कृषि गतिबिधी |


पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन

Posted on July 09, 2018 | views : 4712 |

असार २५, अर्घाखाँची | प्रदेस सभाका सदस्य रामजी प्रसाद घिमिरेले उत्पादन र स्वरोजगारलाइ ध्यान दिएर बजेट विनियोजन गर्नु  पर्ने बताउनु भएको छ ।  पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन गर्दै सदस्य घिमिरेले पशुपालन र कृषिबाट स्वरोजगारमा अगाडी बढ्नु पर्ने बत

Read More

अन्नपूर्णका किसानलाई औजार र बिरुवा हस्तान्तरण

Posted on July 09, 2018 | views : 2551 |

असार २५, बेनी, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ ।  गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्तरुपमा किसानलाई उक्त औजार आइतबार हस्तान्तरण गर्नुभयो । कृषि शाखा

Read More

नगरपालिकाले बाँड्यो बाख्रा, बंगुर र कुखुरा

Posted on July 09, 2018 | views : 2124 |

असार २५, बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका बडा नं ७, ८, ९ र १० नं बडाका ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा बितरण गरेको छ ।  मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत बडा नं ७, ८ र ९ का तीनबटा समूहका ४५ जना बाख्रा पालक किसान छनौट गरी ३

Read More

बालीमा रोग तथा कीराको आक्रमण

Posted on July 03, 2018 | views : 4309 |

असार १९, ललितपुर | स्वस्थ बिरुवा, उपयुक्त मौसम र माटोको चिस्यानको अवस्था नमिल्दा बालीमा रोग तथा कीराले आक्रमण गर्ने गरेको छ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले बालीमा गरेको विभिन्न अध्ययनले बिरुवा, माटो, मौसमलगायतमा ध्यान नदिँदा रोगले सजिलै आक्रमण गर्ने

Read More

'कलेजका साथीहरुकै अगाडी तरकारी बेच्छौँ, गरेर खान केको लाज ?' (भिडियो सहित)

Posted on July 02, 2018 | views : 3056 |

असार १८, काठमाडौँ | विदेशिने युवाहरुलाई चुनौती दिंदै कलेज पढ्दै गरेका युवाहरु कृषि पेशामा आवद्ध छन् । गोरखाको भिमसेन थापा गाउँपालिका २ का कृषक दोल प्रसाद भट्टराईको परिवार यतिखेर काठमाडौँ स्थित तारकेश्वर नगरपालिका ५, गोलढुंगामा तरकारी खेति गर्दैछन् ।  टमाटर खेति गरेरै ९ जनाको परिवार पाल्दै आएको

Read More

सर्लाहीमा किसानको पैसा लिएर धनकौल चिनी मिलका संचालक फरार

Posted on July 01, 2018 | views : 5595 |

असार १७, सर्लाही | किसानहरुको उखुको रकम भुक्तानी दिन बाँकी राखेर सर्लाहीको धनकौल (पछियारी) स्थित अन्नपुर्ण चिनी उधोगका संचालक फरार भएको छ । उधोग संचालकलाई जिल्ला प्रशासन कार्यालय मलंगवामा बोलाएर छलफल गरि किसानको भुक्तानीको व्यवस्था मिलाउन भन्दै पत्र काटेको भएपनि काम अगाडी बढाएको छैन ।उखु खरिद गरे बा

Read More

त्रिभुवन माविमा धानै रोपेर मनाइयो विश्व धान दिवस

Posted on June 30, 2018 | views : 4121 |

कमल पौडेल | असार १५, बाग्लुङ | असार १५, विश्व धान दिवसको अवसरमा त्रिभुवन मावि खर्वाङले धान रोपाई कार्यक्रम सम्पन्न गरेको छ। कृषि वालि विज्ञान तर्फका विद्यार्थीहरुको सहभागितामा झण्डै ४ रोपनी क्षेत्रमा धान रोपाई गरिएको हो । सो कार्यक्रममा चार थरी धानको विउ रोपिएको कृषि प्रशिक्षक कमल न्यौपानेले जानकारी

Read More

जिल्ला कृषि ज्ञान केन्द्र जुम्लाबाट सञ्चालन हुने

Posted on June 29, 2018 | views : 5802 |

दान बहादुर बुढा | असार १५, मुगु | अहिलेको जिल्ला कृषि विकास कार्यालयको केही जिम्मेवारी स्थानीय तहमा गए पनि सदरमुकाममा रहने जिल्ला कृषि ज्ञान केन्द्र भने जुम्लाबाट सञ्चालन हुने देखिएको छ । सरकारले देश संघीयतामा गई सके पछि जिल्ला कृषि विकास कार्यालय स्थानीय तहमा गाभ्ने र सदरमुकाममा कृषि ज्ञान केन्द्रक

Read More

खोटाङमा यसरी मनाईयो राष्ट्रिय धान दिवस, हेर्नुहोस् ८ तस्विर

Posted on June 29, 2018 | views : 4307 |

चिसाङ शेर्पा/असार÷१५ खोटाङ | खोटाङमा भव्य रुपमा राष्ट्रिय धान दिवस मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा शुक्रबार बाम्राङस्थित झिसेपुमा १५ औं राष्ट्रिय धान दिवस मनाईएको हो । नगरपालिकाको आयोजना तथा कालीनाग कृषक समुह बाम्राङको व्यवस्थापनमा दिक्तेलका प्रमेश जोशीको ८ रोपनी खेतमा रोप

Read More

दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

Posted on June 29, 2018 | views : 2012 |

असार १५, दाङ | पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।  सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।  पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भए

