read More

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ : शेखर कोइराला

Posted on December 09, 2023 | views : 314 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताए । डा

Read More

भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम देखिन सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

Posted on December 09, 2023 | views : 292 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भए लगत्तै सामाजिक न्याय र सुशासनलाई लक्ष्य बनाएर काम गरिरहेको दाबी गरेका छन् ।  भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बो

Read More

सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न ९२ हजार जनशक्ति आवश्यक पर्छ : मन्त्री बस्नेत

Posted on December 09, 2023 | views : 330 | काठमाडौँ - KTM

मङ्सिर २३, धुलिखेल | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र वि

Read More

यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

Posted on December 08, 2023 | views : 481 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी गराएकी हुन् । उनले आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागू गरेको बत

Read More

एनसेल बिक्री गरेको होइन, बिक्रीको नाटकमात्र हो : राजेन्द्र पाण्डे

Posted on December 08, 2023 | views : 382 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल सेयर स्वामित्व बिक्री नाटक मात्र भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको विषय गम्भीर र भयावह भएको बताए । ‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र

Read More

२०८४ अगाडि नै नेपालमा राजसंस्था पुनर्स्थापना हुने कमल थापाको दाबी

Posted on December 08, 2023 | views : 402 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीद

Read More

प्रधानमन्त्री प्रचण्ड आज धनगढी जाँदै

Posted on December 08, 2023 | views : 476 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन् | धनगढी कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज देखि हुने भएको छ । अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वा

Read More

शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा, टेकनाथले बुझाएनन् धरौटी

Posted on December 07, 2023 | views : 524 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले रातोपाटीलाई बताए । धरौटी तिरेर रिहा

Read More

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

Posted on December 07, 2023 | views : 442 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ ।  बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर

Read More

एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई लेखा समितिको निर्देशन

Posted on December 06, 2023 | views : 410 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबारको बसेको बैठकले सरकारलाई एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न निर्देशन दिएको हो। समितिले छानबिन नगरुनजेलसम्म एनसेलको सेय

Read More

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन: माओवादी प्रवक्ता सापकोटा

Posted on December 06, 2023 | views : 375 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्। रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न

Read More

बालकृष्ण खाँणको मंसिर २८ मा पेशी

Posted on December 06, 2023 | views : 502 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ। खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बिचमा रा

Read More

विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

Posted on December 06, 2023 | views : 440 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन

Read More

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री दाहाल

Posted on December 06, 2023 | views : 372 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् ।उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठ छातीमा सम

Read More

एकीकृत समाजवादीको महाधिवेशन २०८१ जेठ ३ देखि ७ सम्म

Posted on December 05, 2023 | views : 389 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | एकीकृत समाजवादीले पार्टीको महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म गर्ने भएको छ।  सोमबार र मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकले सो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।  महाधिवेशन काठमाडौंमा हुने खतिवडाले उल्लेख गरेका छन्। यसअघि महाधिवेशन माघ १४ ग

Read More

रास्वपा फुट्ने? तोसिमा कार्की भन्छिन्– हामी त्यसो हुन दिँदैनौँ

Posted on December 05, 2023 | views : 431 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन्।  सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरुले पार्टी फुट्न नदिने पनि बताएकी छन्।  ‘के रे के रे ? फुट्ने रे ?  कल्पना पनि न

Read More

विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री असन्तुष्ट

Posted on December 04, 2023 | views : 673 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई प

Read More