नेपालको चौथो विकेट पतन

Posted on: 02 May, 2024

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले चौथो विकेट गुमाएको छ । 

चौथो विकेटको रुपमा हायडेन वाल्सको बलमा नेपालका सन्दिप जोरा १९ रन बनाएरआउट भएका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!