सूचना प्रबिधि |


लकडाउनमा टेलिकमको ‘स्टे कनेक्टेड’ : ३९ रुपैयाँमा दिनभर अनलिमिटेड डेटा

Posted on May 13, 2021 | views : 2502 |

वैशाख  ३०, काठमाडौँ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधाका लागि नेपाल टेलिकमले वैशाख ३१ (मे १४) देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलि

Read More

यूएईको कलमा एनसेलको नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने मौका

Posted on May 10, 2021 | views : 2088 |

वैशाख २७, काठमाडौं। एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने अवसर ल्याउने भएको छ् । एनसेल आजियाटा लिमिटेडले इदको अवसर पारेर भोलि वैशाख २८ मंगलबारदेखि लागू हुने गरी नयाँ योजना ल्याएको हो ।  यो योजना सुचारु भएको दिन देखि ७ दिनको लागि संचालनमा रहनेछ

Read More

एनसेलले ल्यायो सुलभ अफर, डाटा बोनस देखि सापटीसम्मको राहत प्याकहरु

Posted on May 07, 2021 | views : 2754 |

वैशाख २४, काठमाडौं । कोभिड–१९को दोस्रो लहरले सिर्जना गरेको हालको अवस्थामा एनसेलले आफ्ना सेवामा विभिन्न उपभोक्ता मैत्री राहत अफरहरु ल्याएको छ ।  महामारीको यो विषम अवस्थामा ग्राहकहरुलाई सहज रुपमा सम्पर्क गर्न सघाउने उद्देश्यले आफ्नो सेवामा थप अफरहरु दिएको एनसेलले जनाएको छ । यस किसिमको सार्वजनिक स

Read More

नेपाल टेलिकमले ल्यायो सस्तो शुल्कमा डाटा र भ्वाइस प्याक सुविधा, कसरी लिने ?

Posted on May 04, 2021 | views : 4908 |

वैशाख २१, काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकका लागि नयाँ अफर ल्याएको छ । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकलाई सहजरुपमा उपयोग गर्न सक्ने गरी आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याइएको बताएको छ । टेलिकमले एक दिने, अनमिलिटेड २ घण्टा, ७ दिने र २८ दिने डाटा र भ्वाइस सस्तो शुल्क

Read More

कतार एयरवेज जडान गर्यो यस्तो सिस्टम

Posted on April 22, 2021 | views : 4660 |

वैशाख ९, दोहा । कतार एयरवेजले भाइरस र ब्याक्टेरिया निश्क्रिय पार्ने हनिवेलको अल्ट्रा भायलेट (युभी) क्याबिन सिस्टम जडान गरेको छ । एयरवेज युभी क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको हो । हनिवेल युभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता व

Read More

नेपाल टेलिकमका विभिन्न सेवा लिन यी निशुल्क नम्बर प्रयोग गर्नुहोस

Posted on April 08, 2021 | views : 2338 |

चैत २६, काठमाडौं । नेपाल टेलिकमका विभिन्न् निशुल्क नम्बरहरुबाट सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्न सकिन्छ । कम्पनीले विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन १९१, १९७, १९८ र १४९८ नम्बरहरु उपलब्ध गराएको छ । सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका

Read More

साढे दुई करोडको पहुँचमा इन्टरनेट

Posted on April 02, 2021 | views : 2791 |

चैत २०, काठमाडौँ । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । गत पुस महिनाको तुलन

Read More

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

Posted on April 01, 2021 | views : 1676 |

चैत १९, काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्र

Read More

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

Posted on March 29, 2021 | views : 1510 |

चैत १६, धादिङ | बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन

Read More

टेलिकमबाट फाइभ-जी परीक्षण थाल्ने निर्णय

Posted on March 28, 2021 | views : 1659 |

चैत १५, काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भने

Read More

७६७ किमी क्षेत्रमा अप्टिकल फाइबर जडान

Posted on March 24, 2021 | views : 1467 |

चैत ११, काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत म

Read More

देशभर ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

Posted on March 24, 2021 | views : 1297 |

चैत ११, काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ ।  प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन

Read More

राष्ट्रिय फ्रिक्वेन्सी नीति’ आउने

Posted on March 22, 2021 | views : 1249 |

चैत ९, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए-नभएको बारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २० औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित ‘सामुदायिक रेडियोः नीतिग

Read More

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय

Posted on March 17, 2021 | views : 1574 |

चैत ४, काठमाडौँ । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो ।  परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल

Read More

अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

Posted on March 16, 2021 | views : 1450 |

चैत ३, काठमाडौं । खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् ।  अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल फोन आपूर्ति संघले बताउँदै आएको छ । व्यवसायीको गुनासो सम्बोधनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा

Read More

युटुवबाट कमाई गरिराखेकाहरुलाई २४ प्रतिशत कर लाग्ने !

Posted on March 10, 2021 | views : 1701 |

फागुन २६, काठमाडौँ | अमेरिका बाहेक विश्वभर युटुव मार्फत कमाई गरिराखेकाहरुले जुन २०२१ देखि २४ प्रतिशतसम्म कर तिर्नुपर्ने भएको छ । कर तिराउने सम्बन्धमा अबको केहि सातामै गुगलमार्फत कमाई गरिराखेकाहरुले कर सम्बन्धि जानकारी पठाउनु पर्ने गुगलले जनाएको छ ।  गुगलले आफ्नो कर सम्बन्धि जानकारी पठाउनेहरुको

Read More

८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

Posted on March 09, 2021 | views : 1604 |

फागुन २५, काठमाडौँ । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको  चालु आर्थिक वर्षको छ महिनाको  तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । 

Read More

एनसेलको ‘सहयात्री सिम' : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

Posted on March 02, 2021 | views : 3143 |

फागुन १८, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखेर विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यस सिममा समेटिएका एनसेलले जनाएकाे छ ।  यो सिम योजना

Read More

सात महिनाको यात्रापछि अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

Posted on February 19, 2021 | views : 1812 |

फागुन ७, काठमाडौँ | अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गराउन सफल भएको छ ।  नेपाली समयानुसार आज बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पह

Read More

प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याइने

Posted on February 18, 2021 | views : 2215 |

फागुन ६, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर

Read More

प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याइने

Posted on February 18, 2021 | views : 2024 |

फागुन ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति÷कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर

Read More

वर्ल्डलिंकले ल्यायो "तहल्का" इन्टरनेट योजना

Posted on February 07, 2021 | views : 1918 |

माघ २५, काठमाडौँ । वर्ल्डलिंकले  इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै आइपी टिभी सेवा उपलब्ध गराउने "तहल्का"योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मा प

Read More

ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

Posted on February 01, 2021 | views : 2081 |

माघ १९, काठमाडौँ । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ

Read More

३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्याइयो !

Posted on January 31, 2021 | views : 2002 |

माघ १८, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । एकातीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय,

Read More