अर्थ/विकास |


आज पनि घट्यो सुनचाँदीको मूल्य

Posted on October 17, 2023 | views : 732 |

असोज ३०, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनक

Read More

लिटरमा ११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेलको कति?

Posted on October 16, 2023 | views : 704 |

असोज २९, काठमाडौँ | नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।&nbs

Read More

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदै कारोबार ?

Posted on October 16, 2023 | views : 719 |

असोज २९, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।  यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हज

Read More

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on October 13, 2023 | views : 693 |

असोज २६, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो ।  यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ््दै १ ला

Read More

अनुमतिविना घरजग्गा व्यवसाय गरे २५ लाख जरिवाना र ६ महिना कैद

Posted on October 10, 2023 | views : 1499 |

असोज २३, काठमाडौं । अनुमति नलिई घरजग्गाको कारोबार गर्नेहरुलाई अब सजाय हुने भएको छ । मालपोत ऐन २०३४ संशोधनमार्फत अनुमति पत्रको व्यवस्थालाई अनिवार्य गर्न लागिएको हो ।  यो संसोधन भएमा घरजग्गा व्यवसाय र कारोबारका लागि अनुमतिपत्रको व्यवस्था हुनेछ । सरकारले पेश गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्

Read More

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on October 10, 2023 | views : 904 |

असोज २३, काठमाडौँ | अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले बढ्न पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजा

Read More

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on October 09, 2023 | views : 705 |

असोज २२, काठमाडौं | आज साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । सोमबार बजारमा सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । त्यसैगरी सोमबार चाँदी मूल्य तो

Read More

राष्ट्र बैंकले बजारमा ल्यायो आजदेखि २० रुपैयाँको नयाँ नोट

Posted on October 06, 2023 | views : 800 |

असोज १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो ।  नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको

Read More

दशैंका लागि नयाँ नोट कहिलेदेखि साट्न पाइन्छ ?

Posted on October 05, 2023 | views : 786 |

असोज १८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले अरुवर्ष जस्तै यस वर्ष पनि दशैंका लागि नयाँ नोट वितरणको लागि काम गरिरहेको छ । केन्दीय बैंकले नेपालभर भएका नोट कोषसँग हाल कति नयाँ नोट छ भनेर तथ्यांक लिइरहेको छ । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखे्रलले अहिले देशभर भएको ७० वटा नोट कोषसँग नयाँ नोट

Read More

८ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

Posted on October 04, 2023 | views : 858 |

असोज १७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ। मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल

Read More

नेपाली बजारमा प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

Posted on October 03, 2023 | views : 799 |

असोज १६, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।  यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, ग्याँस प्रति सिलिन्डर १ हजार ८९५ रुपैयाँमै पाइने

Posted on October 02, 2023 | views : 926 |

असोज १५, काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।  पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन ग

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आज राति १२ बजे बाट लागू हुने

Posted on October 01, 2023 | views : 827 |

असोज १४, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। फिर्ता भएको मूल्यवृद्धि आज रातिबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका थिए। सोहि बमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल

Read More

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

Posted on October 01, 2023 | views : 1045 |

असोज १४, काठमाडौँ | नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी गरेको मूल्यवृद्धि फिर्ता भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले यसअघिकै मूल्य कायम हुने गरी शनिबार गरिएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिने निर्णय गरेको हो।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मूल्यवृ

Read More

पेट्रोलियम पदार्थको मूल्य पहिलेकै कायम गर्न प्रधानमन्त्रीको निर्देशन, आयल निगमले फिर्ता लिँदै

Posted on October 01, 2023 | views : 803 |

असोज १४, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिन निर्देशन दिएका छन्। नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्। पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद–बिक्री?

Posted on October 01, 2023 | views : 624 |

असोज १४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघको अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै,

Read More

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास सिलिन्डरको मूल्य एक महिनामै ४५० रुपैयाँले बढ्यो

Posted on October 01, 2023 | views : 761 |

असोज १४, काठमाडौँ | नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो । यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि

Read More

कृषिमा आधुनिक प्रविधिको प्रयोग : आम्दानी दोब्बर

Posted on September 30, 2023 | views : 566 |

असोज १३, गलकोट | यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् । आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि रहेका छन् । तीन दशकभन्दा बढी समय

Read More

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपालले पायो पहिलोपल्ट अनुमति

Posted on September 30, 2023 | views : 608 |

असोज १३, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै

Read More

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

Posted on September 28, 2023 | views : 728 |

असोज ११, मकवानपुर | करिब दुई हप्ताअघि बन्द भएको हेटौडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरू गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन  बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरू गरिएको उद्योगका नायब म

Read More

आज नेपाली बजारमा १४०० ले घट्यो सुनको मूल्य

Posted on September 28, 2023 | views : 866 |

असोज ११, काठमाडौँ | नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको

Read More

नेपालमा एक वर्षमा बढ्यो ३७ अर्ब वैदेशिक लगानी

Posted on September 28, 2023 | views : 643 |

असोज ११, काठमाडौँ | आर्थिक वर्ष २०७८/७९ मा नेपालमा करिब ३७ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार हाल नेपालमा दुई खर्ब ६४ अर्ब ३२ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भए

Read More

नयाँ खिम्ती सबस्टेसनको क्षमता २२० केभी बढ्यो

Posted on September 27, 2023 | views : 646 |

असोज १०, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान

Read More

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Posted on September 27, 2023 | views : 803 |

असोज १०, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेक

Read More