राजनीति | प्युठान - PTN


को भयो प्यूठान नगरपालिकामा गोलाप्रथाबाट बिजयी ?

Posted on July 05, 2017 | views : 12985 | प्युठान - PTN

असार २१, प्यूठान । स्थानिय निर्बाचनको मतगणनाका क्रममा प्यूठान नगरपालिका वडा नं. ६ को अध्यक्षपदमा नेपाली कांग्रेस र माओवादी केन्द्रको बराबर मत देखिएपछि गोलाप्रथा गराउँदा नेपाली कांग्रेसकालाई चिठ्ठा परेको छ ।  प्यूठान नगरपालिकाको कार्यालय विजुवारमा बुधबार दिउसो नेपाली कांग्रेस र माओवादी केन्द्रबा

Read More

प्यूठानमा माओवादीले खाता खोल्यो

Posted on July 04, 2017 | views : 5127 | प्युठान - PTN

असार २०, प्यूठान । प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ ।  माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम शर्माले ४ हजार ३ सय २३ मत ल्याएका छन् ।  उपमेरमा नेकपा एमालेबाट उम्मेदवार भएकी शा

Read More

सरुमारानि गाउँपालिकाका जनप्रतिनिधिले शपथ लिए

Posted on July 03, 2017 | views : 3771 | प्युठान - PTN

सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । सरुमारानी निर्बाचन कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित झग बहादुर बिश्वकर्मा, उपप्रमुख मि

Read More

प्युठानको माण्डवीमा एमाले अध्यक्ष र माओवादी उपाध्यक्षमा विजयी

Posted on July 01, 2017 | views : 3709 | प्युठान - PTN

असार १७, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी भएका छन् ।  अध्यक्षका प्रत्यासी माओवादीका उम्मेदवार नवराज अधिकारीलाई १२ मतअन्तरले हराउँदै एमालेका रोका निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका श्रीधर रोकाले १ हजार ७५३ मत प्राप्त गरेर बिजयी हासिल गरेका

Read More

प्युठानको सरुमारानीमा एमाले फराकिलो मतले बिजयी

Posted on July 01, 2017 | views : 5453 | प्युठान - PTN

सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन ।   सरुमारानीमा एमालेका उम्मेद्धार झग बहादुर बिश्वकर्माले ३ हजार ६ सय ७७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतीद्धन्द्धी  माओबाद

Read More

प्युठान नगरपालिकामा एमालेसंग माओवादीको ३०८ मतको अग्रता

Posted on July 01, 2017 | views : 7639 | प्युठान - PTN

असार १७, प्युठान | प्युठान नगरपालिकाको पछिल्लो मतगणनाको अहिलेसम्मको मत परिणाम हेर्दा माओवादी केन्द्रले अग्रता लिईरहेको छ |  प्युठानमा मेयर पदका लागि माओवादी केन्द्रका अर्जुन कुमार कक्षपतिले १४३१ मत पाएका छन् भने उनलाई एमालेका तुलशीराम शर्माले ११२३ मतका साथ पछ्याईरहेका छन् | उनीहरु बीच ३०८ मतको

Read More

प्यूठानमा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो र राजमो तेश्रो (कसको अग्रता कति ?)

Posted on June 30, 2017 | views : 13088 | प्युठान - PTN

असार १६, प्यूठान | प्यूठानमा जारी मतगणनामा नेकपा एमालेले पहिलो स्थानमा छ भने माओवादी उसलाई पछ्याईरहेको छ ।  प्युठानका बिभिन्न स्थानीय तहको मतगणनाको परिणाम अनुसार एमालेले ६, माओवादी केन्द्रले ४, राजमोले ३ र कांग्रेसले २ वडामा विजयी भएका छन् । मतगणना जारी रहंदा नौबहिनी, सरुमारानी, ऐरावतीमा एमालेक

Read More

प्युठानका सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी (अपडेट)

