सूचना प्रबिधि |


अबदेखि विदेश पुगेर पनि नेपाली नम्बरबाटै नेपालमा कल गर्न सकिने

Posted on April 29, 2019 | views : 10631 |

वैशाख १६, काठमाडौँ ।  नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।  प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै

Read More

सामसुङ फोन प्रयोग गर्नुहुन्छ ? खसेर फुटे वा बिग्रिए नयाँ पाइन्छ !

Posted on April 27, 2019 | views : 4427 |

वैशाख १४, काठमाडौँ | मोबाइल फोन सेट खसेर फुट्यो वा कुनै पनि कारणले बिग्रिएमा चिन्ता लिनु पर्दैन । किनकी तपाइले किनेका महँगा सामसुङ फोनका सेटहरुमा १ बर्षको बिमा हुन्छ । पछिल्लो समय किनिएका महँगा सेट प्राय सबैको बिमा गरिएको हुन्छ । ग्राहकले फोन किनेको १ बर्षसम्म बिमाबापत आफूले किने फोनमा ६ हजार भन्दा

Read More

इन्टरनेटले कामकाज सहज

Posted on April 26, 2019 | views : 1784 |

वैशाख १३, बेझाड (रासस) | रामपुर नगरपालिकाका सबै वडा कार्यालयमा इन्टरनेट सेवा शुरु भएको छ । नगरका १० वटै वडा कार्यालयमा यसै आर्थिक वर्षदेखि इन्टरनेटबाट सेवा दिन थालेपछि कार्यालयको कामकाज सहज भएको कर्मचारी बताउँछन् । इन्टरनेटको सुविधा बिस्तार भएपछि नगरपालिकाको सूचना सबै वडा कार्यालयसम्म पुर्याउन सजिलो

Read More

खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले दियो अनुमति

Posted on April 24, 2019 | views : 2776 |

वैशाख ११, काठमाडौं | खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो

Read More

हुवावेलाई बेलायत सरकारले दियो यस्तो सहमति

Posted on April 24, 2019 | views : 1676 |

 बैशाख  ११, लन्डन | बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिनुभएको छ ।  बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा

Read More

फेसबुक मेसेन्जरमा एकैपटक ५ वटा सम्म एकाउन्ट चलाउन सकिने, यस्तो छ तरिका

Posted on April 23, 2019 | views : 2969 |

काठमाडौं । कयौं मानिसहरु यस्ता हुन्छन की उनीहरु फेसबुकमा एक भन्दा धेरै एकाउन्ट प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई सँधै यो समस्या हुन्छ की कसरी एकैपटक ती एकान्टसको म्यासेन्जर प्रयोग गर्ने भनेर । तर यो निकै सजिलो र सहज छ । एउटै स्मार्टफोनबाट आफ्नो एक भन्दा धेरै फेसबुक मेसेन्जर एकाउन्ट चलाउन सकिन्छ ।

Read More

OPPO को F11pro र F11 नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ? हेर्नुहोस्

Posted on April 23, 2019 | views : 3960 |

बैशाख १०, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत ओप्पो एफ ११ प्रो नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि समाहित उक्त फोन सार्वजनिक भएको छ । ओप्पो एफ ११ प्रो मोबाइलको पछा

Read More

अन्तरीक्ष केन्द्रमा नेपाली स्याटलाइट सफलतापूर्वक जोडियो

Posted on April 22, 2019 | views : 1981 |

बैशाख ९, काठमाडौं–अन्तरीक्षका लागि प्रक्षेपण गरिएको ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्

Read More

बागलुङको दुई विद्यालयलाई पशु विज्ञान अध्यापनका लागि अनुमति

Posted on April 20, 2019 | views : 1697 |

वैशाख ७, गलकोट । बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ ।   जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो । शिक्षा विज्ञान त

Read More

भविष्यमा प्लेनलाई कुनै विमानस्थल नचाहिने !

Posted on April 19, 2019 | views : 2418 |

काठमाडौं । ‘टिल्ट–रोटोर’वायुयान हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । यसलाई शक्ति राष्ट्रका सेनाले लामो समयदेखि उडाइरहेका छन् । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने भएको छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय

Read More

नेपाल टेलिकमको 4G सेवा देशभर विस्तार गरिने

Posted on April 18, 2019 | views : 3728 |

सुशील दर्नाल | वैशाख ५, काठमाडौँ (रासस) | नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनील

Read More

ओप्पोको A11 PRO नेपालमा सार्वजनिक हुँदै, के-के छन् फिचर्स ? हेर्नुहोस्

Posted on April 18, 2019 | views : 2186 |

बैशाख ५, काठमाडौं– ओपोले एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने भएको छ । यहि बैशाख ९ गते उक्त फोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दि

Read More

अन्तरिक्षमा करिब एक वर्ष बिताएका केलीको ‘डिएनए’ बदलिएपछि...

