कृषि गतिबिधी |


तोरीमा संघीयताको जवाफ कसरी ?

Posted on November 29, 2016 | views : 2240 |

तोरी, तोरी पयाँलै, त्यो अल्को डाँडैले छेक्यो, छेक्यो मयालै ।। ...................................... फूलमा मौरी डुल्ने बेलामा, कोदो रोप्दा लाएको तिरती  छुट्यो तोरी फूल्ने बेलामा ।। यसरी हिमाल, पहाड अनि तराईको सम्बन्धलाई तोरीका बोटमा भएका सौन्दर्यले जोडेका छन् जसले राष्ट्रिय अखण्डतालाई झल्काएको

Read More

बुधबारबाट हाँसेकाटे वन १५ दिनका खुलाउने निर्णय

Posted on November 29, 2016 | views : 1852 |

खकेन्द्र केसी, मसिंर १४, सल्यान । राप्ती अञ्चलको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने सल्यानको कोटमौला र दमाचौर त्यसैगरी सबैभन्दा धेरै स्याऊ उत्पादन हुने रोल्पाको जिनाबाङ गा।वि।स।का किसानहरुले खेतीको लागी सधै प्राङगारीक मलमा निर्भर रहने गर्दछन ।   उक्त प्राङगारीक मलको लागी सधै उपयोग गर्दै आए

Read More

म्याग्दीमा खेतीयोग्य जमिन बाँझो हुँदै

Posted on November 29, 2016 | views : 1914 |

मङ्सिर १४, म्याग्दी । जिल्लाको एक तिहाइभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको छ ।  वैदेशिक रोजगारी र सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिने समस्या बढेको हो । तीस हजार ८५६ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार ४९८ हेक्टरमा मात्र खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विका

Read More

स्वास्थ्य मन्त्रालयको टोली द्धारा उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन

Posted on November 28, 2016 | views : 1376 |

ललित बोहरा/१३ मंसिर डडेल्धुरा  । स्वास्थ्य मन्त्रालय वाट आएको एक टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको छ । देश भरीका अस्पताल अनुगमनका क्रममा डडेल्धुरा पुगेको उक्त टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको हो। अनुगमनका क्रममा उप क्षेत्रीय अस्पताल डडेल्धुराले दिदै आएको स

Read More

म्याग्दीका कृषकलाई ३७ वटा मिनी टिलर वितरण

Posted on November 28, 2016 | views : 2207 |

मंसिर १३, म्याग्दी । कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई ३७ वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ ।  यान्त्रीकीकरणमार्फत कृषि पेशालाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि प्रसार कार्यक्रममार्फत मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ

Read More

सुन्तलाको उचित मूल्य नपाएपछि पाल्पाका किसान चिन्तित

Posted on November 28, 2016 | views : 2118 |

मंसिर १३, पाल्पा । सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् ।  साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानल

Read More

भक्तपुरमा करोडौँको बेमौसमी आलु उत्पादन

Posted on November 27, 2016 | views : 2878 |

मङ्सिर १२, भक्तपुर । कोदो रोप्ने बारीमा बेमौसमी आलु फलाउँदै आएका भक्तपुर नगरकोट नगरपालिका सुडालका किसानले आलुको उचित मूल्य नपाएपछि मर्कामा परेका छन् । मकै र कोदो फल्ने बारीमा करोडाँैको आलु फलाए पनि उचित मूल्य नपाएपछि यस वर्ष सोचेजस्तो आम्दानी नभएको किसानको गुनासो छ ।  जिल्ला विकास समिति स्थानीय

Read More

जमिन वाँझो नराख्न कृषकहरुलाई सचेतना अभियान

Posted on November 27, 2016 | views : 1255 |

पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत कृषकहरुका माझमा सचेत

Read More

अधिवक्ता रेग्मीको नेतृत्वमा नेपाल मानव अधिकार गठन

Posted on November 27, 2016 | views : 1468 |

मंसिर १२ पर्वत ।मानव अधिकारको क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको अध्यक्षमा अधिबक्ता हरीनारायण रेग्मी चयन भएका छन् ।     पश्चिमाञ्चल क्षेत्रिय संयोजक नरेन्द्र बास्तोलाको प्रमुख आतिथ्यतामा बसन्त बहादुर सिकेको अध्यक्षतामा सम्पन्न भेलाले र

Read More

रोल्पामा अनुदानमा च्याउको बीउ वितरण

Posted on November 25, 2016 | views : 2188 |

मङ्सिर १०, रोल्पा । जिल्ला कृषि विकास कार्यालयले आव २०७३/७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७०० बोत्तल च्याउको बीउ वितरण गरेको छ ।  कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १२०, होलेरीले १००, इरिबाङले १००, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न

Read More

रोल्पाको सुन्तलाले बजार पाएन

Posted on November 24, 2016 | views : 3766 |

मङ्सिर ९, रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् ।  झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् ।  “आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्

Read More

सुदूरपश्चिममा धान उत्पादन आठ प्रतिशतले वृद्धि

Posted on November 23, 2016 | views : 1194 |

मङ्सिर ८, भीमदत्तनगर । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।  सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सुदूरमा ६ लाख ८८ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको क्ष

