भरतपुर महानगरमा रेनुको अग्रता कायमै, १०९ मतले अगाडि

Posted on: 15 May, 2022

जेठ १, चितवन। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

२,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ । 

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ८७१ मत पाएका छन् । 

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३२६ मत ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!