सूचना प्रबिधि |


भोलीदेखि इन्टरनेट शुल्क बढ्ने, कति बढ्दैछ शुल्क ?

Posted on July 16, 2019 | views : 4676 |

असार ३१, काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले

Read More

नेपालमै पहिलोपटक बागलुङमा टेलिकमको फाइबर सेवा शुरु

Posted on July 15, 2019 | views : 1954 |

असार ३०, गलकोट । नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ ।  टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शु

Read More

खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

Posted on July 11, 2019 | views : 2044 |

असार २६, काठमाडौं | शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात

Read More

आगामी तीन वर्षमा भक्तपुर देशकै नमूना जिल्ला बन्ने श्रममन्त्रीको दाबी

Posted on July 08, 2019 | views : 1404 |

असार २३, भक्तपुर । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता आगामी तीन वर्षभित्रमा अक्षरश पालना पूरा गर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको पाँचाँै नगरसभाले पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गर्दै उहाँले अञ्जानमा भएका त्रुटिलाई जनताको सु

Read More

अनौठा प्रकृतिका दुइ घटना : युवतीलाई किला घोप्ने र युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने

Posted on July 07, 2019 | views : 2956 |

नारायण ढुङ्गाना, असार २२, काठमाडौँ (रासस) । हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्काे युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।  किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा ए

Read More

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Posted on July 05, 2019 | views : 1905 |

असार २०, सप्तरी । सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उहाँकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजि

Read More

डोटीमा सर्पले डस्दा एक महिलाको मृत्यु

Posted on July 03, 2019 | views : 1885 |

असर १८, डोटी । शिखर नगरपालिका वडा नं १ मा आज अपराह्न सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तका अनुसार  खेतमा काम गरिरहेका समयमा सो नगरपालिका १ कालागाढ बस्ने ४२ वर्षीया जमुनादेवी कार्कीलाई सर्पले डसेपछि उपचारका क्रम

Read More

अपराधीको अनुहार देखेर झुट पक्रिने एआई सिस्टम, ब्रिटेन र भारतमा परिक्षण हुँदै

Posted on July 02, 2019 | views : 2101 |

असार १७, काठमाडौँ | सोधपुछको क्रममा अपराधीले झुट बोल्दैछ वा साचो ? अब एक प्रविधिले अनुहारको भावकै आधारमा बताईदिनेछ । लन्डनको स्टार्टअप फेससफ्टले आर्टिफिशियल इन्टेलीजेन्समार्फत यस्तो सिस्टम तयार गरेको छ कि जो मानिसको अनुहारको इमोसनलाई पढेर साचो/झुटो पत्ता लगाउन सक्छ । यसको परिक्षण छिट्टै ब्रिटेन र भा

Read More

स्कुलका विधार्थीलाई लक्षित गरि म्याक्स कनेक्टले ल्यायो 'स्मार्टर' मोबाइल एप, एपबाट नै पढ्न पाइने

Posted on June 28, 2019 | views : 11395 |

असार १३, काठमाडौं । स्कुल लेवलका विधार्थीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने 'स्मार्टर' मोबाइल एप सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा. लिले संचालनमा ल्याएको मोबाइल एपको एक कार्यक्रमका विच महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरे ।  कक्षा ४ देखि ९ सम्मका विधार्थ

Read More

विप्लब समुहका चार कार्यकर्ता पक्राउ

Posted on June 25, 2019 | views : 1727 |

असार १०, रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् ।  त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्

Read More

प्रेसमाथि कहीँबाट कुनै खतरा छैन : मन्त्री बाँस्कोटा

Posted on June 21, 2019 | views : 1687 |

असार ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाउनुभएको प्

Read More

वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च, ११ महिनामा ५०२ को मृत्यु

Posted on June 18, 2019 | views : 2544 |

असार ३, काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मान

Read More

नेपाली स्याट–१ आकाशमा छाडियो, नेपाल, जापान र श्रीलङ्काका लागि आजको दिन अविष्मरणीय

Posted on June 17, 2019 | views : 2346 |

असार २, काठमाडौँ | नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।  डेढ महीन

Read More

लोकसेवाको अनलाइन फर्म भर्ने सिस्टममा समस्या, सुधार गर्दै आयोग

Posted on June 17, 2019 | views : 10466 |

असार २,काठमाडौं । लोकसेवा आयोगको परिक्षाका लागि आवेदन दिने अनलाइन सिस्टममा समस्या आएको छ । अनलाइन सिस्टममा समस्या आएपछि फारम भर्न चाहनेहरू मर्कामा परेका छन् ।  आयोगको www.psconline.psc.gov.np/ वेबसाइट छिन् छिनमा खुल्ने र बन्द हुने गरेको छ । लग इन गरेकाहरुको पनि विवरण भर्न सकेका छैनन् । फारम भर्

Read More

प्रदेश नं १ मा ४२ अर्बको बजेट सार्वजनिक

Posted on June 16, 2019 | views : 2242 |

असार १, विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ । कूल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत,

Read More

इन्टरनेटमा अंकुशः सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनु पर्ने

Posted on June 16, 2019 | views : 2043 |

असार १, काठमाडौं । इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । धेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा

Read More

दाङका एक युवकले अमेरिका जाने सपनामा ७५ लाख डुबाएर १७ महिना जेल परे

Posted on June 15, 2019 | views : 4842 |

 जेठ ३२, काठमाडौं  । दाङका एक युवकले अमेरिका जाने सपनामा ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले

Read More

बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई एक करोड अनुदान प्रदान

Posted on June 14, 2019 | views : 1974 |

 जेठ ३१,गलकोट  । कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौल

Read More

मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

Posted on June 12, 2019 | views : 1897 |

 जेठ २९, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउनुभ

Read More

मौरिसस जाने १६ नेपालीलाई एयरपोर्टले फर्कायो

Posted on June 12, 2019 | views : 3906 |

जेठ २९, काठमाडौं। रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ । नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ । मौरिससमा र

Read More

पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

Posted on June 01, 2019 | views : 2176 |

जेठ १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ। शुक्रबार त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन एवम् प्राध्यापाक रमेशसिंह भण्डारीको टिमले कलेजो प्रत्यारोपण गरेको हो। प्रत्यारोपणका लागि ५८ वर्षीय बुवालाई ३३ वर्षीय छोरीले कलेजो दिएकी हुन्। शुक्र

Read More

अमेरिकी नेतृत्वको आइएस लक्षित हवाई आक्रमणमा एक हजार ३०० नागरिकको मृत्यु

Posted on May 31, 2019 | views : 3924 |

जेठ १७, बेरुत,रासस/एएफपी । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा अहिलेसम्म एक हजार ३०० आमनागरिक मारिएका छन् ।     गठबन्धनले शुक्रबार दिएको जानकारी अनुसार गत सन् २०१४ देखि अहिलेसम्म इराक र सिरियामा आइएस लडाक

Read More

डोटीमा आँखा पाक्ने रोगको महामारी

Posted on May 31, 2019 | views : 1830 |

जेठ १७, डोटी । जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कार

Read More

जापानको नारिता विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

Posted on May 30, 2019 | views : 1905 |

जेठ १६,  टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ ।  जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ।  यस प्रयोजनका लागि चार ओट

Read More