Posted on April 17, 2019 | views : 2033 |

काठमाडौं | अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए ।  नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरहेको सयममा केल

Read More

भारतमा टिकटकमाथि प्रतिबन्ध

Posted on April 17, 2019 | views : 2088 |

बैशाख ४, काठमाडौं | भारतमा गुगलको प्लेस्टोर र एपस्टाेरबाट ‘टिकटक’ हटाइएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोरबाट अब टिकटक डाउनलोड उपलब्ध हुने छैन । गएको सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । त

Read More

नेपाल अब अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट–१

Posted on April 17, 2019 | views : 2349 |

बैशाख ४, काठमाडौँ । पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यो समाचार आजको नागरिक

Read More

सामसुङको ग्यालेक्सी A20 नेपाली बजारमा (विशेषता र मुल्यसहित)

Posted on April 16, 2019 | views : 2931 |

चैत ३, काठमाण्डाै - सामसुङले ग्यालेक्सी ए२० स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त फोन ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो फोन भएकाे कम्पनीले जनाएकाे छ । ग्यालेक्सी ए२० मा डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, तथा चाँडो चार्ज हुने ४००० मिलि एम्प आवरकाे ब्याट्री रहेको छ भने सुपर एमोलेड ड

Read More

राजनीतिज्ञहरुको बिल्ला गरेको भन्दै टिकटकलाई एप स्टोरबाट हटाउन सरकारको आग्रह

Posted on April 16, 2019 | views : 3082 |

बैशाख ३, काठमाडौं | भारत सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो । भारतको सुचना तथा प्रविधि मन्त्रालयले ग

Read More

हिरो मोटरकर्पले ल्यायो फेमिली स्कुटर- डेस्टेनी १२५, काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्टमा लिन सकिने

Posted on April 16, 2019 | views : 2109 |

बैशाख ३,काठमाडौँ । हिरो मोटरकार्प लि. ले आइ थ्री एस प्रविधि सहितको फेमिली स्कुटर- डेस्टेनी १२५ सार्वजनिक गरेको छ। भारतमा बिक्रि शुरु गरेको केहि महिना मै नेपालमा पनि बिक्रि शुरु गरिएको कम्पनीले जनाएको छ ।   नेपालमा डेस्टेनी १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार मूल्य तोकिएको छ । काठमाडौँम

Read More

बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने

Posted on April 16, 2019 | views : 2026 |

वैशाख ३, बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो । महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेकोे मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्

Read More

खोटाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना गम्भीर घाइते

Posted on April 16, 2019 | views : 859 |

 वैशाख ३, खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी

Read More

चितवनमा २०७५ सालमा दुर्घटनामा परि १५५ जनाको मृत्यु, २३५ गम्भीर घाइते

Posted on April 15, 2019 | views : 2416 |

वैशाख २, चितवन । (रासस) ः जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घट

Read More

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

Posted on April 14, 2019 | views : 3199 |

वैशाख १, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।  नेपालीहरुले नयाँ बर्षको उत्सव मनाईरहँदा आफूले कैद गरेका तश्वीरहरु फेसबुकमा राख्न नपाउँदा तनाबमा छन् । कतिपय त आफ्नो इन्टरनेट नै नचलेको भन्ने ठानेर झुक्किए ।  फेसबुक र इन्स्टाग्राममा समस्या आएपछी  पूर्ण रूपमा च

Read More

नयाँ वर्षकै दिन नेपालमा फेसबुक 'डाउन', कहिले चल्छ ?

Posted on April 14, 2019 | views : 1875 |

बैशाख १, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् ।  नेपालमा पनि आइतबार दिउँसोदेखि यो समस्या देखिएको छ ।  डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको

Read More

जनकपुरमा टेलिकमको एफटीटीएच सेवा

Posted on April 13, 2019 | views : 1610 |

चैत ३०, धनुषा (रासस) | जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनकपुरधाममा एफटीटीएच सेवाको शुरुआत गर्नुभयो ।  मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नं २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको शुरुआत गर्नुभएको हो । उक्

Read More