कृषि गतिबिधी |


कर्नालीमै पहिलो पटक पशुसेवामा यान्त्रिकरण

Posted on January 05, 2017 | views : 2737 |

दलसिंह गिरी/पुस २१, कालिकोट । पशु स्वास्थ्य सेवामा प्रभावकारीता दिन बढ्दो यान्त्रिक प्रविधिको प्रयोगका लागि कर्नाली अञ्चलमै पहिलो पटक यान्त्रिक उपकरण प्रयोगमा ल्याएको जिल्ला पशु सेवा कार्यालय कालिकोटले जनाएको छ ।  कृषकहरुले पालेका पशुबस्तुहरुमा देखा पर्ने शारीरिक समस्याहरु तथा पशुहरुमा लागेको

Read More

अब धौलागिरिमा लोडसेडिङ्ग हुदैनः कुलमान घिसिङ

Posted on January 05, 2017 | views : 1132 |

पर्वत । धौलागिरीका चार जिल्लामा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । धौलागिरीका पर्वत बाग्लुङ, म्याग्दीमा अब लोडसेडिङ अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले  बताएका हुन् । उनले यस क्षेत्रका उद्योगी ब्यबसायीहरु संगको कुराकानी गर्दै धौलागिरीमा मात्रै नभई पर्यटकीय क्

Read More

गुल्मीमा यस वर्ष ११ करोडको सुन्तला उत्पादन

Posted on January 04, 2017 | views : 4068 |

प्रेम सुनार/पुस २०, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीको न्युतम दर रेट अनुसार पनि यस जिल्ला यस वर्ष झण्डै ११ करोडको सुन्तला र सुन्तला जन्य फलफुल उत्पादन भएको छ । सो कार्यालयले सुन्तला उत्पादनलाई बृद्धि गर्न जिल्लामा तिन वटा पकेट क्षेत्र घोषणा गरेको छ ।  पकेट क्षेत्र १ अन्तर्गत दिगाम,

Read More

'अर्गानिक हुम्ला'

Posted on January 04, 2017 | views : 5945 |

नन्द बहादुर ऐडी |  नेपालको एक मात्र जिल्ला हो हुम्ला, जहाँ शुद्ध अर्गानिक कृषी उपजको उत्पादन हुन्छ । शत प्रतिशत अर्गानिक हुनको लागि केहि न्यून्तम मापदण्ड छन् । जस अन्तर्गत अर्गानिक उत्पादन गर्ने स्थल सडकभन्दा एक किलोमिटरको दुरीमा हुनपर्छ । हुम्ला जिल्ला हालसम्म राष्ट्रिय सडक सञ्जालले नछोएको जि

Read More

जाजरकोटमा नौ करोडको सुन्तला उत्पादन

Posted on January 04, 2017 | views : 4020 |

पुस १०, जरकोट । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ ।  गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिनुभयो । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरल

Read More

नवलपरासीको दाउन्नेमा डिप ट्युबेल सुबिधा, किसानहरु हर्षित

Posted on January 03, 2017 | views : 5956 |

मोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् । नेपाली कांग्रेसका संसदिय दलका नेता तथा नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहनु भएका नेता बिक्रम खनालको बिशेष पहलमा सो ठाँउमा डिप ट्युबेलको ब्य

Read More

डडेल्धुराका ग्रामिण सडकहरुको स्तर सुधार गरीदै

Posted on January 02, 2017 | views : 6811 |

पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक

Read More

अनेरास्ववियु डडेल्धुराले भित्री मदेशका ४ बिद्यालयमा कमिटी गठन ,अध्यक्ष र उपाध्यक्ष बिच समन्वय अभाव

Posted on January 02, 2017 | views : 4504 |

ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अनेरास्वबियू कमिटी गठन गरेको  ज

Read More

विदेशबाट फर्किएर स्वदेशमै ब्यबसाय, मासिक ५० हजार आम्दानी

Posted on January 01, 2017 | views : 4120 |

पुस १७, रामपुर (पाल्पा) | घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुग्नुभयो । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उहाँ स्वदेश फर्किनुभयो ।  बालबच्चाको लालनपालन, उनीहरुको उज्यालो भविष्य बोकेर बिदेसिनुभएकी पाण्डेको सपन

Read More

शुभ लक्ष्मी, अमरगढी , शिखर समैजी र नब चेतन सहकारी संस्था लिमीटेड साधारण सभा सम्पन्न

Posted on December 31, 2016 | views : 1638 |

ममता भट्ट । पुष १६ डडेल्धुरा । शुभ लक्ष्मी साना किसान सहकारी कृषी संस्था लिमीटेड डडेल्धुराको प्रथम साधारण सभा सम्पन्न गरीएको छ । संस्थाको एक बर्ष सम्म गरेको कारोबार र आर्थिक प्रतिबेदन सार्वजनीक गर्न साधारण सभाको आयोजना गरिएको संस्थाका प्रबन्धक लोकेद्र ओझाले जानकारी दिएका छन् । आर्थिक प्रतिबेदनमा संस

Read More

तरकारी किसानद्वारा हाट बजार सञ्चालनको माग

Posted on December 31, 2016 | views : 1414 |

पुस १६, भीमदत्तनगर । कञ्चनपुर बेलौरी नगरपालिका–४ का रामबहादुर चौधरीले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेको झण्डै एक दशक पुग्यो ।  शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट विस्थापित हुँदै कञ्चनपुरको बेलौरी नगरपालिका–४ का दश कठ्ठा सट्टाभर्ना जग्गा पाएका चौधरीको आर्थिक अवस्था ज्यादै नाजुक छन् । उनले बे

