सूचना प्रबिधि |


नवलपरासीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, २१ जना घाइते

Posted on May 30, 2019 | views : 2441 |

जेठ १६, रुपन्देही  ।  आज दिउँसो नवलपरासीको  देवचुलीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना भन्दा बढी घाईते भएका छन् । उक्त दुर्घटनामा परि गम्भिर घाइते  २ जना महिलाको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । मृतकहरुको

Read More

मदिरा र चुरोटमा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

Posted on May 30, 2019 | views : 1846 |

जेठ १६,काठमाडौं । बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन रुपैयाँ कर उठाउन सुरु हुनेछ । मदिर

Read More

भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ

Posted on May 29, 2019 | views : 2765 |

जेठ १५, काभ्रे । ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राख

Read More

अब बारुदको गन्ध आवश्यक छैन : मन्त्री बाँस्कोटा

Posted on May 28, 2019 | views : 1843 |

जेठ १४, काठमाडौंँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताउनुभएको छ ।  मन्त्री बाँस्कोटाले १२ आँैं गणतन्त्र

Read More

नेपाल टेलिकमद्वारा गणतन्त्र दिवसको अवसरमा पारेर विशेष अफर सार्वजनिक

Posted on May 27, 2019 | views : 1286 |

जेठ १३, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि आफ्ना सेवाहरुमा विशेष छुटको अफर ल्याएको छ। गणतन्त्र दिवस २०७६ को अवसरमा ग्राहकहरुलाई आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ।  मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’  उपलब्ध गराउने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार सो अन्तर्गत ५०

Read More

आज मलेसिया, कतार, दुबई कोरिया लगाएतका देशहरुको पैसाको मुल्य कति छ ?

Posted on May 27, 2019 | views : 2293 |

 जेठ १३, काठमाण्डौ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ ।  आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैय

Read More

नरहरीनाथमा ५ दिनदेखि मोवाईल सेवा अवरुद्ध

Posted on May 19, 2019 | views : 2076 |

जेठ ५, कालिकोट | कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ५ दिनदेखि सञ्चार सम्पर्कविहीन बनेको छ । नरहरीनाथ गाउँपालिका ८ लालुमा रहेको मोवाइल टावरमा खरावी आएपछि जेठ १ गतेदेखि यहाँको सञ्चार सम्पर्क बिच्छेद भएको हो । ५ दिनसम्म टावर विग्रदा पनि गाउँपालिकाले चासो नदेखाएको स्थानीयले देखेसो पोखेका छन् । लालुको

Read More

नेपाल टेलिकम अफरः दश पैसामा एक मिनेटसम्म कुराकानी

Posted on May 19, 2019 | views : 3283 |

जेठ ५, काठमाडौं– उहिले बाजेका पालामा दश पैसाले धेरै चिज किन्न सकिन्थ्यो रे ! अहिले हाम्रा पालामा त दश पैसा अस्तित्वमा नै छैन । यसको पनि केही काम आउँछ भनेर पत्याउन पनि सकिँदैन । तर नेपाल टेलिकमले फेरी पुरानो समय फिर्ता ल्याइदिएको छ र दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ । आम ग्राहकको हितला

Read More

भायनेटको नयाँ अफर: क्रिकेट वल्र्डकप मेनिया, ४३ इन्चको टि.भि जित्ने मौका

Posted on May 19, 2019 | views : 2351 |

जेठ ५, काठमाडौं | नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट क्रिकेट वल्र्ड कप मेनिया” नामक नयाँ अफर ल्याएको छ ।  यस अफर अन्तर्गत भायनेटका ग्राह

Read More

फेसबुक चलाउनुहुन्छ ? अबदेखि सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देख्न पाइने

Posted on May 19, 2019 | views : 2277 |

जेठ ५, काठमाडौं । तपाई हरेक दिन फेसबुक चलाउनु हुन्छ ? तर तपाइलाई आफ्ना बेस्ट फ्रेण्डका गतिविधिहरु बारे खासै थाहा नहुन सक्छ । यस्तै कुरालाई ध्यानमा राखेर  फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ ।  जस मार्फत प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका स

Read More

बजेटअघि नै मूल्यवृद्धि : गाेलभेडाकाे भाउ दाेब्बर

Posted on May 19, 2019 | views : 1719 |

जेठ ५, काठमाडाै । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ

Read More

एनसेलका प्रबन्धक सञ्चालकको राजीनामा

Posted on May 14, 2019 | views : 2431 |

वैशाख ३१, काठमाडौं | निजी दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले राजीनामा दिएका छन् । उनको राजीनामा वैशाख २७ गते स्वीकृत भएको हो ।  एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो । पारिवारिक कारण देखाउँदै उनले राजीनामा द

Read More

‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’

Posted on May 14, 2019 | views : 2342 |

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उहाँले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताउनुभयो ।  सरकार प्रे

Read More

एनसेलले आजैबाट लागु हुनेगरी ‘ट्राभलर्स सिम’ल्यायो, यस्ता छन् आकर्षण सुविधाहरु

Posted on May 14, 2019 | views : 3176 |

बैशाख ३१, काठमाण्डौ – विश्वका विभिन्न कुनाबाट बिदामनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।  एनसेल प्रालिले मंगलबारदेखि लागू हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यस अन्तर्गत, नेप

Read More

सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ ? सरकारले संसदमा दर्ता गरेको यो ऐन अवश्य पढ्नुहोस् !

