कृषि गतिबिधी |


असारको मध्य सम्म पानी नपर्दा , धान रोप्न समस्या

Posted on June 30, 2019 | views : 3256 |

असार १५, बाजुरा | यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ ।कृषकले अघिल्ला वर्षहरुमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा धान रोपेर स

Read More

नक्कली किसानको अन्त्य गर्नुपर्छ : कृषिमन्त्री

Posted on June 28, 2019 | views : 3446 |

असार २३,  पोखरा | गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ ।  बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्

Read More

रासायनिक मलको अभावले रोपाइँहुन सकेन

Posted on June 28, 2019 | views : 3879 |

असार १३, वीरगञ्ज |  मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन्। जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ ।  कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ ।   बाइसहजार

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग

Posted on June 24, 2019 | views : 1797 |

असार ९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित र पारदर्शी बनाउन सरकारले ठोस योजनाका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “प्रधानमन्त

Read More

अध्यक्ष रोजगार कार्यक्रम लागू

Posted on June 24, 2019 | views : 3871 |

असार ९, डडेल्धुरा |डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘अध्यक्ष रोजगार कार्यक्रम’लागू हुने भएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो गाउँपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममार्फत ‘अध्यक्ष रोजगार कार्यक्रम’लागु गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले

Read More

युरोप फापेन: गाउँमै फर्किएपछी भाग्योदय, मासिक एक लाख आम्दानी

Posted on June 22, 2019 | views : 4278 |

ध्रुबसागर शर्मा | असार ७, म्याग्दी (रासस) | दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो ।  युरोपको चक्करमा लागेर करीब २० लाख डुवाउनुभएका बानियाँले सानो लगानीमा  शुरु गर्नुभएको पशुपालनबाटै कमाइ गर्न सफल हु

Read More

नेपालमा लघु उधोग व्यापार सम्भाव्यता

Posted on June 16, 2019 | views : 2045 |

 असार १, काठमाडौँ | खाने मान्छेलाई जुँगाले छेक्दैन भनेजस्तै, इच्छा आकांक्षा जोस र जागर जुट्यो भने, उधामशिलताको मुहान फुट्छ |उधोग ब्यापार पैसाले मात्र होइन ‘सोच र बिचारले अगाडी बढाउछ | संसारका अधिकांश उधमी ब्यापारी र सफल व्यक्तिहरु पैसाको आडमा माथि उठेका  होइनन , सोच र विचार,श्रम र परिश्रमल

Read More

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

Posted on June 16, 2019 | views : 3629 |

असार १, दाङ | दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ

Read More

हावाहुरीबाट केरा खेती नष्ट

Posted on June 13, 2019 | views : 3175 |

जेठ ३०,कञ्चनपुरकंचनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १

Read More

सशत्र द्वन्द्वका कारण टिकापुरका चामल उद्योग विस्थापित

Posted on June 11, 2019 | views : 3809 |

  दुर्गा देवकोटा  जेठ २८,कैलाली | दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारका रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन्

Read More

चालीस वर्षसम्म सिँचाइ योजना अधुरै

Posted on June 08, 2019 | views : 3342 |

हेमन्त केसी,जेठ २५ जाजरकोट |बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य

Read More

चालीस वर्षसम्म सिँचाइ योजना अधुरै

Posted on June 08, 2019 | views : 3089 |

हेमन्त केसी,जेठ २५ जाजरकोट |बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य

Read More

इजरायलबाट कृषि प्रविधि ल्याउँछौँः प्रधानमन्त्री

Posted on June 05, 2019 | views : 1554 |

जेठ २०, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ ।  काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले आज आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७

Read More

असिनाले उडायो सपना

Posted on June 03, 2019 | views : 1843 |

पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले असिनाबाट प्रभावित क्षेत्रको अनुगमन तथा अवलोकन गरेका छन् ।  कूश्मा नगरपालिका ११ पकुवामा  गत विहिवार आएको असीना पानीले पूयाएको क्षतीको जोशीले स्थलगत अनूगमन गरेका हुन् ।  पकुवामा विश्व विजय जोशीले ७२ लाखको लागतमा स्थापना गरेको समृद्धि कृष

Read More

भुक्तानीको माग गर्दै उखु किसान रिले अनशनमा

Posted on May 19, 2019 | views : 3557 |

जेठ ५, सर्लाही | उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आजदेखि मलंगवामा रिले अनशन शुरु गरेको छ ।  धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एण्ड जेनरल इण्डष्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महीनाको बाँकी

