राजनीति | काठमाडौँ - KTM


प्रसाईँलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने- ०४७ को संविधानमा टेकेर नवीन समझदारीमा जाओस्

Posted on November 23, 2023 | views : 747 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन जनाएका छन् । प्रसाईंले व्यवस्था परिवर्तनको लागि आज काठमाडौंमा हजारौं मानिस उतारेपछि नेता मिश्रले समर्थन गर्दै आन्दोलन जारी राख्न भनेका हुन् । उनले फेशबुकम

Read More

दुर्गा प्रसाईंको आन्दोलन भोलिबाट तीनकुनेमा हुने

Posted on November 23, 2023 | views : 1459 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा आजबाट सुरु भएको राजा फर्काउने अभियान भोलिपनि जारी रहने भएको छ । जसरी भएपनि यो व्यवस्थालाई नासेर राजा फर्काउने उद्घोष गरेर आजबाट मैदान उत्रिएका प्रसाईंले भोलिबाट भने तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । आज उनी नेतृत्वको आन्दोलन बल्खु चोकमा

Read More

दुर्गा प्रसाईंलाई मेयर हर्कको प्रश्न: कसरी त्यति विधि पैसा कमाएछ ?

Posted on November 23, 2023 | views : 741 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | धरान उपमहानगरका प्रमुख हर्कराज राईले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कसरी यत्तिको पैसा कमाएछन् भनेर प्रश्न गरेका छन् । प्रसाईं व्यवस्था बदल्नको लागि काठमाडौंमा आन्दोलनमा उत्रिएकै बेलामा मेयर राईले भने प्रसाईंको धन आर्जनबारे प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय मेयर

Read More

युवा संघको कार्यक्रम सकिएपछि ओलीकाे सवारी !

Posted on November 23, 2023 | views : 652 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सवारी भएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । अपराह्नतिर उनीहरूको कार्यक्रम सकिसकेको थियो । कार्य

Read More

आज केही मात्रमा मात्र खुलेको काठमाडौँ भोलिदेखि बन्द हुन्छ: दुर्गा प्रसाईं

Posted on November 23, 2023 | views : 654 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौँ बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउन

Read More

दुर्गा प्रसाईँको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही

Posted on November 23, 2023 | views : 655 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ |  दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । बल्खुमा जारी सभामा प्रसाईंसँग शाही पनि पुगेका हुन् । गणतन्त्रविरोधी अभियान्ता प्रसाईंको आन्दोलनलाई लिएर राप्रपामा दुई धार छ । राप्रपाको संस्थापन पक्षले प्रसाईंप्रति अ

Read More

बल्खुमा प्रदर्शनकारीको नारा– ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’

Posted on November 23, 2023 | views : 406 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा ठूलो संख्यामा उपस्थिति रहेको छ । सम्भावित सुरक्षा संवेदनशीलताको ख्याल गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ । प्रदर्शनकारीहरुल

Read More

बल्खुमा प्रहरीले चलायो जामर भेहिकल

Posted on November 23, 2023 | views : 780 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर

Read More

तीनकुनेमा युवा संघको विशाल प्रदर्शन जारी (LIVE)

Posted on November 23, 2023 | views : 527 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | नेकपा (एमाले) नेतृत्वको राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शन तीनकुनेमा जारी रहेको छ । एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । एमाले नेतृत्वको युवा संघले सरकारका काम कारबाहीमाथि प्रश्न उठाउँदै प्रदर्शनको आयोजना गरेको हो ।

Read More

महेश बस्नेतलाई आन्दोलनको जिम्मा लगाएर पोखरा हानिए केपी ओली

Posted on November 23, 2023 | views : 364 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली पोखरा पुगेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आजबाट सुरु हुन लागेको केपी ओली कप टी-२० को उद्घाटनका लागि पोखरा पुगेका हुन् । जननेता मदन भण्डारीको सम्झनामा स्थापीत मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा हुन लागेको केपी ओली कप १५ मंसिर