Posted on May 13, 2019 | views : 3402 |

बैशाख ३०, काठमाडौं । सरकारले कडा सजायको प्रावधानसहित सूचना तथा प्रविधि ऐन ल्याउन लागेको छ । सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि ऐनमा सामाजिक सञ्जाल दर्ता नगरी चलाउन नपाइने व्यवस्थासंगै कसैमाथि गाली बेइज्यती हुने गरी कमेन्ट गरेका कडा सजायाको प्रावधान राखिएको छ । प्रस्तावित ऐनको दफा ९४ मा फेसबुक

Read More

अनलाइन सेवाले झन सास्ती

Posted on May 12, 2019 | views : 2392 |

वैशाख २९,  कैलाली । कैलालीको टीकापुरस्थित मालपोत कार्यालयमा अनलाइन प्रणालीमार्फत सेवा दिन थालिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले कार्यालयले वैशाख १५ गतेदेखि अनलाइन प्रणालीमार्फत काम थालेको भए पनि अनलाइन सेवाले कर्मचारीलाई समेत हैरानी भएको छ । टाढा÷टाढाबाट आएका सेव

Read More

आचारसंहिता उल्लंघन गर्ने अनलाइनको सूचीकरण रद्ध हुने

Posted on May 10, 2019 | views : 2343 |

बैशाख २७, काठमाण्डौ ।  प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालना नगर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्ध गर्ने भएको छ ।   प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन उपसमितिको बैठकले बारम्बार सचेत गराउँदा पनि आचारसंहिता पालना गर्न अटेर गर्ने अनलाइन सञ्चारमाध्यमको अबदेखि सूचिकरण र

Read More

८ कारण जसले मोबाइल ह्याङ बनाउँछ

Posted on May 10, 2019 | views : 2725 |

मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् । प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई 

Read More

Xiaomi द्वारा नेपालमा ३२ एमपी सेल्फी क्यामेरा भएको फोन सार्वजनिक, मूल्य कति ?

Posted on May 08, 2019 | views : 2572 |

वैशाख २५, काठमाडौं | शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो ।  यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी हाम्रो ग्राहकहरुमाझ स

Read More

फेसबुकले भिडियो च्याट एप बन्द गर्दै, कहिलेसम्म चल्छ ?

Posted on May 06, 2019 | views : 2436 |

बैशाख २३, काठमाडौं | फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सु

Read More

सरकारी 'सर्भर' डाउन, देशरभरका सरकारी सेवा प्रभावित

Posted on May 05, 2019 | views : 2301 |

बैशाख २२, काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि सरकारी कार्यालयका वेबसाइट चल्न छोडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् ।  सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी

Read More

घरको सवैतिर वाइफाई नटिपेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

Posted on May 01, 2019 | views : 3511 |

काठमाडौं | घरमा इन्टरनेट जोडेपनि घरको सबै कोठामा वाइफाइ नपुगेर चिन्तित हुनुहुन्छ ? त्यस्तो चिन्ताले सताएको छ भने अव मुक्त हुनुहोस् । किनकी वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ । घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको डेड स्पट या सिग्नल नभएको ठाउँको समस्य

Read More

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्ने चार जना पक्राउ

Posted on April 30, 2019 | views : 3711 |

बैशाख १७, काठमाडौँ । प्रहरीलाई हातपात गर्ने चार जना आज पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारीक्लब नजीक ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्ने काठमाडौँ बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार आज बिहान पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्

Read More

सामसङ ग्यालेक्सी A70 नेपाली बजारमा, यस्ता छन् नयाँ फिचर (हेर्नुहोस् मुल्यसहित)

Posted on April 30, 2019 | views : 3282 |

बैशाख १७, काठमाडौं– सामसङ नेपालले ग्यालेक्सी A70 नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी एहरु मध्येको पाँचौं स्मार्टफोन हो ।  ग्यालेक्सी ए७०मा अनेकौं फिचर्सहरु रहेका छन्, यसमा ३२ मेगापिक्सल सहितको शक्तिशाली ट्रिपल रेयर क्यामरा रहेको छ, जसले शानदार सुपर स्लो मो भिडियो शुट गर्न सक्षम छ । ग

Read More