कृषि गतिबिधी |


सल्यानमा भकारीमा अदुवा भण्डारण गर्ने नयाँ प्रविधि विस्तार हुँदै

Posted on January 27, 2018 | views : 2608 |

शंकर के सी/माघ १३, सल्यान । अदुवा भण्डारणको उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत सम्म भण्डारण क्षती हुने भएकाले किसानहरुले नयाँ प्रविधी मार्फत विउ भण्डारण गर्न थालेका छन् ।  नेपालको एक मात्र अदुवा वालि अनुसन्धान कार्यक्रमले विकास गरेको भकारी भण्डारण प्रविधि अनुसरण गरेर किसानहरुले अदुवाको विउ भण्

Read More

रामेछापको देवीटारमा फलेको हलुवा वेदको जाम र जेली बन्यो

Posted on January 27, 2018 | views : 5414 |

रामेछाप । माघ १३,कैलाश खत्री । यसअघिका बर्षमा केही आफै खाने र केहि आफन्तहरुलाई दिएर सकिने देवीटारको हलुवावेद यो बर्ष भने जाम बनेर बजारमा आउने भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासी देविटार फाँटमा सयौँ बोटमा फलेको हलुवावेद यो बर्ष भने आम्दानीको स्रोत बन्‍न पुगेको छ । घरेलु तथा साना उद्

Read More

रोल्पाका नब्बे प्रतिशत महिला कृषि क्षेत्रमा लागे

Posted on January 27, 2018 | views : 3002 |

माघ १३, रोल्पा । यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् ।  व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकार

Read More

कष्टकर जीवन जीउने रत्ननगरका मुसहरलाई अब ‘नमूना गाउँ’

Posted on January 26, 2018 | views : 1760 |

नारायण ढुंगाना / माघ १२, चितवन | चितवनको रत्ननगर नगरपालिका –७ की वैशाखी माझी (मुसहर) आज चिसो मौसममा सानो झुप्रो अगाडि जाडो छल्न बिहानीको पार ताप्दै हुनुहुन्थ्यो । बाँसका कुहिन लागेका भाटा तेस्र्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर उहाँको हो । राति शीत पनि चुहिन्छ । भित्र एकजना मात्रै बल्लतल्ल ब

Read More

अलैँचीमा गुणस्तरको खोजी

Posted on January 26, 2018 | views : 3171 |

प्रकाश धौलाकोटी / माघ १२, तेह्रथुम | मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करिब दुई बोरा अलैँची बेच्न पिठ्यूँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो । भण्डारीले अलैँची राम्ररी नसुकेको भन्दै लिम्बूलाई घर फर्काउनुभयो ।  विगतमा यसैगरी सुकाएर लाखौँको अलैँची कारोबार गरेका लिम

Read More

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

Posted on January 25, 2018 | views : 1833 |

माघ ११, पाल्पा | रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उहाँकै भरमा चलेको छ । उहाँ सुन्न र बोल्न सक्नुहुन्न तर पनि उहाँले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।  शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उहाँले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर

Read More

पर्वतमा नहर मर्मत नहुँदा खेत बाँझै

Posted on January 25, 2018 | views : 1598 |

माघ ११, पर्वत | जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ ।  गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो ।  कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–

Read More

अनुदान पाए सँगै व्यावसायिक कृषितर्फ आर्कषित बन्दै किसान

Posted on January 24, 2018 | views : 2266 |

माघ १०, झापा | सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिकर्मतर्फ आर्कषित भएका छन् ।  कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड नगरपा

Read More

गाईपालनबाट लाखौ आम्दानी

Posted on January 24, 2018 | views : 1627 |

माघ १०, पाल्पा | माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ ।  एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ । गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् ।  दूध बिक्रीबाट प्रतिपरिवारले मासिक रु ३० हजारदेखि रु एक

Read More

पाँचखालमा विषादी न्यूनीकरण अभियान हुदै

Posted on January 24, 2018 | views : 2880 |

माघ १०, बनेपा | काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ ।  ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ ।  वातावरणमैत्री दिगो कृषिको अ

Read More

जयनगरदेखि धनुषासम्म रेलमार्ग विस्तार कार्य तीव्र गतिमा

Posted on January 24, 2018 | views : 6064 |

वीरेन्द्र कर्ण / माघ १०, वीरगञ्ज  | छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ ।  जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार ग