Read More

बर्दिया मधुवन नगरपालिकाका कृषकलाई आत्मनिर्भर बनाउन कृषि औजार वितरण

Posted on May 19, 2019 | views : 2483 |

जेठ ५, बर्दिया | बर्दियाको मधुवन नगरपालिकाका कृषकलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा औजार वितरण गरेको छ । नगरप्रमुख कृष्ण केसीले पाँच  पावर टिलर, पाँच धान काट्ने मेशिन र एउटा बीउ छर्ने मेशिन कृषकलाई हस्तान्तरण गर्नुभएको हो ।  वास्तविक किसानको हकहितका लागि ५० प्रतिशत अनुदान

Read More

पोल्टी र्फममा अज्ञात रोगले कुखुरा मरे जिल्लामा औषधी अभाव (६ तश्वीर)

Posted on May 14, 2019 | views : 3961 |

दान बहादुर बुढा | वैशाख ३१, मुगु | मुगु जिल्लाको एक मात्र नमुनाको रुपमा चल्दै आईरहेको कुखुराको पोल्टी र्फममा अज्ञात रोगले कुखुरा र कुखरराका चल्ला धम्माधम मर्न थालेका छन  भने छायानाथ रारा नगरपालिका पशु शाखा र पशु ज्ञान केन्द्र सम्पर्क कार्यालयमा समेत पशुपन्छी सम्बन्धी औषधी अभाव रहेको छ । बिगर्त

Read More

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, ५० हजार बढी मजदुरद्वारा आन्दोलन फिर्ता

Posted on May 14, 2019 | views : 3623 |

वैशाख ३१, भद्रपुर (रासस) | नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । स

Read More

चियाखेती सिक्न पाखा-पाखामा किसान

Posted on May 13, 2019 | views : 3478 |

वैशाख ३०, इलाम | गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।  गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आ

Read More

राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कपमा गुरुङले भने ‘विकासको जग बसिसक्यो अब गतिलिन्छ’

Posted on May 10, 2019 | views : 1835 |

महेन्द्र जिसी पर्वत, २७ वैशाख । पर्वत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विकासको जग बसीसकेको बताएका छन् । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कप खेलकुद कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको पहिलो वर्ष भएका कारण अ

Read More

अर्गानिक कृषि उत्पादनले फेरिएको बरातु गाउँ

Posted on May 09, 2019 | views : 4792 |

बैशाख २६, कालिकोट । खाँडाचक्र नगरपालिका ११ बरातु गाउँलाई कृषिउपजका वस्तु उत्पादनमा अर्गानिक गाउँ बनाइएको छ। कृषिउपजका वस्तुहरूमा कृषकहरूले रसायन मलको प्रयोग निषेध गरेर अर्गानिक गाउँ बनाएका हुन्। स्थानीय बाली उत्पादनमा कृषक रसायनिक मलको प्रयोग विषादी प्रयोगबिना नै स्थानीय प्राङगारिक मल र स्थानीयस्तरम

Read More

पाँच युवाले शुरु गरे सामूहिक तरकारी खेती

Posted on May 09, 2019 | views : 3742 |

वैशाख २६, बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् । आठ रोपनी जग्गा भाडामा लिएर चार युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थाप

Read More

महाशिलामा एक घर एक टनेल अभियान

Posted on May 07, 2019 | views : 3278 |

महेन्द्र केसी/ महाशिला गाउँपालिकाले एक घर एक टनेल खेती अभियान चलाएको छ । गाउँपालिलाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक टनेल खेती अभियान संचालन गरिएको हो । गाउँपालिकाले हालसम्म १२५० घरधुरीलाई प्लाष्टिकको टनेल वितरण गरेको छ । महाशिला गाउँपालिकालाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक ट

Read More

कर्णालीमा कृषि तथ्याङ्क सङ्कलन गरिने

Posted on May 04, 2019 | views : 3765 |

वैशाख २१, सुर्खेत (रासस) | कर्णाली प्रदेशका जिल्लामा कृषि तथ्याङ्क सङ्कलन गरिने भएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको कृषि तथ्याङ्क सङ्कलन गर्न प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रसाशकीय अधिकृतसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।  मन्त्रालयले आज स्थानीय

Read More