पुस १५, धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला ति
Read Moreचिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङका एक ब्यक्तिले विद्धालयलाई एक लाख सहयोग गरेका छन् । ब्रिटिस सेनामा कार्यरत डाडाँगाउका ध्यानप्रसाद राईले जिल्लाको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गरेका हुन् । बेलायती सेनाको मेजर पदमा कार्यरत राईले बिहिबार बिद्यालयमा आय
Read Moreकाठमाडौं । पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी माग्दै ब्याट्री रिप्लेसको मूल्य तीन गुणा घटाएर सुबिधा दिने भएको छ । पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हु
Read Moreपुस ११, काँकडभिट्टा (रासस) | नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् । ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–
Read Moreअष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख अाठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाज
Read Moreपुस ९, बेईजिङ (रासस/सिन्ह्वा) | चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो । यो अवधिमा अरु दुई
Read Moreपुस ९, बिबिसी | पछिल्लो समय आइफोन स्लो हुने गरेको प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि एप्पल आफैले यसबारे खुलासा गरेको छ । एप्पल आफैंले पूराना मोडेलका आइफोनको परफर्मेन्स स्लो बनाइदिएको पुष्टि गरेको हो । प्रयोगकर्ताहरुले नयाँ आइफोन किन्न बाध्य पार्नका लागि एप्पलले पुराना आइफोन स्लो बनाएको आरोपलाई खण्डन ग
Read Moreपुस ६, काठमाडौं । नेपाली दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको प्याकसहित ‘विन्टर अफर’ ल्याएको छ । यो अफर भोलि शुक्रबारदेखि सुरु भएर माघ २१ गते सम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाट
Read Moreपुस ५, काठमाडौँ | आइफोनसँगको प्रतिष्पर्धी मानिएको सामसुङले ए सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले ग्यालेक्सी A8 (2018) तथा A8 प्लस (2018) सार्वजनिक गरेको हो । कम्पनीले युरोपेली बजारमा यी दुई फोन लञ्च समेत गरेको छ । यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्
Read Moreपुस ५, काठमाडौं | सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै । सरकारले नेतृत्व हस्तान्तरणका लागि संवैधानिक र कानुनी जटिलता बाँकी रहेको स्पष्ट पारेको छ। जटिलताको निकास ननिस्केसम्म नेतृत्व हस्तान्तरणमा कठिनाइ भएको सरकारका प्रवक्तासमेत रहेका सूचन
Read Moreमङ्सिर २९, म्याग्दी । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ । पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरने
Read Moreमङ्सिर २६, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ । अहिले समानुपातिकमा आफुलाई अग्र स्थानमा राख्दै एमालेले झन्डै ८ लाख मत पुर्याउन लाग्दा कांग्रेस दोश्रो, माओवादी
Read Moreमङ्सिर ६, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवि लामीछानेले आफ्नो पछिल्लो कार्यक्रम युएईबाटै संचालन गरेका छन् । स्टुडियोबाटै संचालन हुने यस कार्यक्रम पहिलो पटक विदेशबाट प्रत्यक्ष प्रसारण भएको हो । कार्यक्रममा पत्रकार लामिछानेए बैएशिक रोजगारीको शिलशिलामा दुबई
Read Moreमंसिर १९, काठमाडौँ । फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेर
Read More७७ जिल्लाकै मत गणना अपडेट फेसबुकबाट पाउन सक्नुहुनेछ, तलको मध्ये आफुलाई अपडेट चाहिने जिल्ला छानेर लाइक दिनुहोला | जिल्ला अनुसार ताजा मत अपडेट फेसबुकमै पाउनुहुनेछ... ABCD Achham Arghakhanchi Baglung Baitadi Bajhang Bajura Banke Bara Bardiya Bhaktapur Bhojpur Chitwan Dadel
Read Moreमंसिर १७, रुकुम | (रासस) | जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ । रुकुम(पश्चिम)को यो नगरपालिकाले पहिलो पटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको रु एक लाख भन्दाबढीको लगानीमा पहिलो पटक नगरपालिकाको कार्यालय तथा वडा नं ९ र १० को कार्यालयम
Read Moreमङ्सिर १४, काठमाडौं | संसारकै ख्यातिप्राप्त फोन आइफोनको पछिल्लो आइफोन एक्स अर्थात आइफोन टेन नेपाली प्रयोगकर्ताका लागि भोलीदेखि उपलब्ध हुने भएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु म्याकबुक्स, आइप्याड, आइम्याकको एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन भोली अर्थात डिसेम्बर १ देखि सार्वजनिक
Read Moreमङ्सिर १२, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु सार्वजनिक गरेको छ । ऐनसेलले मंगलबार प्रस विज्ञप्ती जारी गर्दै चार किसिमका नयाँ भ्वइस प्याकहरु सार्वजनिक गरेको हो । कम्पनीले नयाँ भ्वाइस प्याकहरु आगामी बिहीबारदेखि ९० दिनको लागि संचालन
Read Moreमंसिर १०, काठमाडौं । नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । टेलिकमले पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको
Read Moreमंसिर ८, काठमाडौं | नेपालमा दोश्रो ठुलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । एनसेलका सिम प्रयोग गर्ने ग्राहकहरुले अब पहिले भन्दा सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने भएका हुन् । एनसेलको नयाँ भ्वाइस प्याककासाथ एनसेलका ग्र
Read Moreमङ्सिर ५, काठमाडौँ | साथीलाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको छ । तपाईले आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्
Read Moreमङ्सिर ४, काठमाडौँ | फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफसेआफ परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि 'Remembering' भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ । साथै उन
Read Moreकात्तिक ३०, काठमाडौं । आइफोन ८ र आइफोन ८ प्लस भोलिदेखि नेपाली बजारमा बिक्रि हुने भएको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन ८ तथा आइफोन ८ प्लस भोलि नेपालमा सार्वजनिक गर्ने जनाएको हो । आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात
Read Moreकात्तिक ३०, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले 'तीनको तड्का' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छ
Read More