Read More

कपनमा जनता स्वास्थ्य केन्द्र बनाउन पहल भैरहेको छ: गगन थापा

Posted on January 24, 2018 | views : 1524 |

माघ १०, काठमाडौँ |  प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिका, कपन क्षेत्रमा दुईवटा ‘जनता स्वास्थ्य केन्द्र’ स्थापना गर्न पहल भइरहेको बताउनुभएको छ ।  नगरपालिका–१०, कपन, नीलोपुल, प्रगतिनगरका बासिन्दालाई निर्वाचनमा विजयी गराएबापत धन्यवाद ज्ञापन गर्दै पूर्व स्वास्थ्यमन्त्री समे

Read More

स्वस्थता जाँच लागू नहुदा बालीमा रोग फैलिँदै

Posted on January 23, 2018 | views : 1760 |

माघ ९, ललितपुर | देशभित्र एक ठाउँको बीउ वा बिरुवा अन्यत्र लैजानका लागि ‘स्वस्थताको प्रमाणपत्र’ लिने नियम नहुँदा एकातिर भएको बालीको रोग सबैतिर फैलिने गरेको छ ।  कृषि विभागअन्तर्गतको बाली संरक्षण निर्देशनालयले देशबाट निर्यात गर्ने वा अन्य मुलुकबाट आयात गर्ने बीउ÷बिरुवामा स्वस्थता जाँच लागू गरेको

Read More

बाकेमा धान उत्पादनमा बृद्दि

Posted on January 23, 2018 | views : 2235 |

माघ ९, बाँके |  जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ ।  जिल्ला कृषि विकास कार्यालयकाअनुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान उत्पादन भएको छ ।  क

Read More

नुवाकोटमा कृषि उपज हाट बजार आजबाट सुरु

Posted on January 22, 2018 | views : 2941 |

सरस्वती अधिकारी / माघ ८, काठमाडौं  | नुवाकोटको विदुरमा हरेक सोमबार कृषि उपज हाट बजार लाग्ने भएको छ  | उद्योग बाणिज्य संघ नुवाकोटको आयोजनामा आजवाट बाट कृषि उपज हाट बजारको  शुरु भएको हो |  किसानले उत्पादन  गरेका  कृषि उपजलाई बजारीकरण गर्न सहज गर्ने उदेश्यले हाट बजारको आय

Read More

पारिश्रमिक निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा

Posted on January 22, 2018 | views : 3951 |

माघ ८, गोरखा | गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) बाट विजयी हुनुभएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।  आज गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवा

Read More

जैविक तरकारी खेतीतर्फ बर्दियाका किसान आकर्षित

Posted on January 22, 2018 | views : 2284 |

माघ ८, बर्दिया । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् ।  सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्र

Read More

बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान

Posted on January 22, 2018 | views : 1556 |

माघ ८, म्याग्दी | जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ ।  सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकले सिँचाइ सुविधाका लागि प्रत्येक बागैचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् ।  कृषकले खानेपानी आयोजनाको धाराको पानी प्लास्टिकको पोखरीमा संकलन

Read More

व्यावसायिक कफी खेतीतर्फ आकर्षित बन्दै किसान

Posted on January 21, 2018 | views : 1813 |

लक्ष्मीप्रसाद सापकोटा /माघ ७, पर्वत | यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् ।  खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान प

Read More

बैतडीमा रैथाने बीउ तथा बाली यसरी लोप हुँदै गए

Posted on January 21, 2018 | views : 2099 |

माघ ७, बैतडी । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् ।  उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस

Read More

जुम्लामा हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

Posted on January 20, 2018 | views : 2715 |

माघ ६, जुम्ला । माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ ।  हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बा

Read More

महले यसरी बनायो ‘कृषकलाई मालामाल’

Posted on January 19, 2018 | views : 2625 |

नन्दराम जैशी/माघ ५, जुम्ला । हरेक बर्ष जुम्लाले महबाट करोडौ आम्दानी लिने गरेको तथ्याङक छ ।  जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका जहाँसुकै स्थानमा मौरी पाइन्छ । जुम्लाका सबै ठाँउमा मौरी  व्यवसाय गर्न वातावरण अनुकूल भएपछि मौरी ब्यवसायबाटै कृषकहरु लखपति बन्न थालेका छन् । कतिपय विभिन्न

Read More

अपराधीलाई कानूनी दायरामा ल्याउँछु: प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल

Posted on January 19, 2018 | views : 3289 |

माघ ५,बाजुरा | प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।  त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्

Read More

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’: ममता

Posted on January 18, 2018 | views : 3001 |

गीता कुँवर/ माघ ४, अछाम | ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ ।  साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ

Read More