रिगलको आममाफी बदरसम्बन्धी फैसलामा सर्वोच्चले लिएका यी आधार (पूर्णपाठ)

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ । चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले आज उक्त फैसला गरेको हो ।

ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई तत्काल पक्राउ गरी उनको मिनाहा गरिएको कैद सजाय भुक्तान गराउन पनि परमादेश पनि जारी गरेको छ ।

कैद कट्टाको नामनामेसीको कैफियतमा कैद कट्टा गर्न उपयुक्त छ/छैन ? भन्ने शीर्षको तल ‘छ लेख्दैमा कैद कट्टाको औचित्य प्रमाणित नहुने सर्वोच्चको ठहर छ ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ

यस बिषयमा तपाइको प्रतिक्रिया...!