राजनीति | चितवन - CTW


एमाले महाधिवेशन : साढे तीन लाखमा तयार गरियो गैंडाको मस्कट

Posted on November 24, 2021 | views : 898 | चितवन - CTW

मंसिर ८, चितवन |  १०–१२ मंसिरमा चितवनमा तय भएको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि छानिएको गैँडाको मस्कट बनाउन साढे तीन लाख खर्च भएको छ । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ। एमालेले गैँडा

Read More

चितवन कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन: १ (क) मा कडा प्रतिस्पर्धाबीच मल्लको प्यानल नै विजयी

Posted on November 20, 2021 | views : 870 | चितवन - CTW

मङ्सिर ४, चितवन | नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनका ६ वटा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट एक सभापति र दुई-दुई जना उपसभापति, सचिव र सहसचिव निर्वाचित भएका हुन् । हरेक क्षेत्रबाट १६ देखि १८ जनासम्म प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सबै क्षे

Read More

दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल

Posted on November 01, 2021 | views : 1568 | चितवन - CTW

कात्तिक १५, चितवन | नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् । परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 30052 | चितवन - CTW

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31565 | चितवन - CTW

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30586 | चितवन - CTW

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

एमसीसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा

Posted on September 24, 2021 | views : 1206 | चितवन - CTW

असोज ८, काठमाडौं । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।   प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्

Read More

प्रचण्डलाई चुनौती, चुनाव लड्न तयार छु : बादल

Posted on September 24, 2021 | views : 1265 | चितवन - CTW

असोज ८,काठमाडौँ  । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन्। शुक्रवार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् ।  नेता थापाले आगामी चुनावमा प

Read More

सशस्त्र प्रहरीका डिआइजीहरुको सरुवा, कर्णालीको छ नम्बर बाहिनीमा खत्री जाने

Posted on September 24, 2021 | views : 2773 | चितवन - CTW

असोज ८, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलका १० जना डिआइजीको सरुवा गरेका छन्। बिहीबार अबेर गरिएको सरुवामा प्रहरी महानिरीक्षकको सचिवालयमा डिआईजी मन्दीप श्रेष्ठलाई लगिएको छ। त्यसैगरी डिआईजीद्वय राजु अर्याल तथा नारायणदत्त पौडेललाई पनि मुख्यालयमै तानेर मानवस्रोत विभागमा लगिएको छ। बर्

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30928 | चितवन - CTW

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ ः गृहमन्त्री

Posted on December 14, 2020 | views : 1893 | चितवन - CTW

मङ्सिर २९, चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उहाँले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्ष

Read More

गणकपूरक सङ्ख्या नपुगेपछि इच्छाकामनाको गाउँसभा स्थगित

Posted on June 25, 2020 | views : 3167 | चितवन - CTW

असार ११, मुग्लिन। चितवनको एकमात्र  गाउँपालिका इच्छाकामनाको सातौँ गाउँसभा स्थगित भएको छ । गणकपूरक सङ्ख्या  नपुगेपछि गाउँसभा स्थगित भएको हो । साँझ ६ बजे शुरु भएको बैठकमा १५ जनामात्र गाउँसभामा सदस्य  उपस्थित भएका थिए ।  गणकपूरक सङ्ख्याको आधारमा ५० प्रतिशत १८ जना  उपस्थित हुनुपर

Read More

अध्यक्ष दाहालद्वारा समवेदना

Posted on May 16, 2020 | views : 3731 | चितवन - CTW

जेठ ३, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  चितवनका वामपन्थी नेता कृष्ण प्रजापतिको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष दाहालले आज एक शोक सन्देश दिँदै पार्टीका एक निष्ठावान् र अथक योद्धा कमरेड कृष्ण प्रजापतिको निधनको खबरले आफूलाई न

