नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

Posted on: 02 May, 2024

बैसाख २०, काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।


टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ३ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!