कृषि गतिबिधी |


भुटानका कृषि विज्ञ टोली लमजुङमा

Posted on October 30, 2018 | views : 4206 |

कात्तिक १३, लमजुङ (रासस) | भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन÷अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् । अ  अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा ल

Read More

कृषिमै जीवन बिताउने जोश

Posted on October 30, 2018 | views : 3865 |

कात्तिक १३, भजनी | कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २५ वर्षीय छत्र कार्कीले आफ्नो जीवनकाल कृषि पेशामा नै बिताउने घोषणा गरेका छन् । टीकापुरस्थित पशुपक्षी तथा मत्स्य फर्म दर्ता गरी २०७२ सालदेखि व्यावसायिक रुपमै माछा, बाख्रा, भैँसी, लोकल कुखुरालगायत उत्पादनको क्षेत्रमा समेत व्यवसाय गर्दै आएका कार्कील

Read More

दाङमा विषादी हालेर किसानको मौरी मारिएपछि...

Posted on October 30, 2018 | views : 2140 |

कात्तिक १३, काठमाडौँ | दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न

Read More

‘विहादी र पैयू क्षेत्रको सडककालोपत्रे पहिलो प्राथमिकता’– सांसद गिरी

Posted on October 28, 2018 | views : 1897 |

१० असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पुगेकाप्रतिनिधि समा सदस्य सांसद पदमगिरीले त्यो क्षेत्रको विकासमाआफू लागि परेको बताएकाछन । पैयू गाउँपालिकाको त्रिवेणीबहुउेद्दश्यीय सहकारीको एघारौ साधारण सभाको उद्घाटनशत्रलाई सम्बोधनगर्दै सांसद गिरीले विहादीगाउँपालिका र पैयू गाउँपालिका क्षेत्रको विकासमाआफू गम्

Read More

कृषि क्षेत्रको सम्भाव्यता खोज्न चिनियाँ टोली नुवाकोटमा

Posted on October 27, 2018 | views : 4055 |

कात्तिक १०, बेत्रावती । तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली आज नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’ गर्न भएको समझदारीअनुसार कृषि क्षेत्रको विज्ञ सम्मिलित पाँच जनाको टोली नुवाकोट आएको हो ।  टोलीमा कृषि प्रविधि सहयोग परियोजना, नेपाल उत

Read More

किसानलाई धान भित्र्याउने चटारो

Posted on October 27, 2018 | views : 3123 |

कात्तिक १०, धनगढी | कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ ।  जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकहरूले बताएका

Read More

बाँकेमा मकै खेतीमा कृषकको संलग्नता बढ्दै

Posted on October 27, 2018 | views : 3691 |

कात्तिक १० नेपालगञ्ज | बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकबाट ३५० हेक्टर जमीनमा मकै खेती हुँदै आएकामा अहिले ३५ कृषक समूहबाट ६२१

Read More

असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

Posted on October 25, 2018 | views : 4053 |

कात्तिक ८, वालिङ (रासस) | असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल

Read More

दाङमा कोसेली घर स्थापना

Posted on October 13, 2018 | views : 2456 |

असोज २७, घोराही (रासस) | जिल्लामा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घले यहाँ कोसेली घरको स्थापना गरेको छ ।  कोसेली घरको आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रेखा शर्माले उद्घाटन गर्दै स

Read More

दाङमा उन्नत तोरीको बीउ वितरण

Posted on October 12, 2018 | views : 2312 |

असोज २६, दाङ | तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ ।  उपमहानगरपालिकाभित्रका १९वटै वडाका ६९५ किसान, १३ कृषक समूह र तीन सहकारीलाई सो बीउ वितरण गरिएको उपमहानगरपालिकाका कृषि अधिकृत तिलक

Read More

तरकारीले मूल्य नपाउँदा दाङका किसान चिन्तित

Posted on October 12, 2018 | views : 2503 |

असोज २६, लमही | उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।  अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु १० देखि १५, लौका प्रतिकिलो रु ५ देखि १०, बोडी प्रतिकिलो रु १५ देख

Read More

दार्चुलाबाट दशैंका लागि भेडा–च्याङ्ग्रा निर्यात

Posted on October 11, 2018 | views : 5303 |

असोज २५, दार्चुला | दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।&nbs

Read More

दाङमा तेह्र सय हेक्टरमा हिउँदे मकै खेती गरिने

Posted on October 09, 2018 | views : 1848 |

असोज २३, तुलसीपुर | जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ ।  अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको छ भने बाँकी ३०० हेक्टरमा पनि छिट्टै नै हिउँदे मकै खेती हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ (मकै सुपरजोन) लमह

Read More

भोजपुरको बाइस वडामा अलैँची जोन कार्यक्रम

Posted on October 08, 2018 | views : 4617 |

असोज २२, भोजपुर | जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ ।  अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले आयोजना गरेको सो छलफलमा भोजपुर नगरपालिकाको वडा

