कृषि गतिबिधी |


रोल्पाली माओबादी नेतालाई राजनीतिभन्दा कृषि प्यारो

Posted on February 04, 2017 | views : 6427 |

उमा केसी/माघ २२,  रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए ।  त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आएका छन् । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बनेका धबाङ–३ रो

Read More

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

Posted on February 03, 2017 | views : 1509 |

माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ ।  दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पन

Read More

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

Posted on February 03, 2017 | views : 1195 |

माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ ।  दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पनि २०७३

Read More

पर्बत महोत्सव कि एमालेजनको उत्सव ?

Posted on February 03, 2017 | views : 5806 |

  रामकृष्ण लामिछाने   |  पर्बत: ‘समृद्ध पर्बत हाम्रो चाहना’ भन्ने मुल नारा बोकेर पर्बतको कुश्मामा माघ १३ गते देखि सुरु भएको पर्बत महोत्सवले आम नागरीकहरुमा भ्रम सिर्जना गरेको छ । पर्वतवासीहरू सार्वजनिक महोत्सव हो कि एमालेको उत्सव हो भन्नेमा अन्याैल भएका छन् । बिगतमा उद्याेग बाणिज्य स

Read More

प्रहरीको जागिर छाडेर आलुखेतीमा, वार्षिक १२ लाख आम्दानी

Posted on February 02, 2017 | views : 5291 |

माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२ लाख आम्दानी गर्दै आएको छ । एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिन

Read More

गुल्मीका एक युवाले कोरियाको मासिक २ लाख छाडेर गाउँमा दुग्ध व्यवसाय

Posted on February 02, 2017 | views : 8138 |

प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् ।  गुल्मीको दिगाम–५ पुर्खेयौली घर भएका  ३५ वर्षिय रविजलाल पन्थले रिडी वजारमा रिडी वजारमा करिव १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् ।

Read More

गन्हायो पर्वत महोत्सव:स्टल भित्र बसेका महिलामाथि सुरक्षाकर्मीव्दारा दुर्ब्यबहार !

Posted on February 01, 2017 | views : 1452 |

पर्वत, कुस्मा २०७३ माघ १९ । आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा छन । आयोजकहरुमाथी आफना परिवार र आसेपासेलाई निशुल्क पास बाँड्ने देखी महोत्सवलाई लोकदोहोरी (गायकहरुका)े भेलामा परिणत

Read More

महायज्ञको पाचौँ दिन १ करोड ७० लाख रकम सङकलन

Posted on February 01, 2017 | views : 1324 |

रानीपानी ,पर्वत, माघ,१९ पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख  रकम सङकलन भएको  छ । रानीपानी ४ निवासी भूपू प्रधानपञ्च तथा यस विद्यालयका संस्थापक स्व. कृष्णलाल पराजुलीकी धर्

Read More

लघुउद्यमी महोत्सवदेखि निराश

Posted on February 01, 2017 | views : 2015 |

महेन्द्र केसी पर्वत  । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा  स्टल राखेर व्यापार गर्नको लागि बसेका लघुउद्यमीहरु निराश देखिएका छन् । महोत्सवमा लघुउद्यमीका स्थानीय लप्सीको अचार, क्याण्डी, अदुवाको क्याण्डी चुस, पाउडर, अलैची, अचार, मह लगायतका समाग्रही सोचे अनुसारको विक्रि

Read More

शरिरभरी मौरी राखेर प्रदर्शन

Posted on January 30, 2017 | views : 1854 |

पर्वत । बाग्लुङ ३ अमलाचौरका ५३ बर्षिया डिल बहादुर खत्री मौरीसँग निकै घुलमिल र रमाउन सिपालु छन् । उनले यो कुरा पाँचौ पर्वत महोत्सवमा समेत प्रमाणित गरी देखाएका छन् । पाँचौ पर्वत महोत्सवको पाँचौ दिनमा उनले स्टेजमा अनुहारभरी मौरी बोकेर पुगे । आफूलाई मौरीपालक कृषकका रुपमा स्थापित गरेका उनले अनुहारभरी मौर

Read More

हिमपात र पानि परेपछी मुगुका कृषक खुसी

Posted on January 29, 2017 | views : 2347 |

दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका छन ।  उच्च हिमाली वस्तीहरुमा दिनभरी मुगु किम्री, दोल्फु, माग्री, पुलु , रोवा, जिमा, नार्थपु धैन, रारा, कालै खमाले, गम्था, सेरी, श्रीकोट,

Read More

वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पु¥याएको कृषि कार्यालयको भनाई

Posted on January 28, 2017 | views : 7012 |

माघ १५ । डडेल्धुरा ।  सुदुरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी, बाजुरा, अछाम लगायतका जिल्लामा वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पुगेको छ । माघमा पानी प¥यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको डडेल्धुरा कृषि कार्यालयले जनाएको छ । देशभरि पानी परेकाले

Read More

पाँचौ पर्वत महोत्वसले दर्शकको मन जित्न सकेन

Posted on January 28, 2017 | views : 1524 |

पर्वत । पाँचौ पर्वत महोत्सवको आज तेस्रो दिन, महोत्सव आयोजक समितिको फितलो व्यवस्थापन र कमजोरीका कारण दर्शकहरुले सोच अनुसारको महोत्सव नभएको गुनासो गरेका छन् । साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी खोज्ने गीतका कारण दर्शकहरु वाक्क भएर फर्किन बाध्य भए । महोत्सवमा स्थानीय