Read More

झापामा धान उत्पादनमा वृद्धि

Posted on November 23, 2016 | views : 2663 |

मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार रोग कीराको प्रकोपको कमी तथा उन्नत बीउको प्रयोगका कारण उत्पादन बढेको हो । गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ३१ मेट्रिक टन रहेकामा यस वर्ष

Read More

बाग्लुङमा कृषि तथा पशुपालन तालिम

Posted on November 23, 2016 | views : 2243 |

कृष्णि कँडेल/मङ्सिर ८, बागलुङ । गाविस भित्रका किसानलाई व्यवासायिक बनाउनका लागि कृषि विकास समिति बुर्तिबाङले एक दिने कृषि तथा पशुपालन सम्वन्धि सहजिकरण तालिम गरेको छ ।  नेपाल सरकारबाट कृषि पेशलाई प्रबद्र्धनका लागि कृषि  र पशुपालनको क्षेत्रमा छुट्टिने बजेट र कार्यक्रमको बारेमा किसानहरुलाई सहज

Read More

तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

Posted on November 22, 2016 | views : 3311 |

मङ्सिर ७, पाँचथर । व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।  पाँचथरको फिदिममा सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्

Read More

गँहुको बिउ र मलखादको अभाव भएपछि नवलपरासीका किसान चिन्तीत

Posted on November 20, 2016 | views : 3027 |

मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गँहु छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गँहुको बिउ र मलखाद अभाव भएको छ ।  गँहुको बिउ र मलखाद अभाव भएपछि उत

Read More

विमा नगर्दा बैतडीका किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

Posted on November 20, 2016 | views : 3209 |

नरी बडु, मंसिर  ५ बैतडी  । जिल्लाका भैँसिपालक किशानले विमा नगर्दा नेपाल सरकाबाट पाईने भैँसी सुत्केरी भत्ता पाएका छैनन् । थुप्रै भैँसीपालक किशान रहेको यस जिल्लामा अहिलेसम्म एउटा किशानले पनि पशु विमा गराएका छैनन् ।  नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धी गरी पशुपालनला

Read More

विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै विश्वराज

Posted on November 20, 2016 | views : 3647 |

मङ्सिर ५, पाल्पा । रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय गर्नुभएको छ ।  आठ वर्षसम्म विदेशमा काम गर्नुभएका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि रु १० लाखको लगानीमा बाख्रा थाल्नुभएको हो ।  उहाँको फार्ममा अहिले स्थानीय जातका ५०

Read More

भोजपुरको सुन्तला बजारमा

Posted on November 20, 2016 | views : 4574 |

मङ्सिर ५, भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगटन थालेको छ ।  जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागिपरेका हुन् ।  दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साटने गरेकामा अहिले वार्षिक

Read More

बर्दघाटमा संचालित ब्यापार मेला २ दिन थपियो, शनिवार मेलामा दर्शकहरु अटाएनन्

Posted on November 19, 2016 | views : 3943 |

कृष्ण ढकाल/ मंसीर–४, नवलपरासी ।  बर्दघाटमा संचालीत कृषि ,पर्यटन तथा औद्योगीक ब्यापार मेला २ दिन थपिएको छ । कार्तिकको २५ गतेवाट शुरु भएको मेला मंसीरको ५ गते सम्म संचालन गर्ने भनिए पनि मेलाको रौनकता दिन प्रतिदिन बढ्न थाले पछि मेला २ दिन थपगरीएको आयोजक संस्थाका अध्यक्ष मिनराज शर्माले बताउनु भएको छ

Read More

बिचौलियाका कारण ललितपुरका तरकारी किसान मर्कामा

Posted on November 18, 2016 | views : 2145 |

मङ्सिर ३, ललितपुर । कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेका छन् ।  राष्ट्रिय कृषि सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्त

Read More

यी हुन् पशुपालनबाट मासिक एक लाख कमाइ गर्ने दिलबहादुर

Posted on November 18, 2016 | views : 8337 |

मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् ।  मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् ।  उहाँले तीन रोपनी जग

Read More

धनुषामा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन पुरस्कृत

Posted on November 18, 2016 | views : 4986 |

मङ्सिर ३, धनुषा । जिल्ला कृषि विकास कार्यालय धनुषाले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धनुषाका तीनजना किसानलाई पुरस्कृत गरेको छ ।  कार्यालयले ३६औँ विश्व खाद्य दिवसका अवसरमा बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरेर कृषितर्फ विभिन्न विधामा उत्कृष्ट भएकामध्ये खाद्यान्न बालीतर्फ बनिनियाँ गाविसका

Read More

नवलपरासीमा बादाम खेतीमा १० प्रतिशतले ह्रास: किसान चिन्तित

Posted on November 18, 2016 | views : 3294 |

मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राको प्रकोपले बदामा हस आएको हो ।  लामो समयदेखि जिल्लाको गण्डकक्षेत्र गुठीपर्सौनी, गुठिसुर्यपुरा, कुडिया, पक्लिहवा, नर्सही, त्रिवेण

Read More