Read More

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

Posted on November 23, 2023 | views : 1904 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भ

Read More

हिंसा लम्ब्याउन प्रचण्ड राजावादी भइदिन सक्छन्, देव गुरुङको अभिव्यक्ति त्यसैको संकेत: महेश बस्नेत

Posted on November 23, 2023 | views : 407 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजावादी हुनसक्ने आरोप लगाएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको बताए । उनले

Read More

प्रसाईँ र एमाले आवद्ध २३ सङ्गठनको प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा

Posted on November 23, 2023 | views : 399 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। दुई समूहले आज एकै समय काठमाडौँको तिनकुनेमा एमाले आवद्ध २३ सङ्गठनहरू र  बल्खु क्षेत्रमा मेडिकल व्यवसायी प्रसाईँले अहिले सा

Read More

आज काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन : यस्तो छ जुलुसको रुट

Posted on November 23, 2023 | views : 371 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको

Read More

१७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी

Posted on November 22, 2023 | views : 1807 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौँको १७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी गरेको छ। अहिले साँझ पाँच बजेपछि जुलुस निकाल्ने तयारी गरेको हो। यता युवासंघले पनि काठमाडौँको विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ। मंसिर ७ गते युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक

Read More

‘राति १० बजे आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले’

Posted on November 22, 2023 | views : 571 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा ‘डिस्टर्ब’ गरेको आरोप लागेको छ ।

Read More

‘अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न मसँग अनुमति लिनुपर्छ’ - दुर्गा प्रसाईँ

Posted on November 22, 2023 | views : 521 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने उनले बताए ।  यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको

Read More

कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, छानबिन गरिरहेका छौ : अध्यक्ष थेबे

Posted on November 22, 2023 | views : 544 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले  युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै जनसरोकार– जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आ

Read More

रेट्रोफिटिङ गरेको भवनमा सर्दै प्रधानमन्त्रीले भने, ‘त्यहाँ गुम्म थियो, अब अलि बढी फुर्छ होला’

Posted on November 22, 2023 | views : 546 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो । नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै

Read More

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार गर्ने युवा संघका सचिवालय सदस्य भएको पुष्टि

Posted on November 22, 2023 | views : 817 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो । राईको नेतृत्वमा गएको समूहले नै लोकन्थली

Read More

आज दुर्गा प्रसाईँले पत्रकार सम्मेलन गर्दै

Posted on November 22, 2023 | views : 475 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारी र व्यवस्थापनका

Read More

आज पनि शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा निरन्तर सुनुवाइ हुने

Posted on November 22, 2023 | views : 354 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ । हिजो न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको

Read More

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ : ज्ञानबहादुर शाही

Posted on November 22, 2023 | views : 268 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने र प्रध

Read More

८ वर्षपछि प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत

Posted on November 21, 2023 | views : 596 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् । २०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रच

Read More

प्रधानमन्त्री प्रचण्डले ७ बजे सबै मन्त्रीहरुलाई बालुवाटार बोलाए

Posted on November 20, 2023 | views : 718 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजेको लागि मन्त्रीहरुलाई बोलाएका हुन् । प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्थालाई कसरी सुदृढ बनाउने भन्ने योजनासहित बालुवाटार आउन मन्त्रीहरुलाई निर

Read More

नेकपा एसका पूर्वसांसद गोपाल बम एमालेमा फर्किए

Posted on November 20, 2023 | views : 722 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमा फर्किएका छन् । सोमवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा फर्किएका हुन् । २०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए । एमाले विभ

Read More

सांसदको जिम्मेवारी एक र भूमिका अनेक : नेता रायमाझी

Posted on November 20, 2023 | views : 643 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् । उनी कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन ह

Read More

प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि छलफल गर्न बोलाए बैठक

Posted on November 20, 2023 | views : 568 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विषयमा छलफल गर्न आज बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहने छ। बैठक दिउँसो साढे ४ बजे

Read More