Posted on June 29, 2017 | views : 7501 | प्युठान - PTN

असार १५, प्युठान | जिल्लको सरुमारानी र मल्लरानी गाउँपालिकामा मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा छ । एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा छ ।  मल्लरानी गाउँपालिकामा नेकपा एमाले प्रमुख, उमप्रमुखमा नै अगाडि छन् । मल्लरानी गाउँपालिकामा एमालेको

Read More

प्युठानमा निर्बाचन शान्तिपुर्ण, ७० प्रतिशत बढी मत खस्यो

Posted on June 28, 2017 | views : 7162 | प्युठान - PTN

सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको छ ।  नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको प्युठानका मुख्य निर्बाचन अधिकृत बांसुदेव न्यौपानेले जानकारी दिए । जिल्लाका दुई नगरपालिका, सात गाउँपालिकामा १ लाख २७ हजा

Read More

प्यूठानमा माओवादी कार्यकर्ताद्धारा एमाले उम्मेद्वारको गाडि तोडफोड

Posted on June 27, 2017 | views : 9163 | प्युठान - PTN

असार १३, प्यूठान । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्यूठानका एक व्यवसायीको टोयटा हाईलेक्स पिकअप गाडिमा गएरति तोडफोड गरेका छन् ।  नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिकाका मेयरका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को गाडिमा तोडफोड भएको एमालले जनाएको छ । गाडि मा

Read More

प्युठानमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एमालेमा प्रवेश

Posted on June 25, 2017 | views : 5134 | प्युठान - PTN

सागर शर्मा | असार ११, प्युठान | जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेकपा एमाले माण्डवी गाउँपालिकामा भएको  विशाल चुनावी आमसभामा केन्द्रिय सदस्य पौडेल प्रवेश गर्नुभएको हो । माण्डवी गाउँपालिका  

Read More

राजमाेको अाक्रमणबाट ५ माओवादी कार्यकर्ता घाइते

Posted on June 24, 2017 | views : 9018 | प्युठान - PTN

असार १०, प्युठान | राजमाेका कार्यकर्ताले माअाेवादी केन्द्रका कार्यकर्ता माथि अाक्रमण गरेका छन् ।  शनिबार साझ झिमरूक गाउँपालिका ५ मच्छीमा ४ जना घाइते भएकाछन् । अाक्रमणमा परि हिमाल खड्का, पितम थापा, रेसम खड्का, हुम बहादुरखत्री र माेहन सामत खाइते भएका छन् । मच्चिमा भएकाे झिमरूक गाउँ पालिकाकाे माअ

Read More

राष्ट्र बनाउने पार्टी एमाले हो: नेता थापा

Posted on June 23, 2017 | views : 2523 | प्युठान - PTN

सागर शर्मा/असार ९, प्युठान । राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ ।  झिम्रुक गाउँपालिका  वडा नं ५ हिरापोखरी र वडा नं ६ मर्कावाङ्गमा आयोजित चुनावी कार्यक्रमलाई  सम्वोधन गर्दै उक्त कुरा वताउनु भएको हो ।  एमाले पार्टीले जन्ता देखि

Read More

सरुमारानीको सम्बृद्धिमा एमालेको प्रतिबद्धता, कृषि पर्यटन र स्वरोजगारमा प्राथमिकता

Posted on June 19, 2017 | views : 2532 | प्युठान - PTN

सलिम अन्सारी/असार ५, प्युठान । सरुमारानी गाउंपालिकाको बिकास र सम्बृद्धिक लागि भन्दै एमाले नेताहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । सरुमारानीलाई समृद्ध पालिकाका रुपमा विकास गर्न योजनाबद्ध रुपमा बिकासे  कामहरु अगाडि बढाउने संकल्प सहित प्रतिबद्धता सार्बजनिक गरे । कृषि, पर्यटन र स्वरोजगार कार्यक्

