राजमाेको अाक्रमणबाट ५ माओवादी कार्यकर्ता घाइते

Posted on: 24 Jun, 2017

असार १०, प्युठान | राजमाेका कार्यकर्ताले माअाेवादी केन्द्रका कार्यकर्ता माथि अाक्रमण गरेका छन् । 

शनिबार साझ झिमरूक गाउँपालिका ५ मच्छीमा ४ जना घाइते भएकाछन् । अाक्रमणमा परि हिमाल खड्का, पितम थापा, रेसम खड्का, हुम बहादुरखत्री र माेहन सामत खाइते भएका छन् ।

मच्चिमा भएकाे झिमरूक गाउँ पालिकाकाे माअाेवादी केन्द्रकाे जनसभाबाट फर्कदै गरेका कार्यकर्ता माथी अाक्रमण स्थानीय कार्यकर्ताले अाक्रमण गरेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!