सूचना प्रबिधि |


सामसुङले ग्यालेक्सी एस-११ स्मार्टफोन सार्वजनिक गर्दै

Posted on December 12, 2019 | views : 2396 |

मंसिर २६, एजेन्सी | सामसुङले ग्यालेक्सी एस ११ बजारमा ल्याउने तयारी गरेको छ | कम्पनीका अनुसार सामसुङले आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोनसमेत ल्याउन् लागेको हो | आगामी फेब्रुअरी १८ मा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लञ्च तयारी गरेकोछ | त्यो दिन नै सामसुङले आफ्नो फ्लागसीप डिभाइस ग्यालेक्सी एस-११ पनि लञ

Read More

नेपालमा पहिलो पटक सस्तो मूल्यमा Nokia 7.2 बेच्न शुरू, कति छ मूल्य ?

Posted on December 11, 2019 | views : 2760 |

मङ्सिर २५, काठमाडौँ | नयाँ NOKIA 7.2 को विश्वव्यापी सस्तो मूल्य २३,९९९ मा Sastodeal मा उपलब्ध छ । जसको मूल्य यस अघि ३३,९९९ एमआरपी रहेको थियो । यो स्मार्टफोन नेपालमा पहिलो पटक विश्वकै सबै भन्दा सस्तो मुल्यमा लन्च भएको हो ।  यो मोबाइल किन्न चाहने खरिद कर्ताले https://www.sastodeal.com मा भिज

Read More

शाओमीले रेड्मी ब्रान्डको १ घण्टामै फूल चार्ज हुने ल्यायो यस्तो स्मार्ट फोन, कति पर्छ मूल्य ?

Posted on December 11, 2019 | views : 2536 |

मंसिर २५, एजेन्सी | शाओमीले  रेड्मी ब्रान्डको फ्ल्यागशिप के सिरिजको नयाँ मोडल सार्वजनिक गरेको छ | यो वर्ष कम्पनीले के ३० लायाएको हो | यो फोन चिनिया बजारमा मात्र सार्वजनिक भएको छ | विश्व बजारमा भने यो फोन सार्वजनिक हुन् बाँकी छ | यो फोनको मुख्य केयामेरा  ६४ मेगापिक्सेलको रहेको छ | भने फाइभ

Read More

एप्पलले अहिलेसम्मकै सस्तो आइफोन ल्याउदै, कति पर्छ मूल्य ?

Posted on December 10, 2019 | views : 4169 |

मंसिर २४, एजेन्सी | एप्पलले अहिले सम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउने बताएको छ | नयाँ डिभाइसको डिजाइन भने आइफोन ८ को जस्तै हुने बताइएको छ | जसको  डिजाइन भने आइफोन ११ सिरिजबाट प्रभावित हुने जनाइएको छ | एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायए पछि उसले एकैचोटी आइफोन एक्स लञ्च गर्‍यो | एप्प

Read More

तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा (पदक तालिकासहित )

Posted on December 09, 2019 | views : 2314 |

मङ्सिर २३, काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।  आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ

Read More

आगोले मात्र बिगार्न सक्ने यस्तो छ स्मार्टफोन, कति पर्छ मूल्य ?

Posted on December 08, 2019 | views : 2072 |

मंसिर २२, एजेन्सी | ७१ वर्षीय रोबार्टो एस्कोबरले सार्वजनिक गरेको गोल्डेन कलरको फोल्ड गर्न मिल्ने फोनलाई आगोले मात्र बिगार्न  सक्छ | ‘ड्रग्सका भगवान्’ नामले परिचित पाब्लो एस्कोबरका दाजुले उक्त  स्मार्टफोन सार्वजनिक गरेका हुन् | जसको नाम  एस्कोबार फोल्ड १ दिइएको छ | गोल्डेन कलरको यो फोन

Read More

हुवावे बिरुद्ध अमेरिकाको नयाँ नीति, हुवावेले हाल्यो मुद्दा

Posted on December 06, 2019 | views : 2379 |

मंसिर २०, एजेन्सी | स्मार्ट फोन निर्माता चिनियाँ कम्पनी हुवावेले अमेरिका बिरुद्ध मुद्दा हालेको छ | सिएनएनका अनुसार हुवावेले आफ्ना उपकरणको बिक्रीवितरणमा अमेरिकाले कडाइ गरेको भन्दै न्यू ओर्लियान्समा मुद्दा हालेको हो | अमेरिकाले हुवावेका उपकरणमार्फत् जासुसी भएको भन्दै नयाँ नीति ल्याएर हुवावेमाथि अझै कड

Read More

विश्व स्मार्टफोन बजारमा टप ब्राण्डका मोबाइल यी हुन्, आइफोन कुन स्थानमा छ ?