Read More

राजमो भित्ते घडीको लंगुर रातिमा देखिने जुनकिरि: सूर्य थापा

Posted on June 17, 2017 | views : 2580 | प्युठान - PTN

असार ३, प्युठान ।  एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख सूर्य थापाले आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त पार्टी नेकपा एमालेका सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउन अपिल गरेका छन ।  नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीले प्यूठानको भिंगृमा आयोजना गरेको सभामा बोल्दै युवा नेता थापाल

Read More

प्युठानका नेता पत्रकारहरुले गरे विकास निर्माणको प्रतिवद्धता

Posted on June 17, 2017 | views : 2584 | प्युठान - PTN

सागर शर्मा/असार ३, प्यूठान । जिल्लामा स्थानिय तह दोस्रो चरणमा उमेद्वार बनेका अग्रज पत्रकारहरुले शुक्रबार सदरमुकाममा एक कार्यक्रम विच आफ्नो भावी योजना सुनाएका छन् ।  उनीहरुले आफुले उमेद्वार दिने गाउँपालिका तथा नगरपालीकामा जित हासील गरेमा विभिन्न विकास निर्माण गर्ने दावी गरेका हुन । जिल्लामा ३ अग

Read More

प्युठानमा माओवादी केन्द्र र जनमोर्चावीच चुनावी तालमेल

Posted on June 14, 2017 | views : 4134 | प्युठान - PTN

सागर शर्मा/जेठ ३१, प्युठान । प्युठानमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर चुनावी मैदानमा उत्रिने भएका छन् ।  प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकामा माओवादी र जनमोर्चावीच तालमेल भएको हो । सहमतिअनुसार प्युठान नगरपालिको मेयरमा माओवादीले र उपमेयरमा जनमोर्चाले उम्मेद

Read More

नेपाल कम्युनिष्ट पार्टीको राप्ती बन्दले जनजीवन प्रभावित

Posted on June 13, 2017 | views : 6394 | प्युठान - PTN

जेठ ३०, दाङ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण दाङ लगाएत आसपासका जिल्ला ठप्प भएका छन् ।  बन्दका कारण यातायात, बिद्यालय, पसल तथा कलकारखानाहरु ठप्प रहेका छन् ।  दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीव

Read More

प्युठानमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on June 12, 2017 | views : 2192 | प्युठान - PTN

सागर शर्मा/जेठ २९, प्युठान । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ ।  राष्ट्रिय मानव अधिकार आयोग को आयोजना, शान्तिका लागि साझा अभियानको सहकार्य तथा सामुदायिक रेडियो कृपालु ९९ मेगहार्ज र ईन्सेक प्युठानको संयोजनमा कार्यक्रम भएको हो ।  अन्र

Read More

नयाँशक्ति पार्टी नेपाल प्यूठानद्धारा उम्मेदवार घोषणा

Posted on June 11, 2017 | views : 3288 | प्युठान - PTN

सागर शर्मा | जेठ २८, प्युठान | नया शक्ति पार्टी नेपालले स्थानिय तह निर्वाचनको लागि प्रस्तावित उम्मेद्धारहरुको नाम तुंगाएको छ । पार्टीले आज पत्रकार सम्मेलन गरेर उम्मेद्धारहरुको बारेमा जानकारी दिएको हो ।  पार्टीका अनुसार प्यूठान नगरपालिका प्रमुखमा भगवति सुवेदी, उपप्रमुखमा शिद्धिमान केसि रहनु भएको

Read More

प्युठानमा निर्वाचन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on May 31, 2017 | views : 2664 | प्युठान - PTN

सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानको आयोजनामा उक्त कार्यक्रम भएको हो ।  अन्र्तक्रिया कार्यक्रममा हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सबैले आ आफनो भुमिक

