भदौ २४, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आसन्न चीन भ्रमणका क्रममा दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत अपारदर्शी सम्झौता नगर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा म
Read Moreभदौ २४, काठमाडौँ | माओवादी केन्द्रका उपमहासचिव एवं उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले शान्ति प्रक्रियामा आएपछि पार्टी र जनताबीचको सम्पर्क टुटेकाले माओवादी कमजोर भएको बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरणका क्रममा आइतबार काठमाडौँ गोंगबु–बालाजु क्षेत्रमा रहेका पुनले शहरी क्षेत्रका जन
Read Moreभदौ २४, काठमाडौँ | ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला’, द
Read Moreभदौ २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ । अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय
Read Moreभदौ २४, काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बैठक बसेको हो। प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा
Read Moreभदौ २४, चितवन | प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले
Read Moreभदौ २३, विराटनगर | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्याएका छन्। थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । शुक्रबार धरान–१५
Read Moreभदौ २३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् । पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको आर्थिक विकासका लाग
Read Moreभदौ २३, गोरखा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएक
Read Moreभदौ २३, दाङ | लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ । साथै खस आर्य महिला र विपन्न खस आर्यले पनि आरक्षण पाउने भएका छन् ।&
Read Moreभदौ २३, काठमाडौँ | मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित
Read Moreभदौ २२, कोशी | कोशी प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्री परिषद विस्तार हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै मन्त्रीपरिष विस्तारको तयारी भएको हो । दिउँसो सम्ममा २ जना मन्त्री नियुक्त गर्ने
Read Moreभदौ २२, काठमाडौँ | सरकारले तीन सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून तथा न्याय सेवाका तीन जना सचिवको सरुवा गरेको हो । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौलाला
Read Moreभदौ २२, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनबाट पार्टीमा रहेको ‘दाइ-भाउजू’ प्रवृत्ति अन्त्य गर्ने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार भएको नेपाल महिला संघको तिज कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आगामी महाधिवेशन
Read Moreभदौ २२, काठमाडौँ | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विरुद्ध आयोजित प्रदर्शनप
Read Moreभदौ २२, काठमाडौँ | राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दि
Read Moreभदौ २२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीमा अहिले देखिएको चार समस्या औंल्याएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले ललितपुर महानगरमा आयोजित पार्टीको भेलालाई सम्बोधनको क्रममा पार्टीमा भ्रष्टीकरण बढेको स्वीकारेका हुन् । उनले अन्य पार्टीभन्दा माओवादी फरक भए
Read Moreभदौ २२, विराटनगर | कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । मुख्यमन्त्रीको शप
Read Moreभदौ २२, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन् । फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी
Read Moreभदौ २२, काठमाडौँ | काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिइएको छ । महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ । वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा
Read Moreभदौ २२, काठमाडौँ । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउने कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो । सरकारले विग
Read Moreभदौ २१, काठमाडौँ | जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खानले नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताएका छन् । साथै उनले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन र फिर्ता पठाउन भनेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नेपाल र भारतको सम्बन्ध
Read Moreभदौ २१, काठमाडौँ | नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको आक्रमणको भर्त्सना गर्दै लेखकले यस्तो बताएका हुन् । ‘कुनै मानिसले खुकुरी हाने
Read Moreभदौ २१, काठमाडौँ | नेपाल तरुण दलले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना गर्दै विरोधका कार्यक्रम घोषणा गरेको छ । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा तरुण केन्द्रीय सदस्यहरूको भेलामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको तत्काल राजीनामा समेत माग गरिएको छ । घटनाको
Read More