Read More

पाँचौ पर्वत महोत्सवमा कृषि प्रदर्शनका केहि झलक

Posted on January 28, 2017 | views : 1430 |

पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएको छ । त्यस्तै महोत्सवमा प्याराग्लाइडिङ को पनि व्यापक प्रचार भएता

Read More

प्रगतिपथले थाल्यो कागती खेती

Posted on January 28, 2017 | views : 2046 |

माघ १५, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.ले कागती खेती सुरु गरेको छ ।  शुक्रबार आयोजित एक कार्यक्रमका बीच शरणामती–६ स्थित संस्थाको खाली जग्गामा ४ सय ५० कागतीका विरुवा रोपिएको छ । १२ कठ्ठा क्षेत्रफलमा कागती खेती सुरु गरिएको हो भने निकट भविष्यमा

Read More

सिन्धुपाल्चोकको थाङ्पालकोट अब अलैँची पकेट क्षेत्र बन्यो

Posted on January 28, 2017 | views : 4337 |

माघ १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो ।  जिल्ला कृषि विकास कार्यालय र टालटुलेश्वरी लघु उद्यमी समूह थाङ्पालकोटद्वारा आयोजित घोषणा कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै वि

Read More

भाउ नपाएपछि तेह्रथुमका अम्लिसो कृषक चिन्तामा

Posted on January 26, 2017 | views : 3822 |

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गर्न जुटेका किसानहरु बिक्री गर्ने समयमा मुल्य नपाउँदा मारमा परेका छन् ।  किसानले भिरालो, पाखो र खाली जमीनमा मात्रै खेती गर्दै आएको अम्लि

Read More

कृषि बिमा लक्षित वर्गसम्म पुगेन्

Posted on January 25, 2017 | views : 1711 |

माघ १२, म्याग्दी । बाबियाचौर–८ रणवाङकी बुद्धिमाया विक पाँच वर्षदेखि दुई रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।  तरकारी खेतीलाई मुख्य आयस्रोत बनाएका विकको बाली बिमा गर्ने इच्छा पूरा हुन सकेको छैन । “बाली बिमा गरेमा असिना, खडेरी, रोग किराले सताउँदा क्षतिपूर्ति पाउने

Read More

सुन्तलाको उत्पादनमा बढोत्तरी गर्न डडेल्धुरामा सुदृढिकरण अभियान शुरु

Posted on January 23, 2017 | views : 4802 |

भावना पौडेल । माघ १० डडेल्धुरा  । सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगँैचा सुदृढिकरण अभियान शुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउन देखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालय

Read More

कुलो मर्मत भएपछी सल्यान रामपुरका किसान खुशी

Posted on January 23, 2017 | views : 2462 |

डिल्लीराज रावत/माघ १०, सल्यान । बर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका रामपुर ८ का किसानहरुमा कुलो मर्मत भएपछी खुशी छाएको छ । आफ्नो करिव १५ हेक्टर जमिनमा सिचाईका लागि कुलो निर्माण भएपछि उनिहरुमा खुशी छाएको हो । अरु समयमा खासै समस्या नभएपनि बर्षायाममा अहिले बनाएको कुलो पानी पर्दा फेर

Read More

सिन्धुपाल्चोकका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै

Posted on January 23, 2017 | views : 4616 |

माघ १०, मेलम्ची । सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन् ।  कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण बन्नुभएको छ । दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न हुनुभएका उहाँले यो पेसा आफ्न

Read More

महोत्सवमा प्रधानमन्त्री प्रचण्ड आउने पक्का

Posted on January 23, 2017 | views : 1070 |

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दहाल “प्रचण्ड” आउने पक्का भएको छ । पाँचौ पर्वत महोत्सवको समुद्धघाटन प्रधानमन्त्री प्रचण्डबाट हुने पक्कापक्की भएको महोत्सव आयोजक समितिले जनाएको छ । यहि माघ १३

Read More

कोरियाबाट फर्केर आफ्नै वनपाखोमा अलैची खेती

Posted on January 22, 2017 | views : 2557 |

महेन्द्र केसी पर्वत, खाने मुखलाई जुगाँले छेक्दैन भनेजस्तो यहाँका एक कृषकले आफ्नै पाखो पखरोमा अलैची खेती गरेर उदाहरणीय बनेका छन् । मानिसहरु विदेशमा नोट बोटमा फल्छ भनेजस्तो गरी विदेश भासिने क्रम जारी भैराखेको बेलामा भोक्सिङका नारायण गुरुङ भने १० बर्ष कोरियामा बसी स्वदेशमानै फर्किएर अलैची खेतीमा व्यस्त

Read More

बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

Posted on January 20, 2017 | views : 3952 |

नरजन तामाङ/माघ ७, सुर्खेत । कुनाथरी–५, बेलचौरका महिलाहरूले  बेमौसमी तरकारी खेतीलाई आफनो आर्यआर्जन श्रोत बनाउँदै मनग्य आम्दानी गर्न सफल भएकाछन् । करेसाबारीमा मात्रै तरकारी खेती गर्ने महिलाहरुले अहिले व्यवसायिक रुपमै बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल भएका हुन् । सधै चुलोचौकोमा मात्र सिमी

Read More