राजनीति |


एमाले लुम्बिनी अधिवेशन : दुई मतले रिजाललाई पराजित गर्दै अध्यक्षमा कँडेल विजयी

Posted on September 06, 2023 | views : 550 |

भदौ २०, बुटवल | नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको  निर्वाचन सम

Read More

गाई गोरु बध गर्न पाउने कानुन बनाउन सांसद राईको माग

Posted on September 05, 2023 | views : 417 |

भदौ १९, काठमाडौँ | नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् ।  मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि

Read More

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

Posted on September 05, 2023 | views : 409 |

भदौ १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयम

Read More

६१ किलो सुन तस्करी: दावासँग कनेक्सन देखिएपछि पूर्वउपपराष्ट्रपतिको छोरामाथि सीआईबीले गर्‍यो सोधपुछ

Posted on September 05, 2023 | views : 330 |

भदौ १९, काठमाडौँ | सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ । सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्ज

Read More

सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह

Posted on September 05, 2023 | views : 385 |

भदौ १९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् । उनले सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए महानगरपालिकाका तर्फबाट क्रिकेट रंगशाला बन

Read More

मधेस प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ

Posted on September 04, 2023 | views : 614 |

भदौ १८, सप्तरी | मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च र सर्वोच्च तीनै

Read More

ज्ञानेन्द्र शाहीको आक्रोश- प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई शुभकामना लेख्दा डर लाग्छ कि लाग्दैन ?

Posted on September 04, 2023 | views : 561 |

भदौ १८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पैसा तत्काल दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार भएको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बाचा गरे पनि अहिलेसम्म पैसा नदिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले क्रिक

Read More

मेयर बालेनले दिए श्रीमती चढेको सरकारी गाडी प्रहरीले रोकेको घटनामा प्रष्टीकरण

Posted on September 03, 2023 | views : 639 |

भदौ १७, काठमाडौँ | काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ उनकी श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन्।  आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार सा

Read More

ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

Posted on September 03, 2023 | views : 358 |

भदौ १७, काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो । हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो । अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् । 

Read More

एमाले महासचिव पोखरेलसहित २२ सदस्यीय टोली चीन प्रस्थान

Posted on September 03, 2023 | views : 539 |

भदौ १७, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली शनिबार बेलुका चीन प्रस्थान गरेको हो । भ्रमण टोलीमा महासचिव पोखरेलसहित  स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन

Read More

जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको छ : महामन्त्री गगन थापा

Posted on September 02, 2023 | views : 441 |

भदौ १६, झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज (शनिबार) धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजल

Read More

शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन भएको हो : सञ्चार मन्त्री शर्मा

Posted on September 02, 2023 | views : 435 |

भदौ १६, देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् ।  दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा उनले

Read More

अर्थतन्त्रलाई लयमा ल्याउन कोसिस भईरहेको छ : अर्थमन्त्री महत

Posted on September 02, 2023 | views : 410 |

भदौ १६, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउन आफुले प्रयास गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसला

Read More

राजदूत थापाद्वारा राष्ट्रसंघका महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Posted on September 02, 2023 | views : 357 |

भदौ १६, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको पेश गरेपछ

Read More

समाजवादको भविष्य उज्वल छ, हाम्रो जीत सुनिश्चित छ : अध्यक्ष प्रचण्ड

Posted on September 02, 2023 | views : 347 |

भदौ १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको भविष्य उज्वल बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको आज बिहान उद्घाटन गर्दै प्रचण्डले इतिहासबाट पाठ सिक्दै क्रान्तिकारी र भरोसा योग्य पार्टी बनाउने बताएका हुन्। उनले भन

Read More

रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

Posted on September 01, 2023 | views : 499 |

भदौ १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको रास्वपाले जनाएको छ। भेटघाटको क्रममा: रास्वपाको मुख्य एजेण्डा सुशासन, साम

Read More

पहिलोपटक माधवजी निर्दोष भन्ने सावित भयो: प्रचण्ड

Posted on September 01, 2023 | views : 468 |

भदौ १५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार जग्गा प्रकरणमा निर्दोष सावित भएको बताएका छन्। औपचारिक ढंगले सावित भएकाले अब फेरि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ छ। शुक्रबार पोखरामा भएको समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन

Read More

युक्रेनले निर्माण गर्‍यो ७०० किलोमिटर टाढासम्म पुगेर मार हान्न सक्ने हतियार

Posted on September 01, 2023 | views : 442 |

भदौ १५, काठमाडौं | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले लामो दूरीमा मार हान्न सक्ने हतियार निर्माण गरेको बताएका छन् । बिहीबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्न सक्ने उल्लेख गरे । हालैमात्र रुसको पेस्कोभ शहरको एक विमा

Read More

विश्वकप जितेरै छाड्ने नेयमारको सपना !

Posted on September 01, 2023 | views : 512 |

भदौ १५, काठमाडौं | ब्राजिलियन स्टार नेयमारले ब्राजिलसँग फिफा विश्वकप जित्ने आफ्नो लक्ष्य रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताको क्रममा नेयमारले आफ्नो सबै भन्दा ठूलो सपना ब्राजिलका लागि विश्वकप जित्नु रहेको बताएका हुन्। नेयमारले एक दिन आफूले पनि ब्राजिलसंग विश्वकप जित्ने आशा व्यक्त गरे। अन्तर्वार्

Read More

चीनले जारी गरेको नक्साबारे प्रचण्डको चीन भ्रमणका बेला कुरा उठाउनुहुन्छ–नेता सापकोटा

Posted on September 01, 2023 | views : 369 |

भदौ १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएका छन् ।  पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापको

Read More

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीश खतिवडाले हेर्न नमानेपछि स्थगित

Posted on September 01, 2023 | views : 386 |

भदौ ५, काठमाडौं | कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर

Read More

सर्वोच्चमा प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु

Posted on September 01, 2023 | views : 402 |

भदौ १५, काठमाडौँ | सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको आजको बैठकले न्यायाधीश शर्मालाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित

Read More

कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश खतिवडा र माथेमाको इजलासमा

Posted on September 01, 2023 | views : 344 |

भदौ १५, काठमाडौँ | कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट अन्तिम सुनुवाइ हुन लागेको हो । प्रदेश सभा बैठकको अध्यक्षता

Read More

नेपाल प्रहरी र शसस्त्र प्रहरी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छ: बालेन साह

Posted on August 31, 2023 | views : 1047 |

भदौ १४, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।  बिहीबार महानगर प्रहरीको ३१ औँ नगर प्रहरी दिवसको कार्यक्रममा उनले,  सबै संस्थाले नातावाद कृपावाद र राजनैतिक प्रभा

Read More