Read More

ढुवानी अनुदान कटौती भएपछि कृषक मारमा

Posted on December 31, 2016 | views : 4888 |

पुस १६, सोलुखुम्बु । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि यहाँका कृषक मारमा परेका छन् ।  दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत्व बढाउनका लागि सरकारले विगत लामो समयदेखि रसायनिक मलको ढुवानीमा अनुदान दिदैं आएको थियो । ढुवानी अनुदान कटौती भएपछि अहिले सबिक मूल्यमा मल नपाइने भएकोल

Read More

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

Posted on December 31, 2016 | views : 1381 |

पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् ।  ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो ।  रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रु

Read More

सोह्र बालीमा ६४ कृषक पुरस्कृत

Posted on December 31, 2016 | views : 3890 |

पुस १६, धादिङ । जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ ।  धादिङ महोत्सवका अवसरमा आयोजित कृषि मेलामा सहभागी कृषकमध्ये मूल्याङ्कनका आधारमा तिनलाई पुरस्कृत गरिएको हो । सोअनुसार आलु बाली समूहमा सावित्री सुनुवार, खाद्यान्न बाली समूहमा टीका त्रिपाठी

Read More

१० हजार भन्दा बढी बोरा चामल चार वर्षदेखि गोदाममै

Posted on December 30, 2016 | views : 3098 |

पुस १५, नेपालगन्ज  । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ ।  कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उहाँले भन्नुभयो –

Read More

अज्ञात रोगले एकै किसानका ३१ बाख्रा मरे

Posted on December 29, 2016 | views : 4104 |

पुस १४, डोटी । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् ।  व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका बाझककानी–१ का जङ्गबहादुर खड्काको फार्ममा सो रोग देखा परेको हो ।  मङ्सिरको दोस्रो सातादेखि देखिएको अज्ञात रोगका कारण सोही महिन

Read More

गौहत्याको विरोधमा राप्रपाद्धारा डडेल्धुरामा एक घण्टा चक्काजाम

Posted on December 28, 2016 | views : 1472 |

ललित बोहरा । पुष १३ डडेल्धुरा  । कैलालीको गोदावरी क्षेत्रमा राष्ट्रिय जनावर गाई मार्ने गिरोहलाई कारबाहीको माग गर्दै बुधबार राप्रपा नेपाल डडेल्धुराले एक घण्टे चक्काजाम गरेको छ । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्दै बुधबार दिउसो १२ बजेदेखी १ बजेसम

Read More

गौ हत्या को बिरोधमा दाङ लगायत मध्यपश्चिम बन्द, प्रहरीको दमन, बन्द लम्बिने संकेत

Posted on December 27, 2016 | views : 2985 |

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । हिन्दू धर्मावलम्बिहरुको आराध्य तथा नेपालको राष्ट्रिय जनावर गौ हत्याको बिरोधमा दाङ लगाएत मध्यपस्चिमाञ्चल बन्दको क्रममा प्रहरी आक्रामक देखिएको छ । हिन्दूहरुको पबित्र धार्मिक क्षेत्र कैलालिको गोदावपरिमा सामुहिक गौ हत्या पछि दाङका बिभिन्न १२ वटा धार्मिक संघ संस्थाहरुले

Read More

गौ हत्याको विरोधमा आज दाङ सहित मध्यपश्चिममा आमहडताल

Posted on December 27, 2016 | views : 4290 |

दाङ—देउखुरीमा बन्दको पूर्ण प्रभाव, सडक, बजार सुनसान, जनजिवन प्रभावति सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । कैलालीमा १ सय २० वटा गाईगोरु मारेको बिरोधमा विभिन्न एक दर्जन बढी हिन्दुबादी संगठनहरुले आज मंगलबार गरेको एक दिने दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको पुर्ण प्रभाव दाङ—देउखुरीमा परेको छ ।  धा

Read More

डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरिने

Posted on December 26, 2016 | views : 1325 |

ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको र सार्बजनीक जमीन नहुदाँ समस्या भए

Read More

माछापालनबाटै मासिक दुई लाख आम्दानी

Posted on December 26, 2016 | views : 1895 |

पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ ।  चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका किसान कार्कीले बितेको दुई महिनामा रु १० लाख बराबरको माछा बिक्री गरेको बताउनुभयो । “बितेक

Read More

प्याज उत्पादनको पकेट क्षेत्र बन्दै लालु

Posted on December 26, 2016 | views : 2414 |

दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजना जिल्लाका सम्पूर्ण सरोकारवाला निकायको उपस्थितिमा पकेट क्षेत्रको अवलोकन गरिएको हो । मुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काक

Read More

सामूहिक च्याउखेतीबाट मासिक ६० हजार आम्दानी

Posted on December 26, 2016 | views : 1927 |

पुस ११, दाङ । यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।  स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएक

Read More

काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा कृषि उत्पादन लागत सर्वेक्षण हुँदै

Posted on December 25, 2016 | views : 6944 |

पुस १०, बनेपा । कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ ।  अनुमानलाई वस्तुपरक बनाउन काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा सुरु हुन लागेको सर्वेक्षणमा मुख्य बालीको उत्पादन, कृषि सामाग्री तथा श्रमको लागतअनुसार तथ्याङ्क

Read More