Posted on December 04, 2019 | views : 4275 |

मंसिर १८,एजेन्सी | विश्वमा हाल धेरै वटा  ब्राण्डका मोबाइलहरु आइसकेका छन् | दक्षिण कोरियाली स्मार्टफोन ब्राण्ड सामसुङले विश्वबजारमा आफ्नो अस्तित्व कायमै राखेको छ | विश्व बजारमा स्मार्ट फोन सबै भन्दा लोकप्रिय रहेको छ | हाल विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा २१ प्रतिशत रहेको छ | त्यस्तै चिनिय

Read More

रेडमीको पहिलो फाइभजी फोन 'के थर्टी' आउने

Posted on November 27, 2019 | views : 1991 |

मंसिर ११, काठमाडौँ | रेडमीको पहिलो फाइभजी फोन 'के थर्टी' बजारमा ल्याउने भएको छ | के सिरिजमा नयाँ मोडल ल्याउने कम्पनीले घोषणा गरेको छ | डीसेम्बर १० मा रेड्मी के थर्टी यही सार्बजनिक हुने रेडमीका ब्रान्ड म्यानेजर लु बिबिङले बताएका छन् | उनका अनुसार के थर्टी रेड्मीको पहिलो फाइभजी फोन हुने छ&nb

Read More

आइफोन १२ को यसरी डिजाइन हुदैँ

Posted on November 25, 2019 | views : 2228 |

मंसिर ९, एजेन्सी | आइफोनको नयाँ संस्करण आइफोन १२ को डिजाइन  १० वर्ष पुरानो आइफोन जस्तै हुने भएको छ | सार्वजनिक हुन् धेरै बाँकी भएपनि आइफोन १२ को डिजाइन आइफोन ४ जस्तै हुने बताइएको छ | ब्लगर बेन गेस्किनका अनुसार नयाँ आइफोनको डिस्प्लेमा निकै सानो आकारको नच हुनेछ भने  फोनको डिस्प्लेको माथिल्लो

Read More

गुगल र फेसबुक मानव अधिकारका लागि खतरा...

Posted on November 24, 2019 | views : 2081 |

मंसिर ८, काठमाडौं | विश्वब्यापिकरणको अवधारणा संगै फेसबुक र गुगल मानिसको दैनिक जीवनमा अभिन्न अंग बन्न पुगेका छन् | मानव अधिकार सम्बन्धि संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार यिनीहरुको व्यवसायिक मोडेलले मानव अधिकारमा खतरा उत्पन्न गरेको छ | गुगल तथा फेसबुक जस्ता इन्टरनेट प्लाटर्फमहरुले मानव अधिकारमा नोक

Read More

आइफोन ११ नेपाली बजारमा यस्तो छ मूल्य र फिचर्स

Posted on November 22, 2019 | views : 2771 |

मंसिर ६, काठमाडौं | आज देखि नेपाली बजारमा आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स सार्वजनिक भएको छ | नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनरेशन नेक्स्ट कम्यूनिकेसनले सार्वजनिक गरेको हो |६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ | १ सय २८ जिबीको १ लाख अठार हजार तीन सय, २ सय ५६ जिब

Read More

शाओमीको नोट ८ र नोट ८ प्रो सार्वजनिक,यस्तो छ मूल्य र फिचर्स

Posted on November 21, 2019 | views : 2166 |

मंसिर ५, काठमाडौं | शाओमीको नोट ८ र नोट ८ प्रो बुधबार सार्वजनिक भएका छन् | रेडमी नोट ८ प्रो मा ६४ एमपी क्वाड क्यामेरा रहेको छ | जसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ | पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ |  यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्य

Read More

सामसङको 'ग्यालेक्सी ए ७० एस' बजारमा, कति छ मूल्य ?

Posted on November 19, 2019 | views : 2352 |

मङ्सिर ३, काठमाडौं | विश्वप्रशिद्ध कम्पनी सामसङले ग्यालेक्सी 'ए' शृंखलामा सबैभन्दा नयाँ स्मार्टफोन 'ग्यालेक्सी ए ७० एस' बजारमा ल्याएको छ । यो फोनमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट छ । नयाँ ग्यालेक्सी ए ७० एसमा ६४ मेगा पिक्सलको प्राइमरी सुटरका साथ ट्रिपल क्यामरा सेटअप, आक

