रेनु दाहालले २ हजार मत कटाउँदा विजय सुवेदी ४० मतले पछि

Posted on: 15 May, 2022

जेठ १, भरतपुर | भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ ।

अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि हुनुहुन्छ । सुवेदीले १ हजार ९ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ६ सय ६१ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २ हजार दुई सय ४० मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी हिमला गुरुङले १ हजार ६ सय २ मत प्राप्त गर्नुभएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!