समाज | चितवन - CTW


गौरबाट पोखरा जाँदै गरेको बस चितवनमा दुर्घटना, १ को मृत्यु

Posted on March 17, 2024 | views : 202 | चितवन - CTW

चैत ४, रौतहट | रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्। चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२

Read More

चितवनमा खैरोहेरोइन जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ

Posted on March 11, 2024 | views : 148 | चितवन - CTW

फागुन २८, चितवन | चितवनमा लागुऔषध खैरोहेरोइन जस्तो देखिन पदार्थ सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्जुङको सुन्दरबस्ती नगरपालिका ३ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर १७ बस्ने अनिल गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङले आफ्नै घरमा लागूऔषध लुकाई छिप

Read More

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको मृत्यु

Posted on March 10, 2024 | views : 664 | चितवन - CTW

फागुन २७, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पताल

Read More

चितवनमा सवारी दुर्घटना हुँदा एक पुरुषकाे मृत्यु

Posted on March 09, 2024 | views : 254 | चितवन - CTW

फागुन २६, वीरगंज | चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु भएकाे छ। मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महताे रहेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पाैने १२ बजेतिर नम्बर नखुलेको बाेलेराे गाडीले

Read More

चितवनमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

Posted on March 05, 2024 | views : 169 | चितवन - CTW

फागुन २२, चितवन | चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् । हिजो साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर द

Read More

चितवनको शालिन पोखरेलको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

Posted on March 03, 2024 | views : 270 | चितवन - CTW

फागुन २०, काठमाडौं | चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको प

Read More

नारायणी नदी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

Posted on March 03, 2024 | views : 155 | चितवन - CTW

फागुन २०, चितवन | भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ । आउँदो चैत ९ देखि १८ गतेसम्म महोत्सव हुने भएको हो । आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराक

Read More

वर्तमानदेखि सम्भवत: भविष्यका प्रधानमन्त्रीहरू एउटै मञ्चमा विरलै देखिन्छन् : रवि

Posted on March 01, 2024 | views : 257 | चितवन - CTW

फागुन १८, काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको विकास र आगामी पुस्ताको भविष्यका लागि सबै शीर्ष नेताहरुलाई राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन आग्रह गरेका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आजको कार्यक्रमको उपस्थितिले आफैंमा राम्रो सन्देश बन्न

Read More

विद्यालयको होस्टेलमा मृत शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी, विद्यालयका प्रिन्सिपलसहित तीन जनामाथि शंका

Posted on February 29, 2024 | views : 515 | चितवन - CTW

फागुन १७, काठमाडौं | गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्ड

Read More

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on February 29, 2024 | views : 186 | चितवन - CTW

फागुन १७, चितवन | चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  बुधबार मध्यराति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।  ठक्कर दिने ट्रक र चालकलाई प्र

Read More

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

Posted on February 25, 2024 | views : 136 | चितवन - CTW

फागुन १३, भरतपुर | तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले

Read More

चितवनमा स्कुल बसका चालकलाई पेस्तोल देखाउदै हातपात र धम्की

Posted on February 22, 2024 | views : 228 | चितवन - CTW

फागुन १०, चितवन | चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ । भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसगैँ धम्की दिएको हो । विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान

Read More

घाँटीमा छुरी रोपिएको अवस्थामा मृत व्यक्ति भेटिए

Posted on February 20, 2024 | views : 607 | चितवन - CTW

फागुन ८, चितवन । खैरहनी नगरपालिका २ मा एक व्यक्ति बीभत्स रुपमा मृत भेटिएका छन् । स्थानीय २४ वर्षका कृष्णप्रसाद खनाल घाँटीमा छुरी रोपिएको अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार उनको घाँटीमा छुरी रोपिएकै अवस्थामा छुरी सहित नै आज बिहान भेटिएका हु

Read More

जीप दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते

Posted on February 18, 2024 | views : 217 | चितवन - CTW

फागुन ६, दमौली (तनहुँ) | पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।  डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडक छेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाका

Read More

चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

Posted on February 17, 2024 | views : 307 | चितवन - CTW

फागुन ५, चितवन | चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई  शुक्रवार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्कर

Read More

चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै विद्युत् पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता

Posted on February 12, 2024 | views : 248 | चितवन - CTW

माघ २९, चितवन । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो । तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलल

Read More

चितवनमा ट्रकसँग बस ठोक्कियो, २० जना घाइते

Posted on February 10, 2024 | views : 249 | चितवन - CTW

माघ २७, चितवन | चितवनमा गए राति बस दुर्घटन भएको छ । दुर्घटनमा परेर २० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो। घाइते सबै बसका

Read More

चितवनमा खाना अड्किएर एक जनाको मत्यु

Posted on February 07, 2024 | views : 383 | चितवन - CTW

माघ २४, चितवन | चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।  कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन

Read More

नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने

Posted on February 03, 2024 | views : 213 | चितवन - CTW

माघ २०, चितवन | यही माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ

Read More

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

Posted on January 25, 2024 | views : 231 | चितवन - CTW

माघ ११, चितवन | भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो । विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् ।

Read More

कृषि एम्बुलेन्सले परिवर्तन ल्याएको चेपाङ गाउँ

Posted on January 20, 2024 | views : 240 | चितवन - CTW

माघ ६, भरतपुर | चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ। निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्युँझाउँछ। बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ। चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ

Read More

चितवनमा एक पुरुषको शव फेला

Posted on January 20, 2024 | views : 312 | चितवन - CTW

माघ ६, चितवन | चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारीभित्र एक पुरुषको शव फेला परेको छ । मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोक

Read More

लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन

Posted on January 19, 2024 | views : 251 | चितवन - CTW

माघ ५, चितवन | आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार संकलन भएको जनाएको छ । गत आवको यही अवधिमा रू आठ अर्ब

Read More

चितवनमा खाना पकाउने ग्यास पड्‌किँदा एकजनाको मृत्यु

Posted on January 16, 2024 | views : 556 | चितवन - CTW

माघ २, चितवन | चितवनमा खाना पकाउने ग्यास सिलिण्डर पड्‌किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर  सिलिण्डर

Read More

नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

Posted on January 16, 2024 | views : 225 | चितवन - CTW

माघ २, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् ।  यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्

Read More

त्रिशूलीमा खसेको जीप नदीबाट निकालियो, भटिएनन् चालक वा यात्रु

Posted on January 16, 2024 | views : 317 | चितवन - CTW

माघ २, चितवन | त्रिशूली नदीमा खसेको भारतीय नम्बरप्लेटको जीप नदीबाट निकालिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुल नजिकबाट आज बिहान जीप त्रिशूलीमा खसेको थियो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्

Read More

गोताखोरले त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी

Posted on January 16, 2024 | views : 337 | चितवन - CTW

माघ २, चितवन | त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर

Read More

देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो

Posted on January 15, 2024 | views : 319 | चितवन - CTW

माघ १, चितवन | पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति (मकर संक्रान्ति)मा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । हिजो बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक

Read More