Read More

नेपाली बजारमा आइफोन इलाभेन आउँदै, यस्तो छ मूल्य र फिचर्स

Posted on November 17, 2019 | views : 3749 |

मंसिर १, काठमाडौँ | नेपालमा जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ |  आइफोन इलाभेन ६४ जिवीको १ लाख १० हजार ५ सय, १२८ जिबीको १ लाख १८ हजार ३ सय र २५६ जिवीको १ लाख ३४ हजार तोकिएको छ | त्यस्तै इलाभेन प्रो ६४ जिवीको १ लाख ५७ हजार २ सय ५०, २५६ जिवीको १ लाख ८० हजार

Read More

रेड्मी सिरिजको नयाँ स्मार्टफोन आउँदै, यस्तो छ मूल्य र फिचर्स

Posted on November 11, 2019 | views : 2112 |

कार्तिक २५, काठमाडौँ | चिनियाँ ब्राण्ड साओमी नेपालले रेड्मी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने भएको छ | ती रेड्मी ८ र ८ए हुन्। कम्पनीका अनुसार यी फोन सोमबार सार्वजनिक हुनेछ | फोनमा ग्राहकलाई फोटो खिच्न र गेम खेल्न आनन्द हुने ६.२२ इञ्चको डिस्प्ले जडान गरिएको छ | डिस्प्लेमा कोर्निङ गोरिल्ला ग्लास प

Read More

फेसबुकले परिवर्तन गर्यो लोगो,अब ठुलो अक्षरमा FACEBOOK हुने

Posted on November 07, 2019 | views : 2188 |

कार्तिक २१, एजेन्सी | सामाजिक संजाल फेसबुकले आफ्नो ब्राण्डलोगो फेरेको छ | बिशेष उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेकोबताइएको छ | जसमा सबै अक्षरहरु ठूलो अक्षर (Capital letter) मा छन् |यसमा फराकिलो हिसाबले FACEBOOK लेखिएको छ | यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन | व

Read More

चीनले सुरु गर्यो फाइभ जी सेवा

Posted on November 05, 2019 | views : 2067 |

कार्तिक १९,काठमाडौं | चिनमा फाइभ जी सेवा सुरु भएको छ | चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका हुन् | चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् | यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेर

Read More

सामसुङले ल्यायो नयाँ अफर ‘पावर अफ टेन’

Posted on November 05, 2019 | views : 1920 |

कार्तिक १९, काठमाडौँ | आफ्नो स्मार्टफोन पहिलोपटक बजारमा ल्याएको १० वर्ष पूरा भएको अवसरमा सामसुङ कम्पनीले ‘पावर अफ टेन’ नामक अफर बजारमा ल्याएको छ | यस योजनाअन्तर्गत ग्यालेक्सी नोट टेन/नोट टेन प्लस र एस टेन/एस टेन प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुटसहित खरिद गर्न सक्नेछन् | छुट

Read More

नेपाल टेलिकमले ल्यायो चाडवाड लक्षित योजना, रिचार्ज र इन्टरनेट सेवामा आकर्षक छुट

Posted on October 25, 2019 | views : 3339 |

कात्तिक ८, काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा नयाँ स्किम ल्याएको छ । चाडवाड लक्षित योजना अनुसार कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने टेलिकमले जनाएको छ।   जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ । त्यस

Read More

सगुनको स्मार्ट कोइन्स: मोबाइलबाटै यसरी कमाउन सकिन्छ स्मार्ट क्वाईन्स

Posted on October 22, 2019 | views : 4069 |

कात्तिक ५, काठमाडौँ | कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुनले आज आफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड–अ डिजिटल वालेट सार्बजनिक गरेको छ  । सगुनले भनेको छ 'मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाइ र परिवारसँग

Read More

नेपाल टेलिकमद्वारा अटम अफर, आजदेखि ९० दिनसम्म यस्तो सुविधा

Posted on October 17, 2019 | views : 3635 |

असोज ३०, काठमाडौँ | नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।  यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासह

Read More

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

Posted on October 16, 2019 | views : 2446 |

असोज २९, काठमाडौं । बेत्रावती–रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ । सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख

Read More

आइफोन ११ को सफलताले एप्पलको मूल्य एक वर्षयताकै उच्च

Posted on October 11, 2019 | views : 2487 |

असोज २४, काठमाडौँ | अमेरिकी कम्पनी एप्पलको शेयर मूल्य बिहिबार सन् २०१९ कै उच्च विन्दुमा पुगेको छ । बिहीबार एप्पलको शेयर मूल्य २ सय ३० डलर नाघेको हो । आइफोन ११ को मागमा भएको वृद्धिको समाचार सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयर मूल्यमा डेढ प्रतिशतले बढोत्तरी भएको छ । विश्लेषकहरुले आगामी दिनमा एप्पलको

Read More