सूचना प्रबिधि |


फेसबुकले नाम परिवर्तन गरेपछि ट्विटरमा मजाक !

Posted on October 31, 2021 | views : 1816 |

कात्तिक १४, न्युयोर्क | एजेन्सी | फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले व्यंग्य गर्न थालेका छन् । कम्पनीले नाम परिवर्तन गरेर मेटा राखेपछि ट्विटर प्रयोगकर्ताले मजाक गरेका छन् ।  एक प्रयोगकर्ताले नयाँ नाम लागूऔषध जस्तो लागेको प्रतिकृया दिएका छन् । ‘तपाई मेटामा हुनुह

Read More

फेसबुकले गर्‍यो नाम परिवर्तन

Posted on October 29, 2021 | views : 2423 |

कात्तिक १२, न्युयोर्क | एजेन्सी | फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम

Read More

फेसबुकको नाम फेरिदै

Posted on October 21, 2021 | views : 3142 |

कात्तिक ४, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक

Read More

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्किएर ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

Posted on October 20, 2021 | views : 3328 |

कात्तिक ३, हनोई | एजेन्सी | अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो ।  उनले मोबाइल चार्ज गर्दै  कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो

Read More

आजदेखि ९० दिनको लागि नेपाल टेलिकमको अटम अफर, यस्ता छन् सुविधाहरु

Posted on October 18, 2021 | views : 3710 |

कात्तिक १, काठमाडौँ | नेपाल टेलिकमले आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा अटम अफर उपलब्ध गराउने भएको छ । टेलीकमको यो अफर आज कार्तिक १ देखि ९० दिनसम्म लागु हुने छ । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर  यो अफर ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुने

Read More

आइफोन १३ को व्यापारमा गम्भीर धक्का, एक करोड फोन कटौती, यस्तो छ कारण

Posted on October 15, 2021 | views : 1800 |

असोज २९, काठमाडौं । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको

Read More

कसरी भए फेसबुक, इन्स्टा र ह्वाट्सएप डाउन ?

Posted on October 05, 2021 | views : 2084 |

असोज १९ , काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन भएका थिए।  जसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्मले पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पन

Read More

६ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा

Posted on October 05, 2021 | views : 2506 |

असोज १९ , काठमाडौँ (एजेन्सी)।  सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर

Read More

काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

Posted on October 03, 2021 | views : 1623 |

असोज १७ , काठमाडौँ ।  शनिवारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणले तार काट्दा अधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ क्यान ले अति आवश्यक सेवामा सरकारी अवरोध भएको भन्दै विरोध जनाएको छ। क्

Read More

फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट सेवाप्रदायकको तार काट्दै प्राधिकरण

Posted on October 02, 2021 | views : 1395 |

असोज १६, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्दैछ ।  विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकको तार तथा उपकरण हटाउ

Read More

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

Posted on September 30, 2021 | views : 1372 |

असोज १४, काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो । कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस

Read More

'नमस्ते पे' सञ्चालनमा, यस्ता छन् सुविधाहरु

Posted on September 15, 2021 | views : 1726 |

भदौ ३०, काठमाडौँ (रासस) । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ आज सार्वजनिक गरेको छ । लामो समयको तयारी पश्चात कम्पनीले आजदेखि मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर

Read More

यूट्यूब पनि करको दायरामा, कति तिर्नुपर्छ ?

Posted on September 10, 2021 | views : 1947 |

भदौ २५, काठमाडौँ | पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पे

Read More

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

Posted on September 07, 2021 | views : 1910 |

भदौ २२, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै आज नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।  एनसेलले आफ्ना ग

Read More

के तपाई मोबाइल रातभर चार्जमा राख्नुहुन्छ ?

Posted on September 05, 2021 | views : 2787 |

भदौ २०, काठमाडौं । पछिल्लो समय आधुनिक प्रविधिको विकाश बढेसँगै मोबाइल फोन प्रयोग नगर्ने मानिस सायद कमै होलान् । बच्चादेखि वृद्धसम्म सबैको हात हातमा माेबाइल पाउन सकिन्छ । आजभालि मोबाइल बिनाको समय त मानिसले कल्पना पनि गर्न सक्दैनन् । तर, के हामीलाई थाहा छ मोबाइल फोन रातभर चार्जमा राख्दा यसको असर के हुन

Read More

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटः २५७ स्थानीय तहसँग सम्झौता

Posted on September 01, 2021 | views : 1414 |

भदौ १६, काठमाडौँ (रासस)। भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण साम

Read More

एसईई दिएका विद्यार्थीलाई १ रुपैयाँमै एनसेलको सिम, यस्ता छन् विशेषता

Posted on August 31, 2021 | views : 1707 |

भदौ १५, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर स्वरुप ‘पहिलो सिम’ योजना ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत फाइदा

Read More

हजार दूरी विस्तार भयो अप्टिल फाइवर

Posted on August 31, 2021 | views : 2917 |

भदौ १५, काठमाडौँ | सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८

Read More

हजार दूरी विस्तार भयो अप्टिल फाइवर

Posted on August 31, 2021 | views : 2486 |

भदौ १५, काठमाडौँ (रासस)। सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गरा

Read More

मोबाइल हरायो ? यस्तो छ फेला पार्ने र फोनका डाटा मेट्ने तरिका

Posted on August 24, 2021 | views : 1939 |

भदौ ८, काठमाडौं । आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न सक्न

Read More

नेपाल टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म

Posted on August 08, 2021 | views : 1713 |

साउन २४, काठमाडौँ । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा

Read More

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

Posted on August 07, 2021 | views : 1805 |

साउन २३, कंचनपुर |  सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान ग

Read More

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

Posted on August 03, 2021 | views : 1743 |

समुन्द्रा घिमिरे । साउन १९, काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म

Read More

घट्दै फोरजीका प्रयोगकर्ता, ९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट

Posted on July 29, 2021 | views : 1634 |

समुन्द्रा घिमिरे । साउन १४, काठमाडौँ । पछिल्लो समय नेपालमा  फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।  नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म

Read More