Read More

पर्वतमा पहिलो पटक जमराको जुस उत्पादन, यस्ता छन् जमराको जुस पिउँनुका फाइदाहरु

Posted on October 07, 2018 | views : 2780 |

शिला पाण्डे (कुश्मा) पर्वत । पर्वतको कुश्मामा तिला गिरी (कृष्णा) ले अर्गानिक जमराको जुस उत्पादन शुरु गरेका हुन् । खरेहामा गौ, जौको अर्गानिक जुस उत्पादन गर्न लागेको गिरीले  जानकारी दिए । यहि विजया दशमीको अबसरपारी उक्त जुस उत्पादनको उद्घाटन गर्न लागिएको छ । स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्द

Read More

प्रदेश ५ मा करार खेती कार्यक्रम सुरु हुँदै, के हो करार खेती कार्यक्रम ?

Posted on October 07, 2018 | views : 7998 |

असोज २१, काठमाडौँ | प्रदेश नम्बर ५ को प्रदेश सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी गरेको छ । सरकारले आफ्नो जग्गा नभएका तर कृषि गर्न चाहेकाहरुलाई करार खेती कार्यक्रम गराउने तयारी गरेको हो । यसखाले खेतिमा सहभागी हुन बर्दिया र दाङका भूमिहीनहरुहरु सम्पर्कमा आइसकेका छन् ।

Read More

पल्टारमा कृषि उपज संकलन केन्द्रको कार्यक्रम: कृषक उत्साहित

Posted on October 07, 2018 | views : 2730 |

कमल पौडेल | असोज २१, गुल्मी | लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका वडा नं. ७ ले पल्टारमा संचालनमा ल्याएको कृषि उपज संकलन केन्द्रको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सो केन्द्रको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका उपमेयर कमला शर्माले नगरको प्रमुख आय श्रोत कृषि नै भए

Read More

इस्कुस बिक्रीबाट आम्दानी

Posted on October 06, 2018 | views : 4509 |

असोज २०, उदयपुर | उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन शुरु गरेका छन् ।  भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न शु

Read More

बागलुङ दूधमा आत्मनिर्भर

Posted on October 04, 2018 | views : 2767 |

असोज १८, बागलुङ | बागलुङ दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा खपतभन्दा उत्पादन धेरै भएपछि दूधमा आत्मनिर्भर भएको हो । जिल्लामा दैनिक ६६ हजार ८१६ लिटर दूध आवश्यक भए पनि ६८ हजार ८४ लिटर दूध उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ । गाईवस्तुको उचित स्याहारसुसार, आह

Read More

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै दाङका महिलाहरु

Posted on October 02, 2018 | views : 1953 |

असोज १६, दाङ | तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् ।  शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताउनुभयो । “

Read More

अर्गानीक खेती गर्ने कृषकलाई पुरस्कृत गर्छौं: मन्त्री केशी

Posted on September 30, 2018 | views : 2991 |

मिना खड्का | असोज १४, सल्यान । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानले गर्वका साथ किसान हुँ भन्न सक्नुपर्ने बताएकी छन् । उनले कृषि पेशालाई अपहेलित गरेको भन्दै यसलाई सम्मानित पेसा बनाउनु पर्ने बताएकी हुन् । सल्यानमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको उद्घाटन गर्दै मन्त्

Read More

सिन्धुपाल्चोकका किसान किबी खेतीतर्फ आकर्षित

Posted on September 30, 2018 | views : 3951 |

राम केसी | असोज १४, चौतारा | जिल्लाका किसान आर्थिक दृष्टिकोणले सवल एवं भरपर्दो माध्यम बन्नसक्ने देखेपछि किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगाएपछि ४०–५० वर्षसम्म लगातार फल दिने, पोषिलो र विभिन्न रोगको औषधिका साथै बजारको अभाव नभएपछि किसान किबी खेतीतर्फ आकर्षित हँुदै गएका हुन् ।  पश्चि

Read More

नवलपरासीका उखु किसान आन्दोलित

Posted on September 28, 2018 | views : 3534 |

असोज १२, नवलपरासी | पश्चिम नवलपरासीका उखु किसान तीन सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् ।  अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले सुरुमै भुक्ता

Read More

बर्दियामा दुग्ध चिस्यान केन्द्र स्थापना

Posted on September 28, 2018 | views : 3825 |

असोज १२, बर्दिया | बर्दियाको बारबर्दिया नगरपालिका–६ जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । नगर प्रमुख दुर्गाबहादुर थारूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । करीब रु १० लाख ५० हजार बराबरको लागतमा निर्माण गरिएको दुई हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको ट्याङ्कीमा दूध हालेर नगर प्रमुख था

Read More