मानबहादुर चौधरी | चैत २८, बर्दिया | कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन् । चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन् । राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३÷०
Read Moreभाष्कर के.सी. | चैत २०, कञ्चनपुर | बिश्वब्यापी रुपम कोभिड–१९ कोरोना भाइरस महामारी फैलिएको बेलामा रोकथाम र न्यूनीकरण गर्नको लागि देशभर लक डाउन गरिएको छ तर कञ्चनपुरका किसान भने खेतमा गहूँ काटन व्यस्त छन् । वर्ष भरी खाने अन्नवाली स्याहार्नु पर्ने बेलामा कोरोनाको कारण किसान घर भित्र बस्न बाध्य भए पनि खे
Read Moreचैत्र १३, २०७६ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको कारण अहिले बजारमा तरकारीको भाउ दोब्बर मूल्यसम्ममा बेच्ने गरेको उपभोक्ताहरुको गुनाशो छ । सरकारले तरकारी तथा अत्यावश
Read Moreचैत १, बैतडी | सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि प
Read Moreफागुन १७, पाल्पा | पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । स्थानीयवासी मुगीसरा लम्तरी
Read Moreफागुन १७, बाँके | प्रदेश नं ५ सरकारले ल्याएको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीले कृषि कर्मममा अथक मेहनत गरे पनि घाटा ब्यहोर्दै आएका किसानलाई प्रदेश सरकारले ल्याएको ब्याज अनुद
Read Moreविनोदसिंह विष्ट | फागुन ९, बैतडी | डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् | गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित बनेका हुन् । गाउँपालिकाको वडा नं ६ गोकुलेश्वरमा डढुवा र फाट्ने रोगका कारण लाखौँ मूल्य बराबरको गोलभेडा नष्ट
Read Moreशिला पाण्डे, पर्वत । कुश्मा नगरपालिका भित्र रहेका सुन्तला कृषकलाई तीन दिने सुन्तला खेती सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाभित्र रहेका सुन्तला कृषकलाई एकिृत गर्न र सुन्तलाको सम्भावनालाई विस्तार गर्नको लागि तीन दिने सुन्तला खेती तालिमको आयोजना गरिएको हो । तीन दिने तालिमको कुश्मा नगरपालिकाकी उपप्रमुख
Read Moreशिला पाण्डे, पर्वत । कुश्मा नगरपालिका भित्र रहेका सुन्तला कृषकलाई तीन दिने सुन्तला खेती सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाभित्र रहेका सुन्तला कृषकलाई एकिृत गर्न र सुन्तलाको सम्भावनालाई विस्तार गर्नको लागि तीन दिने सुन्तला खेती तालिमको आयोजना गरिएको हो । तीन दिने तालिमको कुश्मा नगरपालिकाकी उपप्रमुख
Read Moreपर्वतको जेठो निजि राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि.,कुश्मा पर्वत ले बिद्यार्थिलाई शारीरिक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थिका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले बिगत बर्ष हरूमा जस्तै यो बर्ष पनी एक कार्यक्रमका बिच खेलकुद सप्ताहको उद्धाटन गरिएको छ।
Read Moreमानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा प्रम
Read Moreयहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सव शुरु हुन अब तीन दिन मात्रै बाँकी रहेको बेलामा स्टल बुकिङका
Read Moreसुशीला रेग्मी | माघ ३, बेझाड | काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो । उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही
Read Moreदान बहादुर बुढा | पुस २०, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाम गाउँमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दो क्रममा रहेको छ | आम्दानीको अन्य विकल्प नभएपछि युवाहरु भेडाबाख्रा पालनलाई मुख्य पेशाका रुपमा अङ्गालेका हुन् । यो व्यवसायमा लाग्न गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक त
Read Moreपुष १८, काठमाडौँ | आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको पाँच बुँदे सहमतिसँगै किसानले जारी राखेको आन्दोलन स्थगित गरेका छन् । किसानलाई बाँकी बक्
Read Moreपर्वत । कृषकले उत्पादन गरेको बीउ भण्डारको लागि निर्माण थालिएको कोल्डस्टोर तीन वर्षदेखि अलपत्र परेको छ । मोदी गाउँपालिका २ देउपुर पातिचौर निर्माण हुन लागेकोे कोल्डस्टोर (चिस्यानकेन्द्र) बेवारिसे बनेको हो । तत्तकालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदा रु ५० लाखको विनियोजन भएर निर्माणकार
Read Moreपर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । गत बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना र असिना नपरेकोल
Read Moreपुष ५, बागलुङ | बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने
Read Moreपुष ५, नुवाकोट | नेपालको लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले नुवाकोटको विभिन्न स्थानका भ्रमण अवलोकन गर्दै यहाँको कृषिखेती एवं माछापालनसम्बन्धी जानकारी लिनुभएको छ । बिहीबार र शुक्रबार नुवाकोटको कृषि क्षेत्रअन्तर्गत माछापालन, कफी र तरकारी खेतीसम्बन्धी जानकारी लिने क्रममा राजदूत मेनले मस्य अनु
Read Moreपुस २, बाग्लुंग | यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि राेपेका थिए। चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो। गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो। बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ। बगैँचाबाटै किन्
Read Moreदान बहादुर बुढा | मंसिर २६, मुगु | बजार नपाउदा मुगुमा स्याउ कुहिएका छन् | जिलाको छायानाथ रारा नगरपालिका १४ बाममा यो बर्ष अत्याधिक फलेपछि बजार नपाउदा एक माना भट्टमा २० दान स्वाउमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ | गाउँबाट सदरमुकाम गमगढी जान ४ घण्टा लाग्छ | सडक संजालले समेत नछोएको ब
Read Moreपर्वत । पर्वतमा कोदो उत्पादन हुने क्षेत्र बाँझोमा परिणत भएको छ । कोदो उत्पादन हुँने क्षेत्रमा बाँदरको आतंक हुन थालेपछि स्थानीय किसानहरु निरुत्साहित भएका हुन् । बढ्दो बसाईसराई र युवा पुस्तामा कोदोको परिकार लोकप्रिय हुन नसक्दा कोदो विस्थापित हुन थालेको हो । कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्न
Read Moreबिनोद विष्ट | मंसिर २३, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन्। बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिए | गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्या
Read Moreदान बहादुर बुढा | मंसिर २२, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ स्थित नेटमा एक दिर्ने कृषि मेला सम्पन्न भएको छ | शनिबार गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल मुगुको आर्थिक सहयोगमा हिमालि कृषि सहकारी मुगुका कृषकले उत्पादन गरेका बस्तुहरुको प्रदशनि तथा बिक्री मेला सन्
Read More