Read More

प्यूठानमा एमाले र जनमोर्चाको चुनावि तालमेल भांडियो

Posted on May 29, 2017 | views : 5087 | प्युठान - PTN

जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले जिल्लामा शसक्त मानिएका  नेकपा एमाले र राष्ट्रीय जनमोर्चा बिच भएको चुनाबी तालमेल अन्तत:तुहिएको हो । एमाले जिल्ला नेतृत्वले आफ्ना कार्यक

Read More

एमाले नेतृत्वलाई २४ घण्टे अल्टिमेटम, तालमेल खारेजको माग

Posted on May 23, 2017 | views : 16320 | प्युठान - PTN

सलिम अन्सारी | जेठ ९, प्युठान | नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिकरण फिर्ता गर्नुपर्ने माग गर्दै उनीहरुले अल्टिमेटम दिएका हुन । यदि पार्टिले तालमेलको निर्णय खारेज नगरे पार्टि बिरुद्ध शसक्त आन्दोलनमा उत्रने चेत

Read More

यी हुन् प्यूठानबाट निर्बाचनमा दलिय हैसियत पाउने ८ दल

Posted on April 27, 2017 | views : 2551 | प्युठान - PTN

बैशाख १४, प्यूठान । स्थानिय निकायको निर्वाचनका लागि प्यूठानमा ८ वटा राजनैतिक दलहरुले मात्रै दलिय हैसीयत पाउने भएका छन ।  जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको  ।  जिल्ला निर्वाचन का

Read More

स्थानिय निकायको निर्वाचनमा प्यूठानका ८ दलले मात्रै दलिय हैसियत पाउने

Posted on April 26, 2017 | views : 2454 | प्युठान - PTN

शम्सेर विक्रम जि.सी | बैशाख १३, प्यूठान | स्थानिय निकायको निर्वाचनका लागि प्यूठानमा ८ वटा राजनैतिक दलहरुले मात्रै दलिय हैशियत पाउने भएका छन । जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको  ।  जि

Read More

नेपाल कम्युनिष्ट पार्टीले प्युठानका २ नगरपालिकाको वोर्ड फाल्यो

Posted on April 24, 2017 | views : 2829 | प्युठान - PTN

सागर शर्मा/बैशाख ११, प्युठान । प्युठानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई नगरपालिकाको बोर्ड फालेका छन् । पार्टीको केन्द्रिय नीति अनुसार सोमवार जिल्लाका २ नगरपालिकाको वोर्ड फालिएको नेपाल कम्युनिष्ट पार्टी प्युठानका सेक्रेटरी दधिराम सुवेदीले वताए । सरकारले घोषणा गरेको स्थानिय तहको निर्वा

Read More

नेकपा एमाले प्युठानले नगरपालिका र ४ गाउपालिकामा उम्मेदवार टुङ्गायो (को को परे)

Posted on April 21, 2017 | views : 8891 | प्युठान - PTN

सागर शर्मा | बैशाख ८, प्युठान | यहि वैशाख ३१ गते हुनलागिरहेको स्थानियतहको निर्वाचनको लागि नेकपा एमाले प्युठानले १ नगरपालिका र ४ गाउँपालिकामा नगरपालिका प्रमुख तथा गाउपालिका अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवारको प्रस्ताव गरेको छ ।  जसमा मल्लरानी गाउँपालिकावाट अध्यक्ष ईमान सिंह भारती, उपाध्यक्ष स

Read More

प्युठानमा स्थानिय तहको निर्वाचनमा जनतालाई सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिसको आग्रह

Posted on April 18, 2017 | views : 2330 | प्युठान - PTN

सागर शर्मा | बैशाख ५, प्युठान | आसन्न निर्वाचनमा ढुक्कका साथ भोट हाल्नको लागि सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिस वाशुदेव न्यौपानेले प्रहरी जवानलाई आग्रह गरेका छन् ।   उनले ‘शिष्ट र मर्यादित व्यवहारका साथ जनतालाई सेवा प्रदान गर्नु हाम्रो कर्तव्य हो ।’ स्थानिय निकायको चुनाव पछि देशको राजनीति स्थ

Read More