अर्थ/विकास |


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on September 12, 2023 | views : 512 |

भदौ २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ५६ पैसा र बिक्री दर १३३ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैय

Read More

हेर्नुहोस्, आज सोमबार कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on September 11, 2023 | views : 569 |

भदौ २५, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै

Read More

हिमालय एयरलाइन्सको अर्को नयाँ गन्तव्य: काठमाडौँबाट अब सिधै छिङ्दाओ शहर !

Posted on September 10, 2023 | views : 634 |

भदौ २४, काठमाडौं । नेपाल–चीनको संयुक्त लगानीमा रहेको हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ ।  नयाँ रुटमा उडान सुरु गरेसँगै यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान ग

Read More

चीनको महत्वपूर्ण व्यापारिक केन्द्र छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो

Posted on September 10, 2023 | views : 489 |

भदौ २४, काठमाडौँ | चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं– छिन्ताओ–काठमाडौं रुटमा सिधा उडान थालेको हो । कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९:१५ मा प्

Read More

आइतबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on September 10, 2023 | views : 616 |

भदौ २४, काठमाडौँ | आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो ।  यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँल

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on September 10, 2023 | views : 632 |

भदौ २४,काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ

Read More

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

Posted on September 09, 2023 | views : 485 |

भदौ २३, बेनी | म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूप

Read More

पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म ल्याउने तयारी

Posted on September 09, 2023 | views : 399 |

भदौ २३, मोतिहारी | अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान

Read More

पहिलो पटक पोखरा विमानस्थलमा भुटानको ड्रुक एयरले गर्‍यो व्यवसायिक उडान

Posted on September 09, 2023 | views : 530 |

भदौ २३, काठमाडौँ | भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो ।  विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज तीन यात्रु लिएर आएको थियो |  एक सय ५० यात्रु क्ष

Read More

शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य!

Posted on September 08, 2023 | views : 552 |

भदौ २२, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा छापावाल सुन तोलामा तीन सयले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

Read More

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Posted on September 07, 2023 | views : 645 |

भदौ २१, काठमाडौं | नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । तिजको समयमा पनि सुनको मूल्य बढ्नुको साटो घट्दै गएको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवस

Read More

आज बुधवार पनि सुनको मूल्यमा गिरावट, तोलाको कति ?

Posted on September 06, 2023 | views : 555 |

भदौ २०, काठमाडौँ | साताको चौथो दिन पनि सुनको मूल्यमा गिरावट भएको छ । बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोब

Read More

थप १८० मेगावाट विद्युत् किन्न भारतको स्वीकृति, बुधबार रातिदेखि नै पठाइने

Posted on September 05, 2023 | views : 482 |

भदौ १९, काठमाडौँ | नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको विद्युत् पनि भारत निर्यात ह

Read More

आज नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on September 05, 2023 | views : 510 |

भदौ १९, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो । मंगलबार सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँमा रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैय

Read More

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on September 04, 2023 | views : 571 |

भदौ १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको बजारभाउ तय गर्दै हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हज

Read More

अब ज्वालामूखी गाउँपालिकामा अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने

Posted on September 04, 2023 | views : 827 |

भदौ १८, काठमाडौँ । ज्वालामूखी गाउपालिकाले आइतबारदेखि अनलाइन राजस्व भुक्तानी सेवा संचालनमा ल्याएको छ । आईतबार ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले अनलाइन राजस्व भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।  गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अनलाइन राजस्व भुक्तानीक

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on September 01, 2023 | views : 504 |

भदौ १५, काठमाडौँ | आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको म

Read More

सप्तरीमा जसपा र एकीकृत समाजवादीका चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

Posted on September 01, 2023 | views : 866 |

भदौ १५, काठमाडौँ । सप्तरीमा जसपाका तीन जना पालिका प्रलुख र एकीकृत समाजवादीका एक पालिका प्रमुख गरि चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका हुन् ।  जिल्लाको राजविराज नगरपालिकाक

Read More

आगामी सनिबार बागमतीमा र्याफ्टिङ हुने

Posted on August 31, 2023 | views : 587 |

भदौ १४, काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले, बागमतीमा र्याफ्टिङ कार्यक्रम हुने भएको छ ।  बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले भदौं १६ गते बागमतीमा र्याफ्टिङ आयोजना गर्ने जानकारी दिएको हो ।  समिति प्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई ज

Read More

भारतद्वारा ३ देशको लागि चामल निर्यात प्रतिबन्ध फुकुवा, नेपालमाथि किन हटेन प्रतिबन्ध ?

Posted on August 31, 2023 | views : 795 |

भदौ १४, काठमाडौँ | भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो । भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ । भारत

Read More

आज बिहीबार पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on August 31, 2023 | views : 697 |

भदौ १४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।  अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुप

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on August 29, 2023 | views : 565 |

भदौ १२, काठमाडौँ | आज मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।  अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख ११ हज

Read More

अब यस्ता ऋण र ऋणीलाई सुक्ष्म निगरानी गर्दै राष्ट्र बैंक

Posted on August 28, 2023 | views : 544 |

भदौ ११, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिएको ऋण र ऋणीलाई सुक्ष्म निगरानी गर्ने भएको छ । सोमबार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गर्न भनेको हो । कुनै पनि कर्जा निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकर

Read More

डिजेल र पेट्रोलको आयात रकममा घट्यो, परिमाण बढ्यो

Posted on August 24, 2023 | views : 807 |

भदौ ७, काठमाडौँ | मुलुकमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात

Read More