Read More

नारायणी पुलबाट एक प्रदेशसभा सांसद फर्काइए

Posted on May 15, 2020 | views : 3713 | चितवन - CTW

जेठ २, चितवन | कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुल

Read More

लकडाउनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको दैनिकी

Posted on April 09, 2020 | views : 16533 | चितवन - CTW

अञ्जली थापा | चैत २७, चुरियामाई | कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न सिङ्गो मुलुक केन्द्रित भएका बेला वाग्मती प्रदेशका प्रमुख, सभामुख र मुख्यमन्त्री प्रदेशभित्र भाइरसको रोकथाम र नियन्त्रणमा निवास र कार्यालयबाट नियमित सक्रिय रहनुभएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईं जिल्लामा औषधि र खाद्यान्नको अवस्थ

Read More

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

Posted on February 29, 2020 | views : 3030 | चितवन - CTW

फागुन १७, चितवन | धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको  नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि  चितवनसहित १३ जिल्लाका किसानले  यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए ।  ती जिल्लाका १७ हजार ८०६ हेक्टर क्ष

Read More

चन्दका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश

Posted on November 10, 2019 | views : 3373 | चितवन - CTW

कात्तिक २४, काठमाडौँ | ‘विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।  नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कम

Read More

नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन्: अध्यक्ष दाहाल

Posted on October 17, 2019 | views : 2830 | चितवन - CTW

असोज ३०, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने  विचार व्यक्त गर्नुभएको छ । नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका अवस

Read More

चितवनमा उपनिर्वाचन : काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस

Posted on October 14, 2019 | views : 2976 | चितवन - CTW

असोज २७, चितवन | नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।  काङ्ग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्न

Read More

जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ:प्रचण्ड

Posted on September 04, 2019 | views : 2903 | चितवन - CTW

भदौ १८, चितवन | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा भएको बताएका छन् |  भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफल कार्यक्रममा प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश

Read More

'लामिछाने सहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्छ'

Posted on August 26, 2019 | views : 2746 | चितवन - CTW

भदौ ९, चितवन (रासस) | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको  कुराकानीमा उहाँले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले  जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो  ।  नेता पौड

Read More

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बोलिन रेनु दाहाल (यस्तो छ विज्ञप्ति)

Posted on August 22, 2019 | views : 17635 | चितवन - CTW

भदौ ५, काठमाडौं | माउन्टेन टिभीमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालको दुरुपयो

Read More

रवि लामिछाने प्रकरणमा हाम्रो नेतृत्वको नामै किटेर गरिएको नाराबाजी स्वीकार्य छैन:नेकपा चितवन

Posted on August 19, 2019 | views : 3804 | चितवन - CTW

भदौ २, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवि लामिछानेका समर्थकहरूले चितवनमा गरेको प्रर्दशनप्रति आपत्ति जनाएको छ। नेकपाको चितवन जिल्ला कमिटीले सोमबार विज्ञप्ति निकालेर घटनासँग आफ्नो पार्टीको नेतृत्वको नामै किटेर प्रर्दशन गरिएको भन्दै आपत्ति जनएको हो। ‘सबै घटनालाई लिएर हाम्रो पार्टीको

Read More

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : उपसभामति निधि

Posted on July 04, 2019 | views : 2338 | चितवन - CTW

असार १९, चितवन | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम

Read More

शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्षलाई सँगै लानुपर्छ : अध्यक्ष दाहाल

Posted on June 25, 2019 | views : 2316 | चितवन - CTW

असार १०, भरतपुर |  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिनुभएको छ ।  भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत र

Read More

पहिलेका परिवर्तन मात्रात्मक र अहिलेको परिवर्तन गुणात्मक भएको प्रचण्डको दाबि

Posted on June 24, 2019 | views : 2016 | चितवन - CTW

 असार ९, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।  आज आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा उहाँले तीनै तहको समन्वयले

Read More

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

Posted on May 01, 2019 | views : 15101 | चितवन - CTW

वैशाख १८, हेटौँडा (रासस) | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभ

Read More

समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना असम्भव : प्रचण्ड

Posted on April 10, 2019 | views : 2535 | चितवन - CTW

चैत २७, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन् । माडी क्याम्पसको प्रथम ऐतिहासिक सभालाई आज सम्बोधन गर्दै उनले विकासमा प्रतिपक्ष र सत्तापक्ष नभनी एकजुट भएर लाग्नुपर्ने बताए

Read More