राजनीति |


दुर्गा प्रसाईंद्वारा मंसिर ७ बाट गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलन गर्ने घोषणा

Posted on November 06, 2023 | views : 647 |

कार्तिक २०,  जाजरकोट | व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ । आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रध

Read More

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

Posted on November 06, 2023 | views : 2081 |

कार्तिक २०, काठमाडौँ | यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्व

Read More

जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

Posted on November 06, 2023 | views : 763 |

कार्तिक २०, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रय

Read More

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

Posted on November 06, 2023 | views : 490 |

कार्तिक २०, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन

Read More

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरुको घोषणा

Posted on November 05, 2023 | views : 710 |

कात्तिक १९, काठमाडौं | नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आ

Read More

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक बस्दै

Posted on November 05, 2023 | views : 360 |

कात्तिक १९, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभा

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, भूकम्पपीडितको राहतबारे छलफल

Posted on November 05, 2023 | views : 462 |

कार्तिक १९, काठमाडौँ | मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।  भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् । 

Read More

कांग्रेसले गर्‍यो तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित

Posted on November 04, 2023 | views : 478 |

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ

Read More

लुम्बिनी सरकारद्वारा भूकम्प प्रभावितका लागि डेढ करोड रुपैयाँ सहयोग

Posted on November 04, 2023 | views : 477 |

कार्तिक १८, बुटवल | लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आज (शनिबार) तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । त्यस्त

Read More

सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल ५/५ करोड पठाउने

Posted on November 04, 2023 | views : 625 |

कार्तिक १८, काठमाडौँ | सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५/५ करोड गरि तत्काल १० करोड रूपैयाँ पठाउने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा ५–५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो । सरकारले

Read More

प्रधानमन्त्रीले प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

Posted on November 04, 2023 | views : 490 |

कार्तिक १८, काठमाडौँ | जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति, उद्धार एवम् राहतबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोलि बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार बैठकले भूकम्पको क्षतिबारे छलफ

Read More

रास्वपाले उद्धार तथा उपचारका लागि चिकित्सकको २ टोली पठायो जाजरकोट

Posted on November 04, 2023 | views : 566 |

कार्तिक १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि चिकित्सकको २ टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित

Read More

भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले १ करोड राहत दिने

Posted on November 04, 2023 | views : 600 |

कात्तिक १८, धनगढी | सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए । साथै सरकारले प्रभावित क्षेत्रमा २० जना स

Read More

भूकम्प पीडितको उद्धार तथा पुनर्स्थापनाको लागि ५० लाख दिने कांग्रेसको निर्णय

Posted on November 04, 2023 | views : 408 |

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।  जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम

Read More

कोसी सरकारबाट एमाले मन्त्री रानाले दिए राजीनामा

Posted on November 04, 2023 | views : 487 |

कार्तिक १८, विराटनगर | नेकपा एमाले संसदीय दलका उपनेता राम रानाले कोसी प्रदेश सरकारबाट बाहिरिदै राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो । पार्टीको विरोध र असहमतिका बाबजुद शुक्रबार माओवादीका गणे

Read More

तत्काल उद्धारमा जुट्न सभामुख घिमिरेको अनुरोध

Posted on November 04, 2023 | views : 372 |

कार्तिक १८, काठमाडौँ | सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् । उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् ।  सभामु

Read More

घाइतेकाको उद्धार र उपचारमा सबै खट्न अध्यक्ष ओलीको आग्रह

Posted on November 04, 2023 | views : 334 |

कार्तिक १८, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरे । ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका

Read More

प्रधानमन्त्री दाहाल जाजरकोटमा

Posted on November 04, 2023 | views : 344 |

कार्तिक १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि शनिबार बिहान जाजरकोट पुगेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जान

Read More

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

Posted on November 04, 2023 | views : 294 |

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उ

Read More

स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे

Posted on November 04, 2023 | views : 370 |

कार्तिक १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको प्र

Read More

न्याय माग्दा मलाई डर र धम्की आयो : भारती

Posted on November 03, 2023 | views : 488 |

कार्तिक १७, काठमाडौं | नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ को आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्त

Read More

रिगलको माफी मिनाहा बदरपछि ओली टिप्पणी- गठबन्धनले संविधानमा बलमिच्याइँ गर्‍यो

Posted on November 02, 2023 | views : 533 |

कार्तिक १६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले संविधानमा बलमिच्याइँ गरेपछि सर्वोच्चले रिगलको मुद्दा उल्टयाइदिएको बताएका छन् । संसदीय दलको बिहीबार भएको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले आफूसँग बहुमत छ भनेर अहंकार देखाएको बताए । उनले भने, ‘सरकारले संविधान मिच्ने, आफूस

Read More

रास्वपा सांसद चन्दा कार्की र कांग्रेस सांसद विष्णुकुमार लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित

Posted on November 02, 2023 | views : 459 |

कार्तिक १६, काठमाडौँ | प्रतिनिधिसभाका दुई जना सदस्य निरन्तर १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की र नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की लगातार १० वटाभन्दा बढी बैठकमा अनुप

Read More

रिगलको आममाफी बदरसम्बन्धी फैसलामा सर्वोच्चले लिएका यी आधार (पूर्णपाठ)

Posted on November 02, 2023 | views : 347 |

कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ । चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले आज उक्त फैसला गरेको हो । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुम

Read More