राजनीति |


पुराना दलमा अझै राणा शासन कायम छ : रवि लामिछाने

Posted on October 16, 2023 | views : 470 |

असोज २९, काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पुराना दलमा अझै पनि राणा शासन कायमै रहेकाले आफूहरु नयाँ रुपमा त्यसलाई भत्काएर नयाँ संस्कार राजनीतिमा बसाल्न आएको दावी गरे। उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने पनि बताए।  सोमबारबाट सुरु भएको प

Read More

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ चीन प्रस्थान

Posted on October 16, 2023 | views : 382 |

असोज २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । नेता खनाल चीनले आयोजना गर्न लागेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) सहभागी हुन गएराति चीन प्रस्थान गरेका हुन् ।  चीन भ्रमणका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका शीर

Read More

कोशीमा एमालेसहितको मन्त्रिपरिषद् गठन हुँदै

Posted on October 15, 2023 | views : 766 |

असोज २८, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले शपथ लिने तयारी चलिरहेको छ। विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा कार्कीले शपथ लिँदैछन्। पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्ने कार्कीको तयारी छ। उनले एमाले र कांग्रेसबाट एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। एमाल

Read More

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : सांसद मनिष झा

Posted on October 15, 2023 | views : 455 |

असोज २८, काठमाडौँ | सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो ।  राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्ल

Read More

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज गोपनीयताको शपथ लिँदै

Posted on October 15, 2023 | views : 453 |

असोज २८, काठमाडौँ | कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको जनाएको छ । कार्की एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख बनेका ह

Read More

राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै गरे मोटरसाइकल र्‍याली

Posted on October 14, 2023 | views : 606 |

असोज २७, काठमाडौँ | राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन् । शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेका हुन् ।  उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्न सक्ने बताए । उनीहरू

Read More

दाङस्थित घोराही–तुलसीपुर सडक चार लेनको बनाउँछौँ : मन्त्री शर्मा

Posted on October 14, 2023 | views : 640 |

असोज २७, तुलसीपुर | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छिन् । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गर

Read More

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

Posted on October 14, 2023 | views : 528 |

असोज २७, विराटनगर | नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । शनिबार पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताए । कोशी

Read More

खानेपानी आयोजनाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवनमा

Posted on October 14, 2023 | views : 670 |

असोज २७, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री प्रचण्ड आइतबार साँ

Read More

कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त

Posted on October 14, 2023 | views : 410 |

असोज २७, काठमाडौँ | कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा कांग्रेसको शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना प्रदेश सांसदले सनाखत गरे

Read More

प्रचण्ड, देउवा र कोइरालाबिच सत्ता गठबन्धन कायमै राख्न लिखित सहमति

Posted on October 14, 2023 | views : 477 |

असोज २७, काठमाडौँ | सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति भएको छ । शनिबार बिहान बालुवाटारमा यस्तो सहमति भएको हो । शनिबार बिहा

Read More

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे कोशी प्रदेश प्रमुखको कार्यालयमा

Posted on October 13, 2023 | views : 976 |

असोज २६, विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालय

Read More

गठबन्धन ४/५ जना नेताको ‘प्राइभेट क्लब’ जस्तो छ : महामन्त्री थापा

Posted on October 13, 2023 | views : 729 |

असोज २६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन्।  नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेका हुन्।  ‘गठबन्धन पनि विस्तारै कस्तो बन्दै गएको छ भने ४/५ जना नेताहरू

Read More

केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन कांग्रेसको आग्रह

Posted on October 13, 2023 | views : 1059 |

असोज २६, विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध

Read More

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

Posted on October 13, 2023 | views : 439 |

असोज २६, काठमाडौँ | परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्। इजरायलमा फसेका ५०३ जना नेपाली विद्यार्थीमध्ये २५४ जनालाई लिएर स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बाँकी रहेका २४९ जनालाई पनि छिट्टै नेपाल फर्काउने विषयमा सरकार लागिपरेको बता

Read More

पहिचानवादी र दुर्गा प्रसाईंका समर्थकद्वारा झापामा नेता बस्नेतसहित एमाले कार्यकर्ताको गाडी तोडफोड

Posted on October 12, 2023 | views : 892 |

असोज २५, काठमाडौँ | झापाको अर्जुनधारामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड भएको छ। एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरुको गाडी तोडफोड भएको हो। प्रहरीका अनुसार पहिचानवादी र दुर्गा प्रसाईंका समर्थक तथा कार्यकर्ताले तोडफोड गरेका हुन्। अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधा

Read More

रिगलविरुद्धको मुद्दाबाट पन्छिए प्रधानन्यायाधीश, १४ गते अर्को पेशी

Posted on October 12, 2023 | views : 541 |

असोज २५, काठमाडौँ | प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आममाफी पाएका हत्या अभियुक्त योगराज ढकालविरुद्धको मुद्दाबाट पन्छिएका छन् । आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै उनले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् । आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्

Read More

संसदमा रविको कटाक्ष- छिमेकी प्रधानमन्त्री हाम्रो भू-भागभित्र आउँदा खोइ स्वागत ?

Posted on October 12, 2023 | views : 493 |

असोज २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्न गरे । उनले भने, ‘छिमेकी

Read More

माओवादी नेताहरूलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध हुन्छ: विप्लव

Posted on October 11, 2023 | views : 503 |

असोज २४, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् ।  समाजवादी मोर्चाले बुधवार झापामा गरेको सन्देश सभामा बोल्दै उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जन

Read More

भतिजिलाई यौन प्रस्ताव राख्ने शाहीविरुद्ध मुद्दा दर्ता

Posted on October 11, 2023 | views : 964 |

असोज २४, जुम्ला | नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाही विरुद्ध मुद्दा दर्ता भएको छ। एक १७ वर्षीया बालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाही विरूद्व मुद्दा दर्ता भएको हो ।उनलाई बालबालिका विरुद्धको कसुर गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा

Read More

नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनरामलाई

Posted on October 11, 2023 | views : 464 |

असोज २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् । श्रेष्ठले आजैबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् । पूर्वकार्यालय सचिव तथा उप-महासचिव गंगालाल तुलाधर, कार्यालय उपसचिव केदार संजेल, राजकीय मामला विभागका सचिव

Read More

राहुल महराको इन्कारी बयान: भेपभित्र सुन रहेको कुरा मिडियामा आएपछि मात्रै थाहा पाएँ

Posted on October 11, 2023 | views : 442 |

असोज २४, काठमाडौँ | विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् । चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको उनले स्वीकारेका छन्, तर सुन तस्करीमा संल

Read More

रास्वपा चितवनका पूर्वसभापति सापकोटा आजपामा प्रवेश

Posted on October 11, 2023 | views : 628 |

असोज २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रभु साहले सापकोटालाई पार्टीमा स्वागत गरे । सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आए

Read More

सिंहदबारभित्र कटहरियाका मेयर अजय प्रकाश र दीपककुमार दुबेबीच हात हालाहाल

Posted on October 10, 2023 | views : 477 |

असोज २३, काठमाडौँ | देशको प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । यही सिंहदरबारमा देशभरका जनप्रतिनिधि आ–आफू अनुकुलका कर्मचारीको माग गर्दै आउने गर्छन् । यस्तै रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश पनि प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे । सिंहदबारभित्र रहेको नेपाली कांग्रेस सं

Read More