Read More

मुगुको खत्याड भेगमा एक घर एक करेसाबारी अभियान

Posted on June 22, 2018 | views : 4188 |

दान बहादुर बुढा/असार ८, मुगु | मुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १ नगरपालिका ३ गाँउपालिका मध्ये सदरमुकाम गमगढीदेखी पूर्वी भेगमा रहेको खत्याड गाँउपालिकाले एक घर एक करेसाबारीको अवधारण ल्याएको छ ।  पछिल्लो समयमा स्थानीय सरकार खन्याड गाँउपालिकाले गाँउपालिकामा रहेका सबै वडामा अनिवार्य गाँउपालिका व

Read More

१० बर्षमा अर्घाखाँचीलाई तरकारीमा आत्म निर्भर बनाइने

Posted on June 21, 2018 | views : 3749 |

असार ७,अर्घाखाँची | तरकारी जोन अर्घाखाँचीको अयोजनामा एक दिने आन्तरिक अवलोकन भ्रमण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  १० बर्षमा अर्घाखाँचीलाई तरकारीमा आत्म निर्भर बनाउंदै राष्ट्रको सम्रग विकासमा टेवा पुर्याउने लक्ष्यका साथ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको योजना कार्यान्वयन इकाई अन्तरगत स

Read More

झापामा दूध नबिकेपछि गाईवस्तुलाई खोले

Posted on June 17, 2018 | views : 1778 |

असार ३, बनियानी | झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् ।  करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताउनुभयो ।&

Read More

सिरहामा किसानलाई धानको बीउ वितरण

Posted on June 12, 2018 | views : 4258 |

जेठ २९, लहान | सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।  नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।  प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले ज

Read More

मिर्चैयामा कृषकहरुलाई निःशुल्क धानको बिउ वितरण

Posted on June 10, 2018 | views : 4659 |

राम नारायण पंडित | जेठ २७, सिरहा | सिरहाको मिर्चैया नगरपालिकाको कृषि शाखाले अगुवा कृषकहरुलाई धानको विउ वितरण गरेको छ । शाखाले ३० जना कृषकहरुलाई बासमति, सोनामन्सुली, सोना सर्बवण र एमटियु नामका धानका बिउ आज बितरण गरेको हो ।  प्रतिकृषक ७ किलोका दरले धानको बिउ निः शुल्क बितरण गरिएको कृषि शाखा मिर्च

Read More

म्याग्दीको बेनी नगरपालिकाका ५ कृषक पुरस्कृत

Posted on June 10, 2018 | views : 2533 |

जेठ २७, म्याग्दी | बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो ।  फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारी

Read More

देशभर हलेदो र अदुवाको नयाँ जात विस्तार हुँदै

Posted on June 09, 2018 | views : 2730 |

शंकर के सी | जेठ २६, सल्यान | किसानलाइ बढि लाभ दिने उन्नत जातको अदुवा तथा हलेदोको विउ पत्ता लगाउने एकमात्र अदुवावालि अनुसन्धान कार्यक्रमले यस वर्ष पनि देशका विभिन्न ठाउँमा विउ पुर्याएको छ । विशेष गरि हलदोको विउ विक्रि गरेको अनुसन्धान कार्यक्रमले अदुवाको विउ पैँचो दिएको छ । सल्यानमा कार्यालय रहेको यस

Read More

विदेशै जानुपर्छ भन्ने मान्यता त्याग्न सहकारीमन्त्री खनालको आग्रह

Posted on June 08, 2018 | views : 1558 |

जेठ २५, काठमाडौँ | कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गर्नुभएको छ ।  थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उहाँले कृषि क्षेत्र लगानीको म

Read More

किसानलाई विरुवा वितरण

Posted on June 07, 2018 | views : 1902 |

भास्कर के.सी | जेठ २४, कञ्चनपुर | भिमदत्त नगरपालिका कञ्चनपुरको सहयोगमा (आज) विहिबार बाट भिनपा–४, भृकुटी माध्यमिक विद्यालयको नजिकै रहेको जग्गामा लगाएको लहरे तरकारीका विरुवा वितरण गरेको छ । ५ प्रकारका ६० हजार लहरे तरकारी उत्पादन गरी भिमदत्तनगरपालिकामा रहेका किसानहरुलाई वितरण शुरु गरेको हो । ६० हजार वि

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 74131 |

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

Posted on June 06, 2018 | views : 4073 |

जेठ २३, राजविराज | प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ ।  राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नु

Read More

दाङमा जिल्ला कृषि विकास कार्यालयबाट सात जातका बीउ सिफारिस

Posted on June 03, 2018 | views : 1554 |

जेठ २० दाङ | जिल्ला कृषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ ।  कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव(१), सुखा २ र ३ उन्नत् जात रहेका छन् ।  कार्यालयले अभियानमुखी

Read More

७० स्थानीय उत्पादन दर्ता

Posted on June 01, 2018 | views : 3085 |

जेठ १८, कालिकोट | खाँडाचक्र नगरपालिकाले आयोजना गरेको तीन दिने कृषि मेला प्रदर्शनीमा ७० जना भन्दा बढी किसानहरुले आफुले उत्पादन गरेको कृषि उत्त्पादन दर्ता गराएका छन् । कृषि मेला प्रदर्शनीमा खाँडाचक्र नगरपालिकाभित्रका ७० जना भन्दा बढी कृषकहरुले आफुहरुले उत्पादन गरेका स्थानीय कृषि उत्पादनहरु दर्ता गराए

Read More

डोल्पामा स्याउ उत्पादन घट्ने

Posted on May 30, 2018 | views : 4108 |

रामचन्द्र न्यौपाने/जेठ १६ डोल्पा | हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ ।  दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् ।  आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मा

Read More