राजनीति | चितवन - CTW


भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै, १ हजार ३४४ मतान्तर

Posted on May 18, 2022 | views : 1079 | चितवन - CTW

जेठ ४, चितवन | भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।  २६ हजार २६ मतगणना हुँदासम्म दाहालले १ हजार ३४४ मतको अग्रता लिएकी छन् । रेनुले ९ हजार ३ सय ६३ मत ल्याएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेक

Read More

भरतपुरको मेयरमा एमाले उम्मेदवार विजयभन्दा २५५ मतले अगाडि रेणु

Posted on May 17, 2022 | views : 1061 | चितवन - CTW

जेठ ३, चितवन | भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका रेणु दाहालले एमाले उम्मेदवार विजय सुवेदीभन्दा २५५ मतले अग्रता लिएकी छन् । २० हजार ४ सय ९५ मत गणना गर्दा दाहालले ६ हजार ९ सय २७ मत ल्याउँदै अग्रता लिएकी हुन् । त्यस्तै एमालेका विजय सुवेदीले ६ हजार ६ सय ७२ मत ल्याएर पछ्याउँदै छन् । यस्तै स्वतन्त्

Read More

माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकाजी निर्वाचित

Posted on May 17, 2022 | views : 698 | चितवन - CTW

जेठ ३, चितवन | माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले पराजित गरेकी हुन् ।   मेयरमा निर्वाचित महतोले नौ हजार नाै सय एक मत प्राप्त

Read More

भरतपुर महानगरको मत परिणाम : रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै

Posted on May 17, 2022 | views : 1025 | चितवन - CTW

 जेठ ३, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले आफ्नो मतान्तर बढाउदै अग्रतालाई निरन्तरता दिएकी छन् । नेकपा (एमाले)का विजय सुवेदीलाई २ सय ४६ मतान्तरले पछाडि पार्दै माओवादीकी रेणुले अग्रतालाई निरन्तरता दिएकी हुन् । २० हजार ८८ मत गन्दा रेणु दाहालले ६ हजार ७ सय ९

Read More

भरतपुर महानगर अपडेट: एमालेका सुवेदी भन्दा रेणु २११ मतले अगाडि, उपमेयरमा कांग्रेसको अग्रता

Posted on May 17, 2022 | views : 1073 | चितवन - CTW

जेठ ३, भरतपुर | निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले आफ्नो मतान्तर बढाउदै अग्रतालाई निरन्तरता दिएकी छन् । नेकपा (एमाले)का विजय सुवेदीलाई २११ मतान्तरले पछाडि पार्दै माओवादीकी रेणुले अग्रतालाई निरन्तरता दिएकी हुन् । ताजा मतपरिणाम अनुसार रेणु दाहाल

Read More

महानगरपालिकामा गठबन्धनका दलबीच एकअर्कालाई धोकाधढी

Posted on May 17, 2022 | views : 1380 | चितवन - CTW

जेठ २, काठमाडाै‌ं | स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए ।  महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए

Read More

भरतपुरको मेयरमा एमालेका उम्मेदवार विजयभन्दा रेणु दाहाल १०८ मतले अघि

Posted on May 17, 2022 | views : 775 | चितवन - CTW

 जेठ ३, चितवन | मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, भरतपुरको अहिलेसम्म मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्। उनले ६ हजार २ सय ०७ मत पाएकी छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार १ सय १५ मत पाएका छन्। तेस्रो नम्बर

Read More

यस्ताे छ भरतपुरकाे ताजा अपडेट : गठबन्धनका उम्मदेवार रेणु दाहालको अग्रता कायमै

Posted on May 17, 2022 | views : 1318 | चितवन - CTW

जेठ ३, चितवन | चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लाे मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५

Read More

भरतपुरमा रेनु दाहालको अग्रता कायमै, विजय सुवेदी ३० मतले पछि

Posted on May 17, 2022 | views : 829 | चितवन - CTW

 जेठ ३, चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मङ्गलवार बिहानसम्ममा १७ हजार ३४ मत गणना भएको जानकारी छ ।  नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहाल नेकपा एमालेका विजय सुबेदीभन्दा तीस मतले अगाडि छिन् । उनले ५ हजार ७१३ मत ल्याएकी छिन् भने सुवेदीले ५ हजार ६८८ मत ल्याएका छन् ।

Read More

भरतपुर महानगर मत अपडेट : पुनः माओवादी केन्द्रकी रेणु दाहालको अग्रता

Posted on May 16, 2022 | views : 1985 | चितवन - CTW

जेठ २, काठमाडौँ | भरतपुर महानगरपालिकामा पुनः माओवादी केन्द्रकी रेणु दाहाल अघि परेकी छन्। एमाले उम्मेदवार विजय सुवेदी र रेणु एकपछि अर्को गर्दै अघिपछि भइरहेका छन्। उनी एमालेका विजय सुवेदीभन्दा ३ मतले अघि परेकी छन् | १५ हजार ९ सय ३३ मतपत्रको गणना गर्दासम्म माओवादी केन्द्रकी रेणुले ५ हजार ३ सय १३ मत ल्य

Read More

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो

Posted on May 16, 2022 | views : 777 | चितवन - CTW

जेठ २, चितवन | चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा नेकपा (एकीकृत समाजवादी)ले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकिकृत समाजवादीकी उमेदवारको विजय भएको हो । वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानिया पहिलो महिला बन

Read More

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाल ५४ मतले पछि

Posted on May 16, 2022 | views : 875 | चितवन - CTW

जेठ २, भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले  मतान्तर बढाएका छन् । उनले माओवादीकी रेनु दाहाललाई  ५४ मतले पछि पारेका हुन् । १४ हजार ०३० मत गन्दासम्म सुवेदी ४ हजार ७ सय ५७ मत पाएका छन भने नेकपा माओवादीका उम्मेदवार दाहालले ४ हजार ७ सय ३ मत  प्राप्त गरेकी छन्

Read More

देशका ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम, कुनमा कसको अग्रता?

Posted on May 16, 2022 | views : 2237 | चितवन - CTW

जेठ २, काठमाडौं | देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क्रम जारी रहेको छ । यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम : काठमाडौं महानगर

Read More

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाल ६१ मतले पछि

Posted on May 16, 2022 | views : 1964 | चितवन - CTW

जेठ २, भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् । प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा

Read More

भरतपुरमा ८०८५ मत गणना गर्दा रेनुलाई कति मत ?

Posted on May 15, 2022 | views : 1644 | चितवन - CTW

जेठ १, काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा एकीकृत माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् । ८०८५ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार रेनु दाहालले २ हजार ९१८ मत पाएक छिन् । एमालेका विजय सुवेदीले २ हजार ९१५ मत ल्याएका छन् । रेनु र विजयबीचको मतान्तर ३ मात्रै छ

Read More

भरतपुरमा अग्रता लिइरहेकी रेणु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारे

Posted on May 15, 2022 | views : 1206 | चितवन - CTW

जेठ १, काठमाडौँ | भरतपुर महानगरपालिकामा अग्रता लिइरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार सुवेदीले दुई हजार ५४९  मत प्राप्त गरेका छन् भने दाहालले दुई हजार ५३० मत पाएकी छन्। सुवेदी १९ मतले अग्रता ल

Read More

भरतपुरमा रेनु दाहाल र विजयबीच १४ मतको अन्तर

Posted on May 15, 2022 | views : 1034 | चितवन - CTW

जेठ १, भरतपुर | भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ । अहिलेसम्म छ हजार ४ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ३१७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा १४ मतले पछि हुनुहुन्छ । सुवेदीले २

Read More

रेनु दाहालले २ हजार मत कटाउँदा विजय सुवेदी ४० मतले पछि

Posted on May 15, 2022 | views : 791 | चितवन - CTW

जेठ १, भरतपुर | भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि हुनुहुन्छ । सुवेदीले

Read More

आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू

Posted on May 15, 2022 | views : 957 | चितवन - CTW

जेठ १, चितवन | मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको मतगणनास्थलमा रहेका एमाले प्रतिनिधि अश्विन घिमिरे

Read More

स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित

Posted on May 15, 2022 | views : 1247 | चितवन - CTW

जेठ १, भरतपुर | मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाए

Read More

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

Posted on May 15, 2022 | views : 574 | चितवन - CTW

जेठ १, चितवन | चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचि

Read More

भरतपुर महानगरमा रेनुको अग्रता कायमै, ८० मतले अगाडि

Posted on May 15, 2022 | views : 716 | चितवन - CTW

जेठ १, काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । हालसम्म रेनुको पक्षमा  १७२७ मत खसेको छ ।   उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६४७ मत ल्याएका छन् । गठबन्धन अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ प

Read More

भरतपुर-१ मा कांग्रेस विजयी, मेयरमा १२१ मतले रेनु अगाडि

Posted on May 15, 2022 | views : 896 | चितवन - CTW

जेठ १, चितवन । भरतपुर महानगरपालिका- १ को मतगणना सकिएको छ । ३२७७ मत गणना हुँदा यहाँ नेपाली कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन् । उनले १३९७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरे । वडा नम्बर १ को मत गनिसक्दा गठबन्धनतर्फका मेयर उम्मेदवार नेकपा माओवादीकी

Read More

भरतपुर महानगरपालिका: २९६८ मत गणना हुँदा रेनुको अवस्था के छ ?

Posted on May 15, 2022 | views : 1635 | चितवन - CTW

जेठ १, काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले  ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । गठबन्धन अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडे

Read More

भरतपुरको मत अपडेट: रेणु दाहालले बढाउँदै अग्रता

Posted on May 15, 2022 | views : 842 | चितवन - CTW

जेठ १, चितवन । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छन् । सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका ने

Read More

चितवनमा एमालेले खाता खोल्यो, दुई वडामा प्यानलै विजयी

Posted on May 15, 2022 | views : 606 | चितवन - CTW

जेठ १, चितवन | चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहाद

Read More

भरतपुर महानगरमा रेनुको अग्रता कायमै, १०९ मतले अगाडि

Posted on May 15, 2022 | views : 947 | चितवन - CTW

जेठ १, चितवन। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् । २,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।  उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ८७१ मत पाएका छन् ।  स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलल

Read More

भरतपुरको मत अपडेट: रेणु दाहालले बढाउँदै अग्रता

Posted on May 15, 2022 | views : 2028 | चितवन - CTW

जेठ १, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्। विहान ३ बजेसम्म १९०० मत गणना हुँदा रेणुले ६८३ मत प्राप्त गरेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ६१४ मत प्राप्त गरेका छन्। रेणु र विजयको अग्रता